२० माघ २०८२

प्रदेश

चितवन मिल्क लिमिटेड पुनः सञ्चालनको तयारी

चितवन, १६ साउन (रासस) ः चितवन मिल्क लिमिटेड पुनः सञ्चालनमा आउने भएको छ । नेपालमा धुलो दूध उत्पादन गर्ने उद्देश्यका साथ स्थापना भएको उद्योग भूकम्पपछि २०७२ वैशाखबाट पूर्णरुपमा बन्द रहेको थियो । उद्योगले गत पुस महिनाबाट निजी डेरीको बचेको दूध प्रशोधन गर्दै आएको छ । नेपाल डेरी उद्योग संघले आफू...बाँकी अंश →


आलेख ः धेरै ब्याजको लोभमा ठगी धन्दा, साँवा गुमेपछि मात्रै उजुरी

–सन्तोष गौतम म्याग्दी, १६ साउन ९रासस० ः बेनीमा ठगी गर्नेहरुको एक गिरोहले करोडौं रुपैयाँ डुबाएपछि सर्वसाधारणको बिचल्ली भएको छ । गैरकानूनी मानिएको ‘मिटर ब्याज’ मा कारोबार गर्ने त्यस गिरोहबाट करोडौं रकम डुबेपछि आर्थिक विचलन र समाजमा अपराधको जोखिमसमेत बढेको छ । सापटी दिएको पैसा वर्षौंसम्म फिर्ता नभएपछि सर्वसाधारण न्यायिक समिति,...बाँकी अंश →


प्रतिनिधिसभाको बैठक ः शोक प्रस्ताव पारित

काठमाडौँ, १६ साउन (रासस) ः प्रतिनिधिसभाको बैठकले प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनका अथक योद्धा पूर्वसांसद कृष्णकुमार जोशीको निधनमा सर्वसम्मतिले शोक प्रस्ताव पारित ग¥यो । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले शोकप्रस्ताव प्रस्तुत गर्नुभएको थियो । बैठकले उहाँको निधनमा चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण समेत गरेको थियो । विसं २०४८ को...बाँकी अंश →


धार्मिक प्रतिष्ठानको विकासमा सरकार प्रतिबद्ध ः मुख्यमन्त्री

पोखरा, १६ साउन (रासस)ः गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले धार्मिक प्रतिष्ठानको विकास, संरक्षण र प्रवद्र्धनमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिद्वारा यहाँ आयोजित एक कार्यक्रममा समाजसेवी सुुशीलकुमार गोशलीको परिवारद्वारा निर्मित अष्टभूजाकारको शिवानन्द कुण्ड, पञ्चधारा र दुई फलेचाको आज उद्घाटन गर्दै उहाँले धार्मिक क्षेत्रलाई प्रदेशको समृद्धिमा...बाँकी अंश →


सम्बन्धनको पर्खाइमा बीएण्डसी हस्पिटल

भद्रपुर, १५ साउन (रासस) । झापाको बिर्तामोडमा चार वर्षदेखि सञ्चालित पूर्वकै सुविधासम्पन्न बीएण्डसी हस्पिटल ‘मेडिकल कलेज’को सम्बन्धन पर्खिरहेको छ । झापा, इलाम, पाँचथर र ताप्लेजुङका २६ लाख बासिन्दालाई गुणस्तरीय स्वास्थ्य सेवा, शिक्षा र रोजगारी दिलाउने लक्ष्य बोकेर २०७१ साल फागुन १८ गतेदेखि बीएण्डसी मेडिकल कलेज टिचिङ एण्ड रिसर्च सेण्टर प्रालिले...बाँकी अंश →


पहिलो रेञ्जर दिवस ः मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा जोड

रत्ननगर, चितवन, १५ साउन (रासस) ः मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि ध्यान केन्द्रित गर्नुपर्नेमा संरक्षणकर्मीले जोड दिएका छन् । वन्यजन्तु संरक्षण समूह नेपालको आयोजनामा चितवनको सौराहामा आज मनाइएको पहिलो ‘विश्व रेञ्जर दिवस’का अवसरमा सहभागी संरक्षणकर्मीले चोरी–शिकारका घटना जसरी शून्यमा झारिएको छ, त्यसैगरी मानव वन्यजन्तु द्वन्द्वलाई पनि न्यूनीकरण गर्नुपर्नेमा जोड...बाँकी अंश →


‘सामाजिक न्यायसहितको समृद्धिमा सरकार’

विराटनगर, १५ साउन (रासस) ः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले वर्तमान सरकार सामाजिक न्यायसहित समृद्धि प्राप्तिको मार्गमा अघि बढिरहेको बताउनु भएको छ । संयुक्त ट्रेड युनियनद्वारा आज यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले सुशासन कायम गर्न र जनताका सुधारका पक्षमा काम गरिरहेको बताउनुभयो । श्रमिकले दुई छाक राम्रोसँग पेट...बाँकी अंश →


राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संशोधन

काठमाडौँ, १५ साउन (रासस) ः ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ माथि सांसदले संशोधन दर्ता गराउनुभएको छ । प्रतिनिधिसभाको यही साउन १३ गतेको बैठकमा सो विधेयकमाथि सामान्य छलफल सम्पन्न भएको थियो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गरेको सो विधेयकमाथि बुधबार अपराह्न २ बजेसम्म संशोधनको समयसीमा छ । प्रतिनिधिसभा,...बाँकी अंश →


विश्वमै लोपोन्मुख सेतो गिद्धको गँुड बारेकोटमा

–हेमन्त केसी जाजरकोट, १५ साउन ९रासस० ः विश्वमै दुर्लभ तथा लोपोन्मुख अवस्थामा पुगेको सेतो गिद्धको गुँड जाजरकोटका बारेकोट गाउँपालिकामा फेला परेको छ । विश्वकै लोपोन्मुख सुन गिद्ध, चिरकालिज, सेतो गिद्ध, जलेवाजस्ता पक्षीको बासस्थानमा जाजरकोट सूचीकृत हुँदै गइरहेको छ । गतवर्ष भेरी नगरपालिका–११ पुल मटेलामा गँुड लगाएको सेतो गिद्धले उपयुक्त बासस्थान...बाँकी अंश →


वैदेशिक रोजगारलाई सुधार गर्ने मन्त्री विष्टको भनाइ

विराटनगर, १५ साउन (रासस)ः श्रममन्त्री गोकर्ण विष्टले विदेशमा नेपाली युवा श्रमिकले गर्ने सुरक्षित व्यवस्थित गर्न केही समयका लागि मेलेसियामा रोजगारीका लागि जान रोक लगाइएको बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले विगतमा नेपालवाट कामदार पठाउदा भएको विसंगति र विकृति सुधार गर्न मलेसिया सरकारले सुझाव दिएकाले अब...बाँकी अंश →


काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिको छुट्टाछुट्टै पत्रकार सम्मेलन

भक्तपुर, १५ साउन (रासस) ः मध्यपुरथिमि नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट विजयी भएका जनप्रतिनिधि विभाजित भई छुट्टाछुट्टै पत्रकार सम्मेलन गरेका छन् । नगरपालिकाले हालै सार्वजनिक गरेको नीति, कार्यक्रम तथा बजेटको विषयलाई लिएर काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि विभाजित भएपछि बहुमत पक्षले नीति, कार्यक्रम तथा बजेटको बचाऊ गरेको छ भने अर्को पक्षले विरोध गरेको...बाँकी अंश →


खेलकूदका भौतिक पूर्वाधार निर्माणको काममा तीव्रता

नेपालगञ्ज, १५ साउन (रासस)ः नेपालगञ्ज रंगशालामा खेलकूदका भौतिक पूर्वाधार निर्माणको काम अहिले धमाधम भइरहेको छ । नेपालगञ्जमा हुने आठौं राष्ट्रिय खेलकूद प्रतियोगितालाई दृष्टिगत गरी भौतिक पूर्वाधार निर्माणको कार्यलाई तीव्रता दिइएको हो । अहिले नेपालगञ्ज रंगशालास्थित कबर्ड हलको स्तरोन्नतिको काम भइरहेको छ । रंगशाला क्षेत्रको बाहिर रहेको कबर्ड हलको छाना बनाइएको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter