जाजरकोट, १७ साउन (रासस) ः डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– १ रल्लीमा रहेको महाकवि आधारभूत विद्यालयको कक्षा पाँचमा एक विद्यार्थीलाई पढाउन पाँच शिक्षक खटिएका छन् । उक्त विद्यालयको कक्षा एकमा पाँच, कक्षा दुईमा नौँ, कक्षा तीनमा १०, कक्षा चारमा पाँच र कक्षा पाँचमा एक जना विद्यार्थी पढ्दै आएका छन् । विद्यालयमा पनि...बाँकी अंश →
ललितपुर, १७ साउन (रासस) ः ललितपुर महानगरपालिका कसिङ्गरमुक्त बन्ने भएको छ । आगामी चार वर्षमा नगरक्षेत्रलाई कसिङ्गरमुक्त बनाउने गरी अध्ययन भइरहेको महानगरपालिकाले जनाएको छ । नगरक्षेत्रमा फोहरमैला व्यवस्थापन चुनौतीका रुपमा रहेकाले अहिले आफूले त्यसमा ध्यान दिएको नगरप्रमुख चिरीबाबु महर्जनले बताउनुभयो । अहिले महानगरको फोहरमैला व्यवस्थापनमा जनशक्ति मात्रै खटिएकामा उपकरणको प्रयोगसमेत...बाँकी अंश →
म्याग्दी १७ साउन ९रासस० ः जिल्लाको धवलागिरि गाउँपालिका–१ गुर्जाबाट ढोरपाटन शिकार आरक्ष जोड्ने पर्यटकीय पदमार्ग निर्माण गरिएको छ । गाउँपालिकाको सहयोगमा गुर्जाका बासिन्दाले श्रमदान गरेर दोप्ताखोलादेखि रुघाचौरको उकालो खण्डमा पदमार्ग निर्माण गरेका हुन् । गाउँपालिकाले गत आर्थिक वर्षमा विनियोजन गरेको रु १५ लाख बजेटबाट तीन किलोमिटर ६०० मिटर पदमार्ग निर्माण...बाँकी अंश →
पर्वत, १७ साउन (रासस) ः कुस्मा नगरपालिका– १४ स्थित पञ्चकोशी माध्यामिक बिद्यालयको चार कोठे पक्की भवन निर्माण कार्य शुरु भएको छ । जिल्ला शिक्षा तथा समन्वय इकाइको रु ३६ लाख तथा बाँकी रकम विद्यालयले सहयोग जुटाउने गरी रु ४१ लाखको लागतमा भवन निर्माण हुन लागेको हो । चारकोठे भवनको निर्माणकार्य...बाँकी अंश →
नुवाकोट, १७ साउन (रासस) ः वर्षे बिदामा रहेका विद्यार्थीलाई अध्ययनमा संलग्न गराउन विदुर नगरपालिका–६ मान्द्रेढुंगास्थित मान्द्रेढुंगा आधारभूत विद्यालयमा सञ्चालन भएको पुस्तक पठन मेलामा सयौं विद्यार्थीले सहभागिता जनाएका छन् । विद्याथीहरूबीच पठन संस्कारको विकास र विदाका समयमा बराल्लिएका विद्यार्थीलाई पठनकार्यमा सहभागी गराउने उद्देश्यले पुस्तक पठन मेला आयोजना गरिएको आयोजक मान्द्रेढुंगा आधारभूत...बाँकी अंश →

त्रिभुवन अंतर्राष्ट्रीय बिमान स्थलमा आज बिहान छ बजे देखि आठ बजे सम्म साउदी अरबमा हज गर्न जाने यात्रीहरूलाई बिदाई गरिएको छ । १२सय जना हजयात्री हरू मध्ये १४८ जना एयर अरेबियाको बिमान मार्फ़त प्रस्थान गर्ने भएका छन । प्रायः बिदाई गर्न आउनेहरूले हजको क्रममा आफ्नो हकमा प्रार्थना गरी दिन आग्रह...बाँकी अंश →

दमौली, तनहुँ, १६ साउन (रासस) ः नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार सशस्त्र द्वन्द्वकालमा लुटिएका जग्गा पास गराउने रणनीतिमा लागेको आरोप लगाउनुभएको छ । तनहुँको व्यास नपा–१४ स्थित फिन नयाँ गाउँ खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा आज उहाँले माओवादी द्वन्द्वकालमा लुटेका जग्गा पास गराउने खेलमा वर्तमान सरकार लागेको छ भन्नुभयो...बाँकी अंश →

महेन्द्रनगर, धनुषा, १६ साउन (रासस) ः प्रदेश २ मुख्यमन्त्री लालबाबु राउतले महिला शिक्षित नभएसम्म सामाजिक विकृति अन्त हुन नसक्ने बताउनुभएको छ । उहाँले सामाजिक विकृतिले मानव अधिकारलाई चुनौती दिँदै आएको उल्लेख गर्नुहुँदै सामाजिक विकृति अन्तका लागि महिला शिक्षित हुनु आवश्यक रहेको बताउनुभयो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जनकपुरमा आज...बाँकी अंश →

काठमाडौं । मेनपावर कम्पनीको धरौटी रकम ५ करोडमाथि पुर्याउने सरकारी प्रस्ताव विरुद्द भावी योजना बनाउन बोलाइएको वैदेशिक रोजगार व्यवसायीहरुको भेला बिना निष्कर्ष टुंगिएको छ । बुधबार गौशालस्थित एक पार्टी प्यालेसमा भएको व्यवसायीको भेलालाई नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले सम्बोधन गर्दागर्दै कांग्रेस निकट मेनपावर व्यवसायीले कार्यक्रममा नाराबाजी गरेपछि...बाँकी अंश →

काठमांडौ हुदै मक्का मदीना हज गर्न जाने श्रद्धालुहरुको लागि बागबाज़ार स्थित कश्मीरी मस्जिदमा केयर फाउंडेशनले संचालन गरेको निःशुल्क स्वास्थ्य शिविर हाजीहरुको लागि लाभदायक बन्दै गएको छ। आज साउन १६ गते शिविरको तेस्रो दिनमा २१५ जना हजयात्रीहरुले सेवा हासिल गरेका छन । शिविरमा केयर फाउंडेशनको स्वास्थ बिभागका डाक्टर मोहम्मद यूनुस मंसूरी...बाँकी अंश →
काठमाडौँ, १६ साउन (रासस) ः प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद धना खतिवडाले सरकारलाई संविधान कार्यान्वयन गर्नभन्दा संवैधानिक व्यवस्था तोड्न लागेको आरोप लगाउनुभएको छ । नेपाल महिला संघका महासचिव खतिवडाले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सरकार दुई तिहाइको दम्भ देखाएर संविधानमाथि बल मिच्याइँ गर्न उद्दत रहेकोे बताउँदै भन्नुभयो, “संविधानको व्यवस्था...बाँकी अंश →

बागलुङ, १६ साउन (रासस) ः तमानखोला गाउँपालिकाले पछिल्लो तीन महिनामा भएका आठ बालविवाह बदर गरेको छ । कानून विपरीत भएका बालविवाह रोक्न गाउँपालिकाले अभियान थालेको हो । गाउँपालिका– १, २, ३ र ५ वडाका खुङखानी, बोङखानी, हिले, खोलेसवाङ र पहिरा गाउँमा भएका बालविवाह बदर गरिएको गाउँपालिकाले जनाएको छ । बालविवाह...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: