२० माघ २०८२

प्रदेश

समृद्धिका लागि डिजिटल नेपाल अपरिहार्य ः प्रधानमन्त्री

काठमाडौँ, १८ साउन  ः प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक संक्रमणकाल पूरा गरी मुलुक आर्थिक रुपान्तरणको चरणमा प्रवेश गरेकाले विश्व दुनियाँमा प्रतिस्पर्धी बन्न सूचना प्रविधिको सदुपयोग अपरिहार्य भएको बताउनुएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र फ्रोष्ट एण्ड सुलिभानद्वारा आयोजित “डिजिटल नेपाल कन्फरेन्स” को आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले...बाँकी अंश →


काँग्रेस सदनमा प्रस्तुत हुने रणनीति बनाउँदै

काठमाडौँ, १७ साउन (रासस) ः प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसदमा विकसित पछिल्लो घटनाका सम्बन्धमा छलफल गर्न पार्टीको संसदीय दलको बैठक बोलाएको छ । काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज बस्ने बैठकमा सदनमा कसरी प्रस्तुत हुने भन्ने सम्बन्धमा छलफल हुने पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले बताउनुभयो । बिहीबार काँग्रेसले मन्त्रीलाई...बाँकी अंश →


गाउँपालिकाले ‘प्रधानमन्त्री राष्ट्रिय पार्क’ बनाउने

तेह्रथुम, १८ साउन (रासस) ः पर्यटन प्रवद्र्धनका लागि तेह्रथुमको छथर गाउँपालिकाले ‘प्रधानमन्त्री राष्ट्रिय पार्क’ निर्माण गर्ने भएको छ । गाउँपालिकालाई जिल्लाकै नमूना गाउँपालिका बनाउने लक्ष्यसहित अघि बढेका जनप्रतिनिधिले गाउँको पर्यटन प्रवद्र्धनका लागि उक्त पार्क निर्माण गर्ने योजना अघि सारेका हुन् । उक्त गाउँपालिकाको आर्थिक वर्ष २०७५÷७६ को बजेटबाट पार्क निर्माणको...बाँकी अंश →


हज समितिलाई अझ व्यवस्थित बनाइने मन्त्री इश्तियाक राइन

आज साउन १७ गते अपरान्ह एक बजे मक्का मदीना जान लागेका हजयात्रीहरू सङ्ग कश्मीरी मस्जिदमा आएर मन्त्री मोहम्मद इश्तियाक राइनले भेटघाट गरेका छन । हाजीहरू लाई सफल यात्राको शुभकामना दिदै हज समितिलाई आगामी दिनमा अझ व्यवस्थित बनाई चुस्त दरुस्त सेवा प्रदान गर्ने बताएका छन । संघीय समाजवादि फोरम नेपालको सचिव...बाँकी अंश →


हत्यारा र अपराधीलाई कठोर कारवाही हुन्छ ः गृहमन्त्री थापा

काठमाडौँ, १७ साउन ः गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरमा बालिकाको बलात्कारपछि हत्या भएको घटना र सांसद निरुदेवी पालमाथि भएको हमलाका सम्बन्धमा सरकारको गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै गृहमन्त्री थापाले दुवै घटनाका बारेमा सदनलाई जानकारी गराउनुभएको हो । कञ्चनपुरको भीमदत्त नगरपालिकामा गत साता १३...बाँकी अंश →


कपिलवस्तु मनि ट्रान्सफर तथा सि.एफ.एस ले ग्राहकहरलाई के उपहार बितरण गरे

इमरान खान कपिलवस्तु १७ साउन । कपिलवस्तु जिल्लाको बालमन्दिर बिल्डिङ, तौलिहवामा रहेको गत १३ बर्ष ग्राहकहरु लाईकपिलवस्तु मनि ट्रान्सफर प्रा. लि.ले रेमिटान्स सेवा उपलब्ध गराउँदै आएको छ । बिदेश तथा स्वदेश बाट पठाएको रकम छिटो, छरितो तथा सुलभ तरिकाबाट ग्राहकहरुलाई रेमिटान्स सेवा दिँदै अएको यस कपिलवस्तु मनि ट्रान्सफर प्रा.लि.ले आज...बाँकी अंश →


प्रतिनिसभामा स्थानीय करवृद्धि बारेमा सरकारको ध्यानाकर्षण

काठमाडौँ, १७ साउन (रासस) ः प्रतिनिधिसभामा स्थानीय तहले कर वृद्धि गरी जनतालाई सास्ती दिने काम गरेको तथा बर्दियामा सीमा स्तम्भ हराएको विषयमा सदनमार्फत सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् । आजको बैठकमा शून्य समयमा भाग लिने सांसदहरुले वर्षायाममा बजेट सक्ने नाममा गुणस्तरहीन कालोपत्रै गरिएको, नमूनाका रुपमा जनताले हातैले कालोपत्र उप्काएर देखाएका,...बाँकी अंश →


राष्ट्रियसभाका समितिमा रहने सदस्यको नाम अनुमोदित

काठमाडौँ, १७ साउन ९रासस० ः राष्ट्रियसभा मातहतका चार विषयगत समितिमा रहने सदस्यको नाम लामो समयपछि टुङ्गो लागेको छ । राष्ट्रियसभाको आजको बैठकले अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेको समितिमा रहने सांसदको नाम अनुमोदन गरेको थियो । सभाले दिगो विकास तथा सुशासन, विधायन व्यवस्थापन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार...बाँकी अंश →


चिसापानी जग्गा प्रकरणमा कर्मचारीलाई स्पष्टीकरण

नवलपरासी, १७ साउन (रासस) ः पश्चिम नवलपरासीको बर्दघाट–२ चिसापानीमा राष्ट्रिय आवास कम्पनीको नाममा रहेको जग्गा बिक्रीका लागि गरिएको बोलपत्र प्रक्रियामा अनियमितता भएको आशंकामा कर्मचारीलाई स्पष्टीकरण सोधिएको छ । सो प्रक्रियामा अनियमितता भएको आशंकामा राष्ट्रिय आवास कम्पनी लिमिटेड केन्द्रीय कार्यालय काठमाडौँले राष्ट्रिय आवास कम्पनी योजना कार्यालय बर्दघाटका कार्यालय प्रमुखसहित अन्य कर्मचारीलाई...बाँकी अंश →


मौसम परिवर्तनसँगै आँखा पाक्ने रोगका बिरामी बढे

तुलसीपुर, १७ साउन (रासस) ः राप्ती आँखा अस्पताल दाङमा आँखा पाक्ने रोगका बिरामी बढेका छन् । केही दिनयता आँखा पाक्ने रोगका बिरामीको संख्या दोब्बर बढेको अस्पतालले जनाएको छ । यसअघि दैनिक २०० देखि २५० सम्म बिरामी आउने गरेकोमा हाल ३५० देखि ४०० सम्म विभिन्न आँखासम्बन्धी समस्या भएका बिरामी अस्पतालमा स्वास्थ्य...बाँकी अंश →


निकुञ्जले पशु चौपाया छाडन नदिएपछि…

नेपालगञ्ज, १७ साउन (रासस) ः नेपालगञ्ज बजारमा बग्रेल्ती छाडिएका पशु चौपाया नेपालगञ्ज उपमहानगरपालिका कार्यालयको ठूलो चुनौतीको विषय बनेको छ । गाई, साँढे, सुँगुर, खच्चर, गधा र भुस्याहा कुकुर नेपालगञ्जको मुख्यमुख्य चोकमा मात्र होइन गल्लीगल्लीमा सयौँको संख्यामा भेट्न सकिन्छ । तत्काल समस्या समाधान गर्न राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा छाडा चौपाया छाड्ने...बाँकी अंश →


फोटो प्रदर्शनी शुरु

काठमाडौँ, १७ साउन (रासस) ः फोटो पत्रकार क्लब (पिजे क्लब) द्वारा आयोजित ग्लोबल आइएमई बैंक नेपाल फोटो प्रतियोगिता २०७५ मा छानिएका उत्कृष्ट तस्बीर प्रदर्शनीमा राखिएको छ । नेपाल आर्ट काउन्सिल, बबरमहलमा बुधबारदेखि शुरु भएको फोटो प्रर्दशनी २१ गतेसम्म चल्नेछ । फोटो प्रदर्शनीमा कल्चर एन्ड टुरिजम, नेपाल टेलिकम नेचर एन्ड वाइल्ड...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter