
काठमाडौँ, १३ कात्तिक,, प्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । उहाँको उपचारमा संलग्न प्रा डा. अरुण सायमीले प्रधानमन्त्री ओलीले आज बिहान सजिलैसँग खाजा खानुभएको र स्वास्थ्यमा उल्लेख्य सुधार रहेको जानकारी दिनुभयो । प्रधानमन्त्री ओली सोमबार बिहान छातीमा संक्रमण भई श्वासप्रश्वासमा समस्या...बाँकी अंश →
गाईघाट, १३ कात्तिक ,, उदयपुरको चौदण्डी नगरपालिका हँडिया–९ अजगराकी २० वर्षीया सम्झना चौधरीको सोमबार नजिकैको जङ्गलमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार खेतमा धान राख्ने खला लिप्ने माटो लिन गएकी सम्झना चौधरीको पुरिएर मृत्यु भएको हो । चौधरीका बाबु तीलकराम चौधरी भने...बाँकी अंश →

चितवन, १३ कात्तिक,, चाडपर्व शुरु भएसँगै जिल्लामा रगतको अभाव देखिएको छ । क्षेत्रीय रक्त सञ्चार केन्द्र भरतपुरका अनुसार दशैँको फूलपातीयता एक पटक मात्र रक्तदान कार्यक्रम भएको छ । केन्द्रका प्रमुख रमेशकान्त पौडेलले दशैँअघि सङ्कलन भएको रगत र दाताहरूले केन्द्रमा आएर दिएको रगतले अत्यावश्यक घाइते एवं बिरामीलाई धानिरहेको बताउनुभयो । रगत...बाँकी अंश →

कास्की, १३ कात्तिक ,, कास्कीको माछापुच्छ«े गाउँपालिका–८ मा एक वृद्धा घरभित्र मृत अवस्थामा फेला परेकी छिन् । नयाँपुलकी ८० वर्षीया कौशिला गुरुङको सोमबार साँझ घरभित्र शंकास्पद अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिनुभयो । घटनास्थलको प्रकृति, मृतकको टाउकोलगायत शरीरका विभिन्न भागमा चोट...बाँकी अंश →

बाजुरा, १३ कात्तिक,, पार्टी एकतालाई अन्तिम रूप दिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले केन्द्र, प्रदेश, जिल्ला हुँदै स्थानीय तहमा समेत पदमिलान प्रयास जारी राखेको छ । पार्टी जिल्ला कमिटीसम्म केन्द्रीय कार्यदलबाटै टुङ्गो लाग्ने भएपछि स्थानीय तह र वडा कमिटीबारे सहमति गर्न जिल्लास्तरीय प्रयास थालिएको छ । नेकपाका स्थानीय नेताहरूले नौ स्थानीय...बाँकी अंश →

पर्वत, १३ कात्तिक,, पर्वतको कुश्मा नगरपालिका–११ सिल्मीमा रहेको विश्व ज्योति माध्यमिक विद्यालय भवन निर्माणमा लापर्बाही भएको पाइएको छ । भवन ढलानका क्रममा ठेकेदारले चरम लापर्बाही गरेको भन्दै स्थानीयले विरोध गरेपछि नगरपालिकाले खटाएको प्राविधिक टोलीले रड बुनाइ र ढलानमा लापर्बाही भएको जनाएको छ । भवनको छत ढलान गर्दा सामान्यतः पाँच इन्च...बाँकी अंश →

सर्लाही, १३ कात्तिक ,, रामनगर गाउँपालिका–४ का वडाध्यक्ष रामनरेश महतो माथि एक समूहले आक्रमण गरेका छ । सोमबार वडा कार्यालय जाँदै गर्दा रामनगर–४ उपेन्द्र रायको घरमा बसेका १५÷२० जनाको समूहले आफूमाथि आक्रमण गरेको उहाँले बताउनुभयो । आक्रमणबाट वडाध्यक्ष महतोलाई टाउकोमा गहिरो चोट लागेको छ भने उहाँको बायाँ खुट्टा भाँच्चिएको छ...बाँकी अंश →

ललितपुर, १३ कात्तिक ,, महानगरीय प्रहरी कार्यालय र ललितपुर महानगरपालिकाबीच प्रहरी समुदाय सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । महानगरपालिका कार्यालयमा सोमबार महानगरपालिकाका तर्फबाट प्रमुख चिरीबाबु महर्जन र कार्यालयका प्रमुख (प्रहरी नायब महानिरीक्षक) शैलेश थापा क्षेत्रीले महानगरपालिका क्षेत्रमा शान्ति र सुरक्षा कायम गर्ने विषयमा सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । हस्ताक्षरपछि प्रमुख क्षेत्रीले...बाँकी अंश →

भद्रपुर, झापा १३ कार्तिक । सुनसरीको सदरमुकाम इनरुवामा एक कार्यक्रमको आयोजना गरी बालबालिकाहरुलाई आर्थिक सहयोग वितरण गरिएको छ । आइतबार इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताको प्रमुख आतिथ्यमा सुनसरीको सदरमुकाम इनरुवामा कतार च्यारिटी नेपालको सहयोगमा हिदायत एजुकेसनल वेलफेर ट्रस्टले २ सय ६० जना बालबालिकालाई आर्थिक सहयोग गरेको हो । उक्त कार्यक्रममा...बाँकी अंश →

काठमाडौँ, १२ कात्तिक ,, ललितपुरको जावलाखेल मैदानमा चार दिने १२ औँ गोदावरी पुष्प मेला हुने भएको छ । कात्तिक १५ देखि १८ गतेसम्म आयोजना हुने सो प्रदर्शनी पुष्प व्यवसाय प्रवद्र्धन गर्ने र व्यवसायीबीच प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरीय उत्पादनमा टेवा पु¥याउनु रहेको छ । ‘रोपेर पूmल गोदावरी, सजाआँै घर आँगन...बाँकी अंश →

काठमाडौँ, १२ कात्तिक ,, कृषि, भूमि व्यवस्थापन तथा सहकारीमन्त्री चक्रपाणि खनालले नेपालले छिमेकी मूलुक चीनको विकासको गतिलाई समात्न प्रयत्न गर्नुपर्ने आवश्यकता आंैल्याउनुभएको छ । नेपाल र चीनको सिचुवान प्रान्तको चिया संस्कृतिको बारेमा आज यहाँ आयोजित छलफल कार्यक्रममा उहाँले दुवै देशबीचको सम्बन्ध अनुपम र प्रगाढ रहेर पनि नेपालले चीनको विकासबाट लाभ...बाँकी अंश →

काठमाडौँ, १२ कात्तिक,, लगातार ओरोलो लाग्दै शेयर बजार आज पनि दोहोरो अङ्कले घटेको छ । कारोवार मापक नेप्से परिसूचक १० दशमलब १४ बिन्दुले घटेर एक हजार २१७ दशमलब ३५ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलब शून्य एक बिन्दुले घटेर २५८ दशमलब...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: