
धनुषा, ३१ असोज ,, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपाल–भारतको सम्बन्ध प्रगाढ भएको बताउनुभएको छ । भारत सरकारको सहयोगमा निर्माणाधीन जयनगर–जनकपुर–कूर्था रेल खण्डको स्थलगत निरीक्षणका क्रममा मङ्गलबार भारतको जयनगर पुग्नुभएका मन्त्री महासेठले नेपाल र भारतका सञ्चारकर्मीसँगको भेटमा भन्नुभयो, “नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको...बाँकी अंश →

दार्चुला, ३१ असोज ,, जिल्लामा महाकाली लोकमार्ग र विभिन्न शाखा सडकमा सञ्चालनमा रहेका ७६ जिपको छत ट्राफिक प्रहरीले हटाउन लगाएको छ । चाडपर्वका बेला सडक दुर्घटना न्यूनीकरणको लागि भन्दै महाकाली लोकमार्ग तथा शाखा सडकमा सञ्चालनमा रहेका जिपको छत तथा पछाडिको सिट हटाइएको हो । यातायात कार्यालयबाट पाँच सिट पास भएका...बाँकी अंश →

दमौली, ३० असोज ,, प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले नेपाल पत्रकार महासङ्घ जिल्ला शाखालाई रु एक लाख सहयोग गर्नुभएको छ । उहाँले आफ्ना पिता केवलबहादुरको स्मृतिमा पत्रकार महासङ्घमा अक्षयकोष स्थापनाका लागि सहयोग गर्नुभएको हो । महासङ्घका अध्यक्ष ओमकार आचार्यलाई उहाँले सो रकम हस्तान्तरण गर्दैे पत्रकारको क्षमता अभिवृद्धिका लागि सहयोग पुगोस् भनेर...बाँकी अंश →

दाङ, ३० असोज ,, पछिल्लो समय जिल्लामा सामुदायिक वनको संरक्षणमा महिला सहभागिता बढेको सामुदायिक वन उपभोक्ता महासङ्घ दाङले जनाएको छ । अहिले जिल्लामा रहेका ५०४ वटा सामुदायिक वन समूहमध्येमा ६३ वटा वन समूह महिलाले मात्र सञ्चालन गरेको सामुदायिक वनका निर्वतमान सचिव हेमराज शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार महिलाले सञ्चालन...बाँकी अंश →

धनुषा, ३० असोज ,, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले मधेशको विकास नभएसम्म समग्र देशको विकास सम्भव नरहेको बताउनुभएको छ । जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित रजौलमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भन्नुभयो, “मधेशको विकासका लागि सरकारले थुप्रै बजेट ल्याएको छ ।” मन्त्री महासेठले चार वर्षभित्र मधेशका सम्पूर्ण गल्ली गल्लीका सडकलाई...बाँकी अंश →

पशुपतिनगर, इलाम, ३० असोज ,, मेची अञ्चल आयुर्वेद औषधालय इलामको स्तरोन्नतिका लागि प्रदेश नम्बर १ का सरकारले स्वीकृति प्रदान गरेको छ । बिरामीलाई आधुनिक प्रविधिको आयुर्वेद उपचार र गुणस्तरीय औषधीसहितको सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले सो औषधालयको स्तरोन्नति गर्न प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले स्वीकृत प्रदान गरेको हो । मन्त्रालयले...बाँकी अंश →

विराटनगर, ३० असोज ,, शान्तिसुरक्षा, आपराधिक गतिविधि नियन्त्रण र यातायात क्षेत्रमा देखिएको समस्या न्यूनीकरणका लागि नेपाल– भारत सीमावर्ती सुरक्षा बैठक भारतको अररियामा सम्पन्न भएको छ । बैठकमा सीमावर्ती भारतीय बजार जोगबनीमा हुने मालबाहक गाडीको चापलाई खुकुल्लो पार्न, मिरगञ्जस्थित जीर्ण पुलबाट ५०÷६० मेट्रिक टन बोकेको मालबाहक गाडी ओहोरदोहर गर्नबाट उत्पन्न समस्या...बाँकी अंश →

महोत्तरी, ३० असोज,, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले मानवजीवनका लागि योग अपरिहार्य भएको बताउनुभएको छ । बर्दिवास नगरपालिकाले आयोजना गरेको सात दिने योग शिविरको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “योगले मानवको मन र शरीरलाई जोड्ने काम गर्छ ।” मन्त्री पोखरेलले बुद्ध र पतञ्जलीको उपदेशलाई मनन गरी अगाडि बढ्ने हो...बाँकी अंश →

प्यूठान, ३० असोज ,, गाउँगाउँमा सहकारी संस्था गठन र परिचालन पछि आर्थिक कारोवारमा महिलाको अधिकार र पहुँचका साथै महिला उद्यमशीलता पनि बढेको छ । घरभित्रको सम्पूर्ण कामको जिम्मेवारी हामी महिलाहरुको हुन्थ्यो सबै आर्थिक कारोवार पुरुषले नै गर्दथे । सहकारी संस्थावाट ऋण लिई वर्षको उत्कृष्ट उद्यममीको रुपमा पुरस्कृत हनुभएकी प्यूठान नगरपालिका–४...बाँकी अंश →

गौशाला, ३० असोज ,, प्रहरीले सोमबार महोत्तरीमा लागुऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सम्सी गाउँपालिका–२ बस्ने सफिलउल रहमान र पिपरा गाउँपालिका–६ बस्ने श्रवणकुमार मण्डल र राममिलन मण्डल रहेको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो । भारतबाट अवैध रुपमा लुकाई छिपाई लागुऔषध बोकेर नेपाल प्रवेश गरेका तीनै युवकको...बाँकी अंश →

इनरुवा, ३० असोज ,, चाडपर्व नजिकिएसँगै सुनसरीमा भारतीय बजारबाट विष्फोटक सामग्री भित्रिने क्रम शुरु भएको छ । खुल्ला सीमाका कारण तस्करहबाट अवैध रुपमा विष्फोटक सामग्री भित्र्याउने क्रम बढेसँगै प्रहरीले सुनसरीको हरिनगर गाउँपालिका सिसुवा धर्मपुरबाट ठूलो परिणाममा विष्फोटक सामान बरामद गरेर सोमबार सार्वजनिक ग¥यो । सुनसरी जिल्ला प्रहरी कार्यालयले सदरमुकाम आयोजना...बाँकी अंश →

काठमाडौँ, २८ असोज ,, राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना बाँकेका किसानलाई ‘आकासको फल आँखातरी मर’ भन्ने उखान चरितार्थ भएको छ । कृषि उत्पादन वृद्वि गर्ने उद्देश्यले निर्माण गरिएको उक्त आयोजनाको (दायाँ) (४५ किमी लम्बाइ) निर्माण भए पनि मूल नहर सञ्चालन नगरिएका कारण उक्त भेगका किसान सिँचाइका लागि सधै आकासतर्फ हेर्न...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: