शुक्रबार, १४ बैशाख २०८१

काठमांडौमा भुकम्पको ठुलो धक्का

२१ असार २०७६, शनिबार १७:०४ मा प्रकाशित

शमशाद आदिल

आज फेरी उपत्यकामा भूकम्पको धक्का महसूस भएको छ ।
भक्तपुरको सल्लाघारी केन्द्रबिन्दु बनाएर ४ दशमलव ६ रेक्टर स्केलको भुकम्प गएको छ ।

४ बजेर १५ मिनट गएको भूकम्पले काठमाडौंमा फेरी त्रासदी छाएको छ ।
विशेष गरि तराई बाट काठमाडौमा रहेका विद्यार्थीहरू मा भय सृजना भएको छ ।
जनधनको क्षति भएको छैन।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter