शनिबार, ०५ जेठ २०८१

कुवेतमा एक बर्षमा ७० हजार सडक दुर्घटना

२१ बैशाख २०७५, शुक्रबार १९:५३ मा प्रकाशित

कुवेती सिटी, २१ वैशाख (रासस÷सिन्ह्वा) ः कुवेतको आन्तरिक मन्त्रालयले सन् २०१७ मा ७० हजार ६८७ सडक दुर्घटना भएको तथ्याङ्क सार्वजनिक गरेको छ ।
मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार ती दुर्घटनामध्ये ४२८ दुर्घटनामा मानवीय क्षति भएको छ ।
मन्त्रालयका कार्यबहाक प्रमुख प्रवक्ता ताह्डि अल कान्देरीले ट्राफिक नियमको उल्लङघनका कारण धेरै दुर्घटना भएको बताउनु भयो ।
उहाँले सवारी साधन चलाउदा मोबाईल फोनको प्रयोग गर्ने कारण नै दुर्घटनाको मुख्य कारण भएको दावी गर्नुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter