०१ पुष २०८२

ब्रेकिङ न्युज

तातोपानी नाका ८ वर्षपछि खुल्यो

सिन्धुपाल्चोक – चीनले ८ वर्षपछि उत्तरी नाका तातोपानीमा नेपालीका लागि आवत जावत खुला गरेको छ। तत्कालका लागि सिन्धुपाल्चोकबासीका लागि मात्र आउजाउ खुला गरिएको हो। शुक्रबार सिन्धुपाल्चोक–१ का प्रतिनिधिसभा सदस्य माधव सापकोटाको नेतृत्वमा नेपाली तातोपानी नाकास्थित चिनियाँ भूमि प्रवेश गरे। सांसद सापकोटासहितको नेताली टोलीलाई तिब्बत सरकारका बित्त प्रमुख वाङ फिङ र...बाँकी अंश →


नक्कली बुवा बनाएर नागरिकता लिन खोज्दा एक भारतीय नागरिक प्रहरीको फन्दामा ।

रबिन्द्र यादव / पश्चिम नवलपरासी नवलपरासी प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले प्रतापपुर गाउँपालिका वडा नं ९ अठलही स्थित मामा घर बस्दै आएका बर्ष १९ का राहुल कर्मीलाई पक्राउ गरेको हो । कुुर्मीले प्रतापपुर गाउँपालिका वडा नं ६ कठहवा गाउँ बस्ने गौरीशंकर कुर्मीलाई नक्कली बुवा बनाएर नेपाली...बाँकी अंश →


मनसुन अवधिमा बाढी, पहिरो र चट्याङबाट ७३ जनाको मृत्य

काठमाडौँ, १४ भदौ : मुलुकमा यस वर्ष मनसुन अवधि जेठ ३१ देखि भदौ ८ गतेसम्ममा बाढी, पहिरो र चट्याङबाट ७३ जनाको ज्यान गएको छ । मनसुन अवधिमा एक सय दुई जना घाइते हुनका साथै २० जना बेपत्ता भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका...बाँकी अंश →


एसिया कप क्रिकेट : नेपालका लागि विश्वका क्रिकेट प्रेमीमाझ फरक ढङ्गले चिनिने अवसर

काठमाडौँ, १४ भदौ : कूल स्कोर २५ रन छँदा दुवै ओपनर आउट भएपछि बुधबार मुल्तान रङ्गशालामा पाकिस्तानी क्रिकेट टोलीका समर्थकबीच सन्नाटा छायो । यसअघि यही मैदानमा दशमध्ये सात खेलमा घरेलु टोलीको विजय देखिसकेका स्थानीय दर्शक पाकिस्तानको फितलो प्रदर्शन कदापि हेर्न चाहँदैनथे । अझ त्यसमा पनि क्रिकेटमा भर्खर उदाउँदै गरेको नेपालसित...बाँकी अंश →


अन्तर्वार्ताः नेपाल साहसिक पर्यटनको गन्तव्य बन्नसक्छ ःनिमा नुरु शेर्पा

काठमाडौँ, १४ भदौ : नेपालको पर्वतीय पर्यटनको विकास, संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको नेपाल पर्वरोहण सङ्घ (एनएमए) ५० वर्ष पुग्दैछ । विसं २०३० कार्तिक १६ गते तद्नुसार ०१ नोभेम्बर, १९७३ मा दर्ता भएको ‘एनएमए’ले २०३४ सालमा १५ वटा हिमाल आरोहणको अनुमतिदेखि त्यहाँ हुने गरेका गतिविधि सञ्चालन गर्दै आएको...बाँकी अंश →


पूर्वप्रदेशसभा सदस्य हाजी ताहिर मियाँ अन्सारीको निधन

इनरुवा (सुनसरी) १२ भदौ : सुनसरी क्षेत्र नम्बर ४(२) बाट निर्वाचित पूर्वप्रदेशसभा सदस्य हाजी ताहिर मियाँ अन्सारीको आज निधन भएको छ । नेपाली कांग्रेसबाट विसं २०७४ को निर्वाचनमा सुनसरी क्षेत्र नं–४(२) बाट तत्कालीन १ नम्बर प्रदेशसभामा अन्सारी विजयी भएका थिए । सुनसरी क्षेत्र नं–५ का पूर्वक्षेत्रीय सभापति र भुटाहा गाविसका...बाँकी अंश →


एमसीसी उपाध्यक्ष एलफोर्ड नेपाल भ्रमणमा

काठमाडौँ– संयुक्त राज्य अमेरिकीको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष क्यामरुन एलफोर्ड नेपाल भ्रमणमा आइपुग्नुभएको छ । नेपालसँगको एमसीसी सम्झौताको सुरुआतको अवसर पारेर एमसीसीका सम्झौता कार्य–सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामरुन एलफोर्ड आज नेपाल भ्रमणमा आउनुभएको हो । नेपालको नेतृत्वदायी भूमिका रहेको यस एमसीसी सम्झौताको प्रगतिबाट अमेरिकी सरकार उत्साहित भएको उहाँस्थित अमेरिकी दूतावासले जनाएको...बाँकी अंश →


जनमतकी अनितादेवीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री को रूपमा लिए शपथ

काठमाडौँ– जनमत पार्टीकी अनिता देवी साहले सोमबार बिहान १० बजे मन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ लिने भएकी छन् । उनको शपथको तयारीबारे राष्ट्रपति कार्यालयले जानकारी दिएको हो। जनमतलाई सरकारमा सहभागी गराउन नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी नेता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल...बाँकी अंश →


तीन दिन देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ, २७ साउन : मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेकाले आगामी तीन दिनसम्म देशका धेरैजसो स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसनुको न्यून चापीय रेखा नेपाल नजिकसँगै भारतको विहारको उत्तर पश्चिम भू-भाग तथा...बाँकी अंश →


रुपन्देहीमा २१७ साना उद्योग बन्द

तिलोत्तमा, २७ साउन : गत आर्थिक वर्ष २०७९/८० मा रुपन्देहीमा दुई सय १७ साना उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय भैरहवा रुपन्देहीका अनुसार तीे उद्योगले लगत कट्टा गरेका हुन् । लगत कट्टा गरी बन्द हुनेमा उत्पादनमूलक उद्योगमा ८४, कृषि तथा वनजन्य उद्योगमा १९, सेवामूलक उद्योग ६३...बाँकी अंश →


डेङ्गु बढ्दै, १० हजार ७ सय २६ जना सङ्क्रमित

काठमाडौँ- डेङ्गु भाइरसको सङ्क्रमण बढ्दै गएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले आज सार्वजनिक गरेको तथ्याङ्कमा दश हजार सात सय २६ जनालाई डेङ्गु सङ्क्रमण देखिएको छ । सङ्क्रमण ७४ जिल्लामा फैलिएको छ भने सात जनाको मृत्यु भइसकेको छ । महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासनीले लगातार परिरहेको पानी र सरसफाइमा...बाँकी अंश →


प्रधानमन्त्रीको गुनासो : मन्त्रिपरिषद्‍बाट पास भएका विषय कार्यान्वयन नै हुँदैनन्

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्ले गरेका निर्णय कार्यान्वयन नभएको गुनासो गर्दै मन्त्रिपरिषद्‍बाट पास भएको संघीय शिक्षा विधेयकका कैयौं विषय उल्टिएर आएको बताएका छन् । बिहीबार मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नीति कार्यक्रम र बजेटकै ओरिजिनल भर्सन हेरफेर हुने गरेको बताएका हुन्। उनले आफ्नो अनुभव सुनाउँदै...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter