काठमाडौँ, २६ असार (रासस) ः संघीय संसद् मातहत गठन भएको संयुक्त संसदीय सुनुवाइ समितिले तीन दिन भित्र समितिको कार्यविधि बनाउन तीन सदस्यीय उपसमिति गठन गरेको छ । संघीय संसद् सचिवालयमा आज बसेको समितिको पहिलो बैठकले सांसदहरु योगेश भट्टराई, पुष्पा भुसाल र शिवकुमार मण्डल सदस्य रहेको उपसमिति गठन गरेको छ ।...बाँकी अंश →
– शुरबहादुर सिंह÷दीपेन्द्र शर्मा सुर्खेत, २६ असार (रासस) : कर्णाली अहिले पनि गरीब प्रदेशका रुपमा चित्रित छ । मानव सूचकाङ्कमा सबैभन्दा पछि तर गरिबीमा सबैभन्दा अघि देखिने यो प्रदेशले मुलुकको २१ प्रतिशत भूभाग ओगटेको छ । विसं २०६८ को जनगणनाअनुसार कूल १५ लाख ७० हजार जनसंख्यामा ५२ प्रतिशत निरपेक्ष गरीब...बाँकी अंश →

विराटनगर, २६ असार (रासस) ः सामाजिक सञ्जालमार्फत व्यक्ति, संस्था र समूहलाई गाली गरेर वा चरित्र हत्या गरेर रमाउनेको जमात बढेसँगै साइबर अपराधका घटना दिनहुंँ बढिरहेको छ । सामाजिक सञ्जालमा मन नपरेका व्यक्ति वा समूहलाई गाली गर्ने मात्र होइन, मनोगत कुण्ठा पोख्दा साइबर अपराधमा परिने कुरा धेरैलाई थाहा छैन । जष्ट...बाँकी अंश →
– प्रकाश सिलवाल काठमाडौँ, २६ असार (रासस) : सरकारले प्राविधिक धारतर्फ कम्तीमा १५ विद्यार्थी भएका सामुदायिक विद्यालयमा कक्षा ११ को प्राविधिक शिक्षा थप्न सबै स्थानीय तहलाई पत्राचार गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा विभागले यही असार २० गते जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइमा पत्र पठाई २०७४...बाँकी अंश →

चितवन, २६ असार (रासस) ः चितवन राष्ट्रिय निकुञ्जबाट बिभिन्न देशमा हालसम्म २६ गैँडा उपहारस्वरुप पठाइएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदप्रसाद ढकालका अनुसार अमेरिकामा छ र भारतमा चार तथा बंगलादेश, पाकिस्तान, थाइल्याण्ड, म्यान्मा, जापान, जर्मनी, बेलायत र अष्ट्रियामा दुई दुई गैँडा पठाइएको छ । निकुञ्ज तथ्यांकअनुसार पहिलो पटक सन्...बाँकी अंश →

नेपालगञ्ज, २६ असार (रासस) ः बाँके जिल्लामा सञ्चालित इ–रिक्सा सोमबारको मितिले १५ दिनभित्र दर्ता गरी सक्नुपर्ने निर्णय गरिएको छ । नेपालगञ्जमा बसेको यातायात व्यवस्था समितिको बैठकले १५ दिनभित्र दर्ता नगरे कानूनबमोजिम कारवाही गर्ने निर्णय पनि गरेको छ । जिल्लामा अधिकांश इ–रिक्सा दर्ता नभएरै सञ्चालनमा छन् । केही महिनाअघि पनि इ–रिक्सा...बाँकी अंश →

Mahendranagar, Dhanusha, July 9 (RSS): The Bidyapati Prize Fund has honoured five literary figures including RSS journalist Himanshu Chaudhary today for their outstanding contribution to development of the Maithili language. The fund prized five personalities in five different genres for their contribution to the Maithili language and culture through the...बाँकी अंश →
इटहरी, २५ असार (रासस) । प्रदेश नं १ का सभामुख प्रदीप भण्डारीले अबको संघर्ष भनेको सामाजिक न्याय र आर्थिक क्रान्तितिर अघि बढ्नु रहेको बताउनुभएको छ । सानीमा सहकारी बचत तथा ऋण सहकारी संस्थाको साताँै वार्षिकोत्सव तथा ज्येष्ठ नागरिक सम्मान र रक्तदान कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले सहकारीभित्र मौलाएको बेथितिलाई...बाँकी अंश →
काठमाडौँ, २५ असार (रासस) ः शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले संघीयताको मर्मानुसार एकीकृत विकास कार्यक्रममार्फत जनता आवास कार्यक्रमलाई प्रदेशस्तरमा विस्तार गरिने बताउनुभएको छ । राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सदस्यले उठाएको प्रश्नको आज जवाफ दिने क्रममा उहाँले जनता आवास कार्यक्रमलाई स्थानीय तहमार्फत अगाडि बढाइने बताउँदै एकीकृत विकास कार्यक्रम अन्तर्गत १८५...बाँकी अंश →
नगरकोट, २५ असार (रासस) ः एआर समूहले भक्तपुरमा करीब रु एक करोड लगानीमा एकैपटक पाँचवटा पसल सञ्चालनमा ल्याएको छ । उक्त चेन पसलको एक कार्यक्रमबीच भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद प्रजापति र लायन्स क्लब अफ भक्तपुर समन्वय समितिका संयोजक विष्णुभक्त मारिखुले रिबन काटेर उद्घाटन गर्नुभयो । उहाँले भक्तपुर नगरपालिका–...बाँकी अंश →
ललितपुर, २५ असार (रासस) ः ललितपुर महानगरपालिकामा आवश्यकताभन्दा १० गुणा कम नगर प्रहरी कार्यरत छन् । महानगरपालिकामा अहिले २३ जना नगर प्रहरी कार्यरत छन् । दुई सयभन्दा बढी जनशक्ति आवश्यक रहेको नगर प्रहरी प्रमुख कदमलाल महर्जन बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अहिले आवश्यकताभन्दा धेरै कम जनशक्ति हुँदा हामीले भवनको सुरक्षा, दमकल...बाँकी अंश →

काठमाडौँ, २५ असार : राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७५ अन्तर्गत विभिन्न मन्त्रालयका सम्बन्धमा सांसदहरुले उठाउनुभएका विषयमा सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ । बैठकका लागि तय गरिएको कार्यसूची अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा, खानेपानी, अर्थ, सहरी विकास, ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रालयका सम्बन्धमा उठाइएका प्रश्नको सम्बन्धित मन्त्रीले...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: