बुटवल, २५ जेठ (रासस) ः बुटवल उपमहानगरपालिकाले विद्यालय भर्ना भएका अतिविपन्न समुदायका बालबालिकालाई विद्यालय पोशाक उपलब्ध गराएको छ । नयाँ शैक्षिक सत्रसँगै अभियानका रुपमा भर्ना कार्यक्रम चलाएको उपमहानगरले विद्यार्थीलाई विद्यालयमा टिकाउने उद्देश्यस्वरुप पोशाक वितरण गरेको हो । पहिलो चरणमा बुटवलको मैनावगरस्थित मैनावगर आधारभूत विद्यालयमा विपन्न बालबालिकालाई बिहीबार पोशाक वितरण गरिएको...बाँकी अंश →
इटहरी, २५ जेठ (रासस) ः प्रदेश नं १ को मानवअधिकार रक्षक परिषद्ले बिहीबार सुनसरीको इटहरीस्थित त्रियुगा होटलको सभाकक्षमा मावन अधिकारकर्मी र सञ्चारकर्मीबीचको विशेष अन्तर संवाद कार्यक्रम सम्पन्न गरेको छ । मानव अधिकार रक्षक परिषद् निर्माणको चौथो वर्ष प्रवेशको अवसर पारेर विशेष वार्षिकोत्सवसहित मानव अधिकारकर्मीसमेतको रक्षाका लागि के कसरी प्रदेश वा...बाँकी अंश →
बैतडी, २५ जेठ (रासस) ः बैतडीको शिवनाथ गाउँपालिकामा जारी दुईदिने निःशुल्क स्वास्थ्य शिविर बिहीबार सम्पन्न भएको छ । उक्त शिविरबाट एक हजार १०० भन्दा बढी नागरिक लाभान्वित भएका छन् । नागार्जुन मावि, शर्मालीमा सम्पन्न शिविरमा ४०५ जनाको नाक, कान घाँटीको उपचार, ३६७ जनाको सामान्य चेकजाँच, २५७ जनाको दाँतसम्बन्धी उपचार, १३९...बाँकी अंश →
पोखरा, २५ जेठ (रासस) ः पर्यटन क्षेत्रको विकासका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ पोखरामा बिहीबारदेखि दक्षता अभिवृद्धि विषयक तीन दिवसीय तालीम शुरु भएको छ । ‘पर्यटन प्रवद्र्धन सँगसँगै’ भन्ने मूलनाराका साथ पोखरा सिटी रेवान, नेपाल पर्यटन बोर्ड र सिटिइभिटीको प्राविधिक सहयोगमा स्वस्थ खानाका परिकार तयार गर्नुका साथै...बाँकी अंश →
धनकुटा, २५ जेठ (रासस) ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सावित्रा थापा गुरुङले सुशासनको प्रत्याभूति दिलाउँदै जवाफदेही सेवा प्रवाह गर्न स्थानीय तहलाई निर्देशन दिनुभएको छ । बिहीबार धनकुटा जिल्लास्थित सरोकारवाला निकायको सहभागितामा भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका विषय अन्तक्र्रिया कार्यक्रममा स्थानीय तहले भ्रष्टाचारमा शून्य सहनशीलता व्यवहारमा देखाउनुपर्ने...बाँकी अंश →
काठमाडौँ, २४ जेठ (रासस)ः राज्यका अंगमाथि हुने अनियमितताका सम्बन्धमा लेखिएको ‘बेथितिको जालो ः सञ्चारमाध्यमा आएका केही विवाद’ शीर्षक पुस्तक आज विमोचन गरिएको छ । पत्रकार भद्र शर्मा, कृष्ण ज्ञवाली र कृष्ण आचार्यले लेखेको उक्त पुस्तक यहाँ आज आयोजित कार्यक्रममा पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल, पत्रकार शरच्चन्द्र बस्ती र ट्रान्सपरेन्सी इन्टरनेशनल...बाँकी अंश →
भक्तपुर, २४ जेठ(रासस)ः जिल्लामा सञ्चालित विभिन्न विकासनिर्माण समयमा सम्पन्न नगर्ने नौ आयोजनाका छ निर्माण कम्पनीको विवरण जिल्ला प्रशासन कार्यालय भक्तपुरले गृह मन्त्रालयमा पठाएको छ । विवरणमा एकै निर्माण व्यवसायीका तीन आयोजनासम्म समयमा सम्पन्न नभएको देखिएको छ । सूर्यविनायक –७ गुण्डुका निर्माण व्यवसायी दीपक राना मगरका तीन आयोजना अधूरो देखिएको छ...बाँकी अंश →
काठमाडौँ, २४ जेठ (रासस) ः माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडलाई साधारण शेयर (आइपिओ) निष्काशनको बाटो खुलेको छ । नेपाल धितोपत्र बोर्डले सो कम्पनीलाई बुधबार आइपिओ बिक्रीका लागि स्वीकृति दिएको हो । दोलखाको लामाबगरमा निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशीको हाल ९४ प्रतिशत निर्माण सकिएको छ । बोर्डले...बाँकी अंश →
दमक, २४ जेठ (रासस) ः यहाँस्थित दमकको एड्भान्स मल्टिस्पेसियालिटी हस्पिटलमा पहिलोपटक हाडजोर्नीको सफल शल्यक्रिया गरिएको छ । हाडजोर्नीमा जटिल किसिमको यसखाले शल्यक्रिया करीब पाँच घण्टा लगाएर सफलतापूर्वक गरिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार गत जेठ १८ गते मोटरसाइकल दुर्घटनामा परेर दाहिने खुट्टा भाँचिएका झापा, कमल गाउँपालिका–५ का प्रकाश गुरुङको...बाँकी अंश →
सुर्खेत, २४ जेठ (रासस) ः कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आजबाट हेलो मुख्यमन्त्री हटलाइन सेवा शुभारम्भ गरेको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नरहरिनाथ गाउँपालिका कालीकोटका प्रेम सार्की र रुकुम पश्चिम मुसिकोट नगरपालिकका दीपक बाँठा मगरका प्रतिक्रिया लिएर हटलाइन सेवाको उद्घाटन गर्नुभयो । हेलो कार्यक्रममा सार्कीले आफ्नी...बाँकी अंश →
जाजरकोट, २४ जेठ (रासस) ः यहाँका अधिकांश किसान आकाशे पानीको भरमा खेती गर्दै आएका छन् । जिल्लाका सातवटा स्थानीय तहका किसानका खेतबारी सिँचाइ सुविधाको अभावमा वर्षायाममा मात्र खेती हुने गरेको छ । सिँचाइ सुविधा नभएका कारण यहाँका किसान आकाशे पानीको भरमा वर्षायाममा मात्र खेती गर्दै आएका हुन् । भिरालो जमीनमा...बाँकी अंश →
खजुरा, बाँके, २४ जेठ (रासस) ः बाँके जिल्लामा सम्बन्धविच्छेदका मुद्दा अनपेक्षित रुपमा बढेको छ । वैशाखमा मात्रै ४२ वटा मुद्दा दर्ता भएको छ । नयाँ आर्थिक वर्षको जेठ २२ गते सम्ममा ४७ थान सम्बन्धविच्छेदका मुद्दा दायर भएको बाँके जिल्ला अदालतका सूचना अधिकारी धनसिंह गिरीले बताउनुभयो । उहाँका अनुसार सानोतिनो कुरामा...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: