शुक्रबार, १४ बैशाख २०८१

श्रावण १६ गते देखि हाजीहरुको उड़ान हुने

२७ असार २०७५, बुधबार २१:३८ मा प्रकाशित

बर्षको एक पल्ट सऊदी अरेबियाको लागि मक्का मदीना हज गर्न जाने हजयात्रिहरुको उड़ान श्रावण१६ गते देखि श्रावण २२ गते सम्म हुने उड़ान तालिका हज कमिटिले सार्वजनिक गरेको छ ।

श्रावण१६ गते देखि पहिलो उड़ान हुनेमा काठमांडौ,ललितपुर ,भक्तपुर, नुवाकोट, तन्हुँ, कास्की, गोरखा, चितवन ,अर्घाखाँची, दांग , बर्दिया र पर्सा गरी १५१ जनाको हुनेछ ।
पूरा उड़ान विवरणलाई यहाँ राखिएको छ ।

यस वर्ष  जम्मा ११३९ जना हजयात्रि हरुको नामावली हजकमिटिले सार्वजनिक गरेको छ ।

उड़ान तालिका

हजयात्रा सम्बन्धी बिगत ४/५ बर्ष देखि निरन्तर हरेक सूचनाको जानकारी मुस्लिम वेलफेयर सोसाइटी रूपन्देहीले गर्दै आएको छ ।

 

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter