२२ माघ २०८२

प्रदेश

आन्दोलनले स्थानीय तह ठप्प

बर्दिवास, १९ असोज ,,  महोत्तरीका सबै स्थानीय तहका कार्यालय कर्मचारीले आज ठप्प पारेका छन् । भङ्गाहा नगरपालिकाका लेखा अधिकृत पवनकुमार अधिकारीलाई नगरप्रमुखले हातपात गरेपछि कर्मचारी आन्दोलित भएका हुन् । कर्मचारीले आज जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकाको कामकाज ठप्प पारेका छन् । यही असोज १० गते लेखा अधिकृत अधिकारीलाई नगरप्रमुख...बाँकी अंश →


नेपाल–चीन मेला शुरु

ललितपुर, १८ असोज,,   पाटन दरबार क्षेत्रस्थित भण्डारखाल बगैँचामा नेपाल–चीन मेला आजदेखि शुरु भएको छ । नेपाल र चीनबीचको जनस्तरको सम्बन्ध मजबुत बनाउन मेला आयोजना गरिएको अरनिको सांस्कृतिक तथा व्यावसायिक प्रवद्र्धन समाजका अध्यक्ष अजरमान जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “यस्ता कार्यक्रमको आयोजनाले नेपाली र चिनियाँ जनताका बीचको सम्बन्ध अझै प्रगाढ बन्नेछ...बाँकी अंश →


पर्यटकीय लाभबाट वञ्चित माडी

चितवन, १९ असोज,,   चारैतिर निकुञ्ज र मध्यवर्ती वन क्षेत्रले घेरिएको माडीका बासिन्दाले वन्यजन्तुको मार सहे पनि पर्यटकीय लाभ भने लिन पाएका छैनन् । महत्वपूर्ण पर्यटकीय गन्तव्य भएर पनि माडी ओझेलमा परेको छ । निकुञ्जमा हरेक वर्ष दुई लाख हाराहारीमा पर्यटक भित्रिने गर्दछन् । माडी क्षेत्रमा भने ती पर्यटक पुग्न सकेका...बाँकी अंश →


अपाङ्गतामैत्री कानून बनाउछौँ ,, मन्त्री रावल

सुर्खेत, १९ असोज ,,   कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले कर्णाली प्रदेशमा अपाङ्गतामैत्री कानून निर्माणमा जोड दिने बताउनुभएको छ । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल कर्णाली प्रदेशद्वारा आज यहाँ आयोजित प्रथम अधिवेशनको उद्घाटन गर्दै सामाजिक विकास मन्त्री रावलले अपाङ्गता भएका व्यक्तिको हितमा सरकारले नीति तथा कानून बनाउने उहाँले जनाउनुभयो...बाँकी अंश →


नौ दिनपछि खुल्यो पश्चिमाञ्चल क्षेत्रीय अस्पताल

पोखरा, १९ असोज ,,   कर्मचारी आन्दोलनका कारण नौ दिनदेखि बन्द रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (स्वास्थ्य विज्ञान प्रतिष्ठान) आजदेखि बल्ल सञ्चालनमा आएको छ । आन्दोलनरत कर्मचारी र प्रशासनबीच दुई बुँदे सहमति भएपछि कर्मचारी काममा फर्किएका हुन् । आज आन्दोलनरत कर्मचारी र प्रशासनबीच बसेको वार्ताबाट सहमति जुटेको हो । सहमतिअनुसार अस्थायी कर्मचारी...बाँकी अंश →


काँग्रेस एक ढिक्का हुनुपर्छ,, महामन्त्री डा कोइराला

विराटनगर, १९ असोज ,,   नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीभित्रको अन्तरन्द्वका कारण निर्वाचनमा पराजित भएको स्मरण गर्दै इतिहास कोर्ने गरी पार्टी बलियो बनाउन काङ्ग्रेस एक ढिक्का हुनुपर्ने बताउनुभएको छ । नेपाल निजामति कर्मचारी युनियन (सङ्घ) प्रदेश नं १ स्तरीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै र«ाष्ट्रसेवक कर्मचारीको...बाँकी अंश →


तितेपातीबाट तेल उत्पादन

खोटाङ, १८ असोज,,   दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा तितेपाती प्रशोधन गरेर सुगन्धित तेल उत्पादन गर्न थालिएको छ । पाथेकाका नौ युवाको समूहले शेयर लगानीमा खेर गइरहेको तितेपाती प्रशोधन गरेर सुगन्धित तेल उत्पादन गर्न थालेको हो । करीब रु ३५ लाखको लगानीमा पाथेकाको तापखोलास्थित त्रिवेणीमा सो उद्योग स्थापना गरिएको हो ।...बाँकी अंश →


किसान समस्या समाधान गर्न कृषि तथा पशुपन्छी विकास मन्त्री लागि परेको

असोज १८ सिन्धुली ।कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले सरकारले स्थानीय किसानको समस्या समाधान गर्न लागि परेको बताएका छन् । नेकपा सिन्धुलीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री खनालले यस्तो बताएका हुन् । उनले सिन्धुलीको स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्र्तराष्टिय रुपमा पुर्याउन सरकारले प्रधानमन्त्री आधुनिकीकरण परियोजनाका रुपमा...बाँकी अंश →


कृषि बिना देशको विकास सम्भव छैनः कृषि मन्त्री खनाल

असोज १९ सिन्धुली ।कृषि तथा पशुपन्क्षी विकास मन्त्री चक्रपाणी खनालले कृषि विना देशको विकास सम्भवन नहुेने बताएका छन् । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा ४ तीनकन्यामा भएको जुनार सुपरजोनको अनुदान कार्यक्रम तथा निर्मित सिँचाइ योजना उद्घाटन गर्दै मन्त्री खनालले सरकारले राम्रा कार्यक्रम बनाउन नसके देशको विकास सम्भव नहुने बताए । उनले जुनारको...बाँकी अंश →


नेकपाः पार्टी एकता अभियान सार्वजनिक

बुटवल, १९ असोज,,   नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं ५ ले प्रदेश तथा जिल्ला मातहतसम्म पार्टी एकता अभियान सार्वजनिक गरेको छ । नेकपा प्रदेश ५ को पहिलो बैठकले २० दिनभित्र कार्यसम्पादन गर्ने गरी जिल्लागत रुपमा पार्टी एकता सिफारिश कार्यदलसमेत गठन गरेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।...बाँकी अंश →


पढेर जागिर खाने दलित किशोरीको रहर अधुरै

बर्दिवास, १९ असोज ,,   “हमहुँ रहिती स्कुल में पढैत, त एहने कपडा भेटित” (म विद्यालयमा पढिरहेको भए मैले पनि पोशाक पाउने थिएँ) महोत्तरी जिल्लाको गौशाला नगरपालिका–७ मनर्वाको मुसहर बस्तीकी १३ वर्षीया किशोरी कल्पना माझी (मुसहर)ले अध्याँरो मन पार्दै भनिन् । आफ्नै बस्तीको राष्ट्रिय जनजाति आधारभूत विद्यालयमा पढ्ने आफ्नै उमेरका अरु...बाँकी अंश →


ग्यासको मूल्य घट्यो

भोजपुर, १९ असोज,,   भोजपुर–लेगुवा सडक खण्डको भाडासँंगै ग्यासको मूल्य घटाइएको छ । चाडबाड नजिकिएसंंँगै जिल्लाका सरोकार भएका निकायको बैठकले मूल्य तथा भाडादर घटाएको हो । भोजपुरलाई तराईका जिल्लासंँग जोड्ने भोजपुर–लेगुवा सडकको स्तरउन्नती भएसंगै भाडा एक सय रुपैया घटाएको हो । छैसठ्ठी किलोमिटरको सो सडक खण्डमा यात्रुले रु पाँच सय तिर्दै...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter