१८ माघ २०८२

प्रदेश

माडी नगरपालिकाले आफ्नै क्रसर उद्योग खोल्यो

चितवन, १० असोज  प्राकृतिक सम्पदाको धनी भएर पनि निकुञ्जको बीचमा भएकै कारण पछाडि परेको माडी नगरपालिकाले आफ्नै क्रसर उद्योग सञ्चालनमा ल्याएको छ । माडी नगरपालिका–५ ब्रम्हपुरीमा रु एक करोड ३० लाखको लागतमा क्रसर उद्योग सञ्चालनमा ल्याइएको हो । माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालका अनुसार पूर्वाधार विकासमा आवश्यक पर्ने गिट्टी–बालुवा प्रशोधन...बाँकी अंश →


सार्कलाई अनन्तकालसम्म निष्क्रिय राख्न नहुने नेपालको धारणा

न्युयोर्क, १० असोज  नेपालले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)लाई अनन्तकालसम्म निष्क्रिय राख्न नहुने बताएको छ । सार्क मन्त्रिपरिषद्को बिहीबार अपराह्न यहाँ भएको अनौपचारिक बैठकमा नेपालले त्यस्तो धारणा व्यक्त गरेकोे हो । सार्कको वर्तमान अध्यक्ष नेपालले झण्डै पाँच वर्षदेखि उक्त जिम्मेवारी सम्हालिरहेको र १९औँ सार्क शिखर सम्मेलन हुन नसकेको सन्दर्भमा...बाँकी अंश →


विकासमा साझेदारी हुन्छः मन्त्री लम्साल

स्याङ्जा, १० असोज  गण्डकी प्रदेशका उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री विकास लम्सालले विकास निर्माणको काममा प्रदेश सरकार स्थानीय तहसँग साझेदारी गरेर अगाडि बढ्न तयार रहेको बताउनुभएको छ । गण्डकी प्रदेश आन्तरिक भम्रण वर्ष २०१९ को सिलसिलामा स्याङ्जाको भिरकोट नगरपालिका–४ स्थित धार्मिक पर्यटकीय क्षेत्र छाङ्छाङ्दी छाँया क्षेत्र मन्दिरको बिहीबार दर्शन एवम...बाँकी अंश →


सागका लागि समिति गठन

काठमाडौँ, १० असोज  नेपालमा हुने तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) का लागि विभिन्न समिति गठन गरिएको छ । तेह्रौँ साग आयोजक समितिका अध्यक्ष युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा सिंहदरबारमा बिहीबार बसेको छैटौँ बैठकले समिति गठन गर्ने निर्णय गरेको हो । बैठकमा सांसद् एवम नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ,...बाँकी अंश →


समाजवादी पार्टी को कृष्णनगर नगर समिति गठन:अध्यक्षमा गोपाल प्यारे चंदेल

  कृष्णनगर कपिलवस्तु असोज९   कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपाल बीच कृष्णनगर को उद्योग वाजिज्य संघको हालमा पार्टी समायोजन कार्यक्रम सम्पन्न भएको छ।   उक्त समायोजित पार्टी को अध्यक्षमा गोपाल प्यारे चंदेल, उपाध्यक्षमा आरती सिंह यादव, सचिवमा जगमोहन बरई,सह-सचिवमा राहुल मोदनवाल,कोषाध्यक्षमा आरिफ अहमद...बाँकी अंश →


मधेशी आयोग सङ्ग युवाहरुको अन्तरक्रिया सम्पन्न

केयरखबर,असोज ९ विहीवार आज मधेशी आयोगले युवा हरू सङ्ग मधेश र मधेशी आयोग विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आयोगको सभाहालमा आयोजित कार्यक्रममा युवाहरुले मधेशी समुदायको सांस्कृतिक पहिचानको संरक्षण र शैक्षिक क्षेत्रको समस्या बारे चिन्ता व्यक्त गरेका थिए। साथै मधेशी आयोगलाई समस्या समाधान गर्न जरूरी रहेको प्रति जोड़ दिएका...बाँकी अंश →


कृष्णनगर समाजिक सद्भाव कायम राख्न अन्तरक्रिया

  कृष्णनगर, कपिलवस्तु, असोज ९   कपिलवस्तु को कृष्णनगर उद्योग वाणिज्य संघको हालमा प्रमुख जिल्ला अधिकारी को आयोजना र सशस्त्र प्रहरी बल कृष्णनगर को व्यवस्थापन र इलाका प्रहरी कार्यालय कृष्णनगर को सहकार्य मा कृष्णनगर मा शान्ति सुरक्षा कायम राख्न को लागी छलफल सम्पन्न।जसमा दशै, तिहार र छठ लगायत चाडपर्व को...बाँकी अंश →


‘यौनिक अल्पसङ्ख्यकलाई फरक ढङ्गले नहेरिने’

काठमाडौँ, ९ असोज    नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई फरक ढङ्गले नहेर्ने बताएको छ । ब्युरोले सामाजिक सञ्जालमार्फत ‘समलिङ्गी’, ‘तेस्रोलिङ्गी’, ‘द्विलिङ्गी’ र ‘अन्तरलिङ्गी’ व्यक्तिमाथि हुने आपराधिक क्रियाकलाप रोक्न प्रतिबद्ध जनाएको हो । पहिचान मिडियाको समन्वयमा ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक विकास श्रेष्ठ, पहिलो संविधानसभाका सदस्य...बाँकी अंश →


भ्रमण वर्षलाई थपिए २० पर्यटकीय बस

काठमाडौँ, ९ असोज  नेपाल भ्रमण वर्ष २०२० अभियानलाई लक्ष्य गर्दै पूर्वाधार निर्माणको काम तीव्र गतिमा अघि बढेको छ । सरकार तथा निजी क्षेत्रको साझेदारीमा पर्यटकीय पूर्वाधार निर्माणसँगै प्रवद्र्धनात्मक गतिविधि प्रभावकारी रुपमा अघि बढिरहेको छ । यसै सन्दर्भमा ‘स्विफ्ट होलिडेज’ कम्पनीले पर्यटकका लागि आरामदायी र सर्वसुलभ यात्रा गराउने उद्देश्यका साथ सेवा...बाँकी अंश →


दशैँसम्मै वर्षा हुने

काठमाडौँ, ९ असोज  यसवर्ष साविकभन्दा मनसुन अन्त्य हुने साविकको औसत अवधिभन्दा तीन दिन पर पुगेको छ । नेपालको मध्य र पूर्वी भागमा दक्षिणपूर्वी जलबाष्पयुक्त हावाको प्रभाव देखिएकाले मनसुनी गतिविधि अझै बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन सकिनका लागि जुन किसिमको वातवरण...बाँकी अंश →


सवारी साधनलाई जनचेतनामूलक सामग्री

काठमाडौँ, ९ असोज  संस्कार समाज नेपालले यात्रुलाई सुरक्षित यात्राका लागि एक हजार सवारी साधनमा जनचेतनामूलक सामग्री सहितको पेनड्राइभ वितरण गरेको छ । ‘असल संस्कार सिकौँ सिकाऔँ’, आफ्नो देश आफैँ बनाऔँ’ भन्ने मूल लक्ष्यसहित स्थापना भएको संस्कार समाज नेपालले महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सहकार्यमा एक...बाँकी अंश →


बैंक ह्याकिङका एजेण्ट स्याङ्जाबाट प्रक्राउ

काठमाडौँ, ९ असोज  कृषि विकास बैंकको सफ्टवेर ह्याक गरेर रकम निकालिएको घटनामा सङलग्न एजेण्टलाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले आज दिउँसो स्याङ्जाको वालिङबाट पक्राउ गरेको छ । सोही घटनामा सङ्लग्न रहेका ११ जनामध्ये उनीसहित ६ जनालाई पक्राउ गरिएको र अझै पाँच जना फरार रहेको महाशाखाले जनाएको छ । पक्राउपर्नेमा प्रतिक्षा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter