२१ माघ २०८२

प्रदेश

युरिया मलको अभाव

कलैया, ३० भदौ  ,,   बारा जिल्लामा यस वर्ष समय–समयमा पानी परेको कारण धानबाली राम्रो भएको भए पनि समयमा युरिया मल अभाव भएको हुँदा किसान निकै चिन्तित भएका छन् । वर्षे धानखेतीमा प्रतिहेक्टर १९१ किलोको दरले एक करोड ४६ लाख ६०० किलो युरिया आवश्यकता पर्ने भए पनि सो परिपूर्ति हुनसकेको छैन...बाँकी अंश →


महफिल ए काव्य उपासना को तरंग ,नेपाली ,हिन्दी, उर्दू संग

२०७५ साल भदाै २९ गते शुकवार ,केयर खबर ,,     नेपाली , हिन्दी र उर्दू गजल काव्यउपासना काे बत्तीसाैँ महफिल अाेलम्पिया वर्ल्ड कलेजकाे पुस्तकालय भवनमा १५३अाै माेती जयन्तीकाे उपलक्ष्यमा नेपाली गजलका प्रवर्तक युवा कवि श्रद्धेय माेतीराम भट्टप्रति हार्दिक श्रद्धान्जलि समर्पण गर्दै रसमय गजलहरूकाे तरन्नुममय परिवेशमा सुसम्पन्न भयाे । काव्य उपासना...बाँकी अंश →


कपिलवस्तुको शुद्धोधन गाँउपालिका पहिलो पूर्ण भर्ना तथा साक्षर घोषणा

  कपिलवस्तु भदौ २९ । कपिलवस्तुको शुद्धोधन गाउँपालिकालाई जिल्लाकै पहिलो पूर्ण भर्ना गाँउपालिका घोषणा गरिएको छ । १० स्थानीय तह रहेको जिल्लामा शुद्धोधन गाउँपालिका पहिलो पूर्ण भर्ना तथा साक्षर गाउँपालिका घोषणा भएको हो । शुक्रबार बाल दिवसको अवसर पारेर एक समारोहका बीच गाउँपालिका अध्यक्ष निसार अहमद खाँले पूर्ण भर्ना गाउँपालिका...बाँकी अंश →


ट्याक्टरको ठक्करबाट एक जना महिलाको मृत्यु ।

कपिलबस्तु भाद्र २९ कपिलवस्तुमा ट्याक्टरको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । तौलिहवा– जीतपुर ४ नं सडक खण्डको बाणगंगा नगरपालिका–३ कर्महनामा लु ३ त ५२१९ नम्बरको ट्याक्टरले ठक्कर दिंदा बाणगंगा नगरपालिका ११ बस्ने वर्षीया २८ की मीना बिकको मृत्यु भएको प्रहरीले जनाएको हो । शुक्रबार दिउसो तौलिहवा बाट जीतपुर...बाँकी अंश →


निर्मला प्रकरण सरकारको अग्नि परीक्षाः अध्यक्ष केसी

भीमदत्तनगर, २९ भदौ ,,  राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले कञ्चनपुर भीमदत्तनगरपालिकाका १३ वर्षीया बालिका निर्मला हत्या प्रकरण सरकारको अग्नि परीक्षा भएको बताउनुभएको छ । अनेरास्ववियु छैठौँको दशौँ जिल्ला अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “बलात्कारी र हत्यारालाई अहिलेसम्म सरकारले पक्राउ गर्न नसक्नु ज्यादै दुःखद विषय हो ।” अध्यक्ष...बाँकी अंश →


दोषी पत्ता नलाग्दा सबैभन्दा बढी म असन्तुष्ट छु,, गृहमन्त्री

काठमाडौँ, २९ भदौ ,,   गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी निर्मला पन्तको हत्याका दोषी पत्ता नलाग्दा सबैभन्दा बढी असन्तुष्ट आफू रहेको बताउनुभएको छ । निर्मलाका आमा र बुबासहितको प्रतिनिधिमण्डललाई आज गृहमन्त्रालयमा भेट्दै उहाँले भन्नुभयो, “दोषीलाई कठघरामा ल्याउन नसक्दा जति पीडा गृहमन्त्रीलाई हुन्छ, त्यति अरुलाई हुँदैन होला ।” निर्मलाको हत्यारा नजीक अनुसन्धान पुगिसकेको...बाँकी अंश →


स्वाइन फ्लु र हङकङ फ्लु फेला

राजविराज, २९ भदौ ,,  सप्तरीको कञ्चनरुप र हनुमाननगर कङ्कालनी नगरपालिकामा स्वाइन फ्लु र हङकङ फ्लुका भाइरस फेला परेको छ । ती नगरपालिकामा रुघाखोकी र ज्वरोका बिरामी देखिन थालिएपछि कञ्चनरुपका १८ तथा हनुमाननगर नगरपालिकाका ६ गरी २४ जनामा गरिएको परीक्षणमा एक जनामा स्वाइन फ्लु र १० जनामा हङकङ फ्लु फेला परेको...बाँकी अंश →


सङ्घीयता विकास र समृद्धिको आधारः मुख्यमन्त्री राई

विराटनगर, २९ भदौ ,,   प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सङ्घीयता देश विकास र समृद्धिको आधार भएको बताउनुभएको छ । निर्माण व्यवसायी महासङ्घ प्रदेश नं १ को १२ औँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “सबैको साझा सङ्कल्पका रुपमा रहेको विकास र समृद्धिलाई मूर्तरुप दिन सङ्घीयताको संस्थागत विकासमा...बाँकी अंश →


निजगढ विमानस्थल: दुई लाख रुख काटिने

काठमाडौँ, २९ भदौ :  सरकारले वातावरणीय रुपमा कम क्षति गरेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा निर्माण गर्न लागिएको सो विमानस्थलको प्रक्रिया अगाडि बढेपछि वातावरण विनाश हुने भन्दै हल्ला चलाइएपछि सरकारले वातावरणीय रुपमा कम क्षति हुने गरी मात्रै आयोजना शुरु गर्नेे जनाएको हो...बाँकी अंश →


लमजुङ–मनाङ सडक अवरुद्ध

लमजुङ, २९ भदौ,,   पहिरोका कारण लमजुङ–मनाङ सडकखण्ड अवरुद्ध भएको छ । बेँसीशहरदेखि मनाङ सिमाना च्याम्चेसम्म दर्जनाँै ठाउँमा पहिरोले सडक अवरुद्ध पारेको छ । पहिरोले सडक भास्सिनुका साथै बाढीले सडक बगाएपछि सो खण्डमा यातायात सञ्चालन गर्न कम्तीमा एक महिना लाग्ने बताइएको छ । कतिपय ठाउँमा चट्टान फोरेर सडक बनाउनु पर्ने अवस्था...बाँकी अंश →


तीर्थयात्री र पर्यटकको बिचल्ली

मुस्ताङ, २९ भदौ ,,    बेनी–जोमसोम सडक बाढी र पहिरोका कारण अवरुद्ध बनेपछि यहाँ आएका तीर्थयात्री र पर्यटकको बिचल्ली भएको छ । सडक अवरुद्ध भएर सवारी साधन चल्न नसकेपछि जिल्ला भ्रमणमा आउने पर्यटक, मुक्तिनाथ दर्शनका लागि आउने यात्री र स्थानीयवासीलाई आवतजावतमा समस्या भएको हो । दर्जनाँै ठाउँमा पहिरा जानुका साथै...बाँकी अंश →


खुला दिसामुक्त हुन सकेन मलङ्गवा

सर्लाही, २९ भदौ ,,   जिल्लाकै सबभन्दा जेठो नगरपालिका तथा सदरमुकाम रहेको मलङ्गवा अहिलेसम्म खुला दिसामुक्त क्षेत्र हुन नसक्दा दूषित बन्दै गएको छ । खुला दिसामुक्त क्षेत्र घोषणा गर्न आर्थिक वर्ष २०७४÷७५ मा मलङ्गवा नगरपालिकाले रु १ करोड ५० लाख खर्चिदा पनि कार्यान्वयन हुन नसक्नुमा आर्थिक अनियमिता भएको नेकपाका स्थानीय नेता...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter