२७ फागुन २०८२

बैदेशिक रोजगार

स्वदेश फर्किएका कामदारका लागि कार्यपत्र

काठमाडौँ, १४ असार (रासस) ः सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल नामक संस्थाले वैदेशिक रोजगारीबाट फर्किएका कामदारलाई स्वदेशमै लगाउन सरकारलाई कार्यपत्र बुझाउने भएको छ । ‘वैदेशिक रोजगारबाट फर्केका कामदारको पुनः एकीकरण, नीति, चुनौती र आगामी कदमहरु’ विषयको छलफलमार्फत संस्थाले कार्यपत्र बुझाउन लागेको हो । वैदेशिक रोजगारीबाट फर्किएकाको सीपलाई स्वदेशमा नै प्रयोग...बाँकी अंश →


प्रशासकीय अदालतसम्बन्धी विधेयक स्वीकृ

काठमाडौँ, ८ असार (रासस) ः राष्ट्रियसभाको आजको बैठकले ‘प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङको तर्फबाट श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले प्रस्तुत गर्नुभएको उक्त प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृति दिएको हो । उक्त...बाँकी अंश →


वैदेशिक रोजगारीमा जानेका लागि ‘शुभयात्रा’ एप्स

काठमाडौँ, ४ असार (रासस) ः वैदेशिक रोजगारीमा जानेका लागि लक्ष्य गरी ‘शुभयात्रा’ मोबाइल एप्स निर्माण गरिएको छ । सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगार बनाउनका लागि युकेएड, आइएलओ, द एशिया फाउन्डेशन र पिएनसिसिआई नामक गैरसरकारी संस्थाको संयोजनमा उक्त एप्स बनाइएको हो । वैदेशिक रोजगारीमा भएको बढ्दो समस्या न्यूनीकरण गर्न उक्त...बाँकी अंश →


चौबीस वर्षमा वैदेशिक रोजगारीमा जाने संख्या ह्वात्तै बढ्यो

काठमाडौँ, २९ जेठ (रासस) ः स्वदेशमा रोजगारीको अवसर नभएपछि २०४६ पछि वैदेशिक रोजगारीमा जानेको संख्यामा हजारौँ गुणाले वृद्धि भएको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार आव २०५०÷५१ मा वैदेशिक रोजगारीमा जानेको संख्या मात्रै तीन हजार ६०५ थियो । यो संख्या निरन्तर बढ्दै आर्थिक वर्ष २०७४ सम्म आइपुग्दा...बाँकी अंश →


एकसय ३७ कोरियन भाषा नक्कली परीक्षार्थी पक्राउ

काठमाडौँ, २७ जेठ (रासस) ः महानगरीय प्रहरी परिसर काठमाडौँले नवौँ कोरियन भाषा परीक्षा दिने १३७ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । परिसरअन्तर्गतका विभिन्न वृत्त तथा प्रभागको टोलीले काठमाडौँका विभिन्न परीक्षा केन्द्रबाट उनीहरुलाई आज नियन्त्रणमा लिएको हो । परिसरका प्रवक्ता मोहनकुमार थापाले नौवटा परीक्षा केन्द्रमा अर्को व्यक्तिको परीक्षा दिन राहदानी र...बाँकी अंश →


वैदेशिक रोजगारीमा जानेमध्ये सप्तरी जिल्ला मुलुककै पाँचौँ स्थानमा

राजविराज, २६ जेठ (रासस) ः गरिबी र बेरोजगारीका कारण सप्तरीमा वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएको छ । राजविराजस्थित वैदेशिक रोजगारीसम्बन्धी सूचना तथा परामर्स केन्द्रका अनुसार वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढेसँगै वैदेशिक रोजगारीमा जानेमध्ये यो जिल्ला मुलुककै पाँचौँ स्थानमा पर्दछ । चालू आर्थिक वर्षमा यो जिल्लाबाट झण्डै १३ हजार...बाँकी अंश →


विदेश जान डिएनए परीक्षण गराउने बढ्दै

ललितपुर, २६ जेठ (रासस) ः विदेशमा बस्दै आएका आमाबाबुसँग नाता प्रमाणित गर्न डिएनए परीक्षण गराउने क्रम बढ्दै छ । जापान, हङ्कङ, संयुक्त अधिराज्यलगायत ठाउँमा बस्दै आएका नेपालीका सन्तानले आफू पनि त्यही देश वा ठाउँमा जाने उद्देश्यले परीक्षण गरेको खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले जनाएको छ । प्रयोगशालाका कार्यकारी निर्देशक जीवनप्रसाद...बाँकी अंश →


विदेशै जानुपर्छ भन्ने मान्यता त्याग्न मन्त्री खनालको आग्रह

काठमाडौँ, २५ जेठ (रासस) ः कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले विद्यार्थीलाई पढाइ सके पछि विदेशै जानुपर्छ भन्ने मान्यता परिवर्तन गर्न आग्रह गर्नुभएको छ । थापाथली इञ्जिनियरिङ क्याम्पसका नवप्रवेशी विद्यार्थीको स्वागत र पुराना विद्यार्थीको बिदाइ कार्यक्रममा उहाँले कृषि क्षेत्र लगानीको मेरुदण्डका साथै विद्यार्थीका लागि पनि उर्वरक्षेत्र भएको उल्लेख गर्नुभयो...बाँकी अंश →


‘नेपालको श्रम क्षेत्रको प्रगति विश्वका लागि अनुकरणीय

काठमाडौँ, २१ जेठ (रासस) ः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले पछिल्ला दिनमा नेपालले हासिल गरेको राजनीतिक स्थायित्व र आर्थिक, सामाजिक तथा श्रमको क्षेत्रमा भएको उल्लेखनीय प्रगति विश्व समुदायका लागि अनुकरणीय रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय श्रम सम्मेलनका अवसरमा आज जेनेभामा सम्बोधन गर्दै उहाँले श्रमिकको हकहितको रक्षा गर्दै श्रम...बाँकी अंश →


ब्यावपारीको आडमा मलाई दोषी बनाउन खोज्दै जनप्रगतिशील मंच

Carekhabar नेपाली जनप्रगतिशील मंच दोहा क़तारले आफ्ना मंचका पदाधिकारी हरुमाथि बी खरालले समाजिक संजालमा मिथ्या आरोप लगाएको भन्दै मंचको कुनै तह तबकामा खराल नरहेको कुरा एक जून शुक्रवारका दिन प्रेस बिगप्ति जारी गरेको थियो । बी बी खरालले उक्त बिगप्ति“ व्यावसायिक साथिहरुले आफ्ना सबै खाले भ्रष्टाचार देखी अनमियतता लुकाउन गरिएको...बाँकी अंश →


म्यानपावर कम्पनीका कर्मचारी पक्राउ

काठमाडौँ, १७ जेठ (रासस) ः वैदेशिक रोजगार विभागले कतार जाने कामदारबाट बढी शुल्क लिँदै गर्दा म्यानपावर कम्पनीका एक कर्मचारीलाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा वसुन्धरास्थित डी सेन्टर ओभरसिज कन्सर्नका कर्मचारी बालकुमारी राई रहेका छन् । कतार जाने कामदारबाट रु ९५ हजार लिँदालिँदै उनलाई पक्राउ गरेको विभागका निर्देशक रामकुमार...बाँकी अंश →


नेपाली कामदारसँग लिइएको अतिरिक्त शुल्क हटाउन मलेसियासँग आग्रह

काठमाडौँ, १४ जेठ (रासस) ः परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालका लागि मलेसियाका कार्यबाहक राजदूत अहमद फेडिल इस्मेललाई आज मन्त्रालयमा बोलाई रोजगारका लागि मलेसिया जाने नेपाली कामदारसँग मनोमानीरुपमा लिइएको अतिरिक्त शुल्क हटाउने विषयमा छलफल गर्नुभएको छ । मलेसिया जाने कामदारबाट बायोमेट्रिक, भिएलएन, ओएससी, जिएससी र माइग्रामका नाममा लिइँदै आएको अतिरिक्त शुल्क...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter