२७ फागुन २०८२

बैदेशिक रोजगार

आलेख: विदेशबाट घर फर्किंदा न सम्पत्ति न श्रीमती

सुरुङ्गा, झापा, १० वैशाख:  विदेशमा आफैंले कमाएर पठाएको सम्पत्तिले घर त बन्यो तर फर्किएर आउँदा त्यही घरबाट आफू स्वयं निकालिए । आफ्नै घरबाट निकालिँदा ती पुरुष झस्किए । कारण थियो – उनलाई थाहै नदिई श्रीमतीले ‘डिभोर्स’ गरिसकेकी रहिछिन् । घटना हो झापाको बिर्तामोड नगरपालिका वडा नं ५ को । चर्काे...बाँकी अंश →


खाडीमुलुक जाने हजारौँ युुवा समस्यामा

नवलपरासी, १० वैशाख (रासस): पछिल्लो समय नेपालबाट वैदेशिक रोजगारका लागि विशेष गरी खाडीमुलुक जाने हजारौँ युुवा समस्यामा पर्ने गरेका छन् । विगत चार वर्षयता पूर्वी नवलपरासीका ६०० र पश्चिम नवलपरासीमा ९४६ जना विभिन्न समस्यामा परेको उजुरी परेको आप्रवासन परियोजना नवलपरासीले जनाएको छ । सो अवधिभर कूल ११० जना नेपाली कामदारको...बाँकी अंश →


विदेशका बन्दी कामदारको मुद्दा सरकारले लड्ने

मधुजंग पाण्डे / काठमाडौं वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकका जेलमा परेर कानुनी उपचार नपाएका नेपाली कामदारको मुद्दा अब सरकारले नै लड्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीमा गई विभिन्न कारणले जेलमा थुनिएर कानुनी उपचार नपाइरहेका निर्दोष नेपाली कामदारको पक्षमा सरकारले मुद्दा लड्ने जानकारी दिए...बाँकी अंश →


मलेसियाबाट ३० नेपालीको उद्धार

काठमाडौं– मलेसियास्थित नेपाली दूतावासले समस्यामा परेका ३० जना नेपालीको उद्धार गरी नेपाल फर्काएको छ । मलेसियाको ‘बुकिट जलिल’ घर फिर्ती केन्द्रमा रहेका उनीहरूलाई वैदेशिक रोजगार प्रर्बद्धन बोर्डको सहयोगमा एकतर्फी हवाई टिकट उपलब्ध गराएर दूतावासले बुधबार नेपाल फर्काएको हो ।समस्यामा परेकालाई लामो समयसम्म घर फिर्ती केन्द्रमा राख्दा शारीरिक तथा मानसिक समस्या...बाँकी अंश →


सूचना र परामर्शपछि विदेशिने युवाको संख्यामा कमी

सिन्धुली, ३० चैत : सिन्धुलीमा वैदेशिक रोजगारीका लागि सुरक्षित आप्रवासन परियोजना सञ्चालनपछि विदेश पलायन हुने युवाको संख्यामा कमी आएको छ । वैदेशिक रोजगारीलाई सुरक्षित र उपलब्धिमूलक बनाउने उद्देश्यले युवालाई आवश्यक सूचना तथा परामर्श दिएपछि विदेश पलायन हुनेको संख्यामा कमी आएको हो । सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र सिन्धुलीले वैदेशिक...बाँकी अंश →


बैदेशिक रोजगारमा संलग्न नेपालीलाई मताधिकारको व्यवस्था गर्न अनिवार्य:इंजीनियर मोहम्मद अय्यूब

  बिदेशमा पलायन भएका नागरिक हरुलाई पनि चुनावमा नैसर्गिक मताधिकारको उपयोग गर्ने ब्यवस्था गर्न नितान्त आवश्यक छ। बिदेशमा कार्यरत रहेका हामी सबैको चुनावमा सहभागी भई आफ्नो प्रतिनिधि छनोट गर्ने चाहना प्रबल रहदै आएको इंजीनियर अय्यूब हकले बताए। राजनैतिक पार्टी द्वारा संचालित बिदेशी भातृत्व संग़ठनहरुले मजदूरहरुको मिहेनत परिश्रम गरी कमाएको पैसालाई...बाँकी अंश →


साउदी गएका राई जेल परेपछि परिवारको बिचल्ली

इलाम । पुरानो हुँदै गरेको घरमा सात दशक पूरा गरेका सासुससुरा, डेढ वर्षीय छोरा र पाँच वर्षीया छोरीसहितको परिवारको बोझ छ दक्षिणी इलामको माई नगरपालिका–४ दानाबारीकी ३० वर्षीया सरिता राईलाई । बिहान–बेलुकाको छाक टार्न त समस्या छ नै, परिवारका कोही सदस्य बिरामी पर्दा सबैभन्दा बढी समस्या हुने बताउँछिन् सरिता ।...बाँकी अंश →


विदेशबाट फर्किएर उद्यमी बनेकाहरूलाई पुरस्कारका लागि आवेदन खुला

काठमाडौं– वैदेशिक रोजगारीको क्रममा विभिन्न मुलुकमा काम गरेर स्वदेश फर्किइ उद्यमी बनेकाहरूलाई पुरस्कारको लागि आवेदन खुला गरिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वर्षेनी वितरण गर्ने पुरस्कारको लागि आवेदन खुला गरेको हो । मन्त्रालयले त्यस्ता व्यक्तिले ३० दिन भित्र आवेदन दर्ता गर्नकाले लागि मंगलबार सूचना प्रकाशन गरको छ...बाँकी अंश →


‘बाबा मलाई विदेशबाट आउँदा राम्रो राम्रो खेलौना अनि मिठो मिठो चकलेट ल्याइदिनुस् है

काठमाडौं– ‘बाबा मलाई विदेशबाट आउँदा राम्रो राम्रो खेलौना अनि मिठो मिठो चकलेट ल्याइदिनुस् है ।’यो भनाई सल्यानको दार्मा गाउँपालिका– ५ का ३६ वर्षीय शेरबहादुर खड्काका– ७ वर्षीय कान्छा छोरा आशिषको थियो । आशिषको मनमा अनेक सपना थिए । बाबा विदेशबाट आउँदा के के किन्न लगाउँछु र कहाँ कहाँ घुम्न जान्छु...बाँकी अंश →


मलेशियामै रोकियो परियारको शव

बेनी, म्याग्दी, २० चैत (रासस) ः रोजगारीका लागि मलेशियामा पुगेका जिल्लाको मालिका गाउँपालिका–२ रुमका बुद्धिबहादुर परियारको शव मलेशियास्थित नेपाली दूतावासको बेवास्ताका कारण अस्पतालमै रोकिएको छ । गत चैत १२ गते ड्युटीबाट फर्किएपछि कोठामा सुतेको ठाउँमा मृत्यु भएका परियार कार्यरत कम्पनीले आवश्यक प्रक्रिया पूरा गरे पनि दूतावासले थप प्रक्रियामा बेवास्ता गर्दा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter