१० चैत २०८२

प्रदेश

सूचनाको अधिकार प्रयोग गर्न आह्वान

एस टुगेदर वे क्यानको आयोजनामा कार्तिक १८ गते जनकपुरमा उप-महानगरपालिको देवपुरामा सूचना को हक़ सम्बन्धी एक दिने तालीम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद रामचन्द्र मण्डलले संविधानले दिएको सूचना को हक़ सम्बन्धी अधिकार लाई सदुपयोग गरि सुशासन सहितको पारदर्शी र भ्रष्टाचार मुक्त समाज निर्माण गर्न सहभागी सबैलाई...बाँकी अंश →


सयपत्री माला बिक्री वितरण

काठमाडौँ, १९ कात्तिक,,   यस वर्षको तिहार आजदेखि शुरु भएको छ । तिहार शुरु भएसँगै सयपत्री फूलको माला बिक्री वितरणसमेत शुरु भएको छ । तिहारको लागि भारतबाट सयपत्री फूल ल्याइसकिएको छ । नेपालमा उत्पादन भएका सयपत्री फूल पनि बिक्रीका लागि तयारी अवस्था रहेको एशोसिएशनका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिनुभयो ।...बाँकी अंश →


अलैंचीमा रोग लागेपछि किसान निराश

भोजपुर, १९ कात्तिक,,   आम्दानीको मूख्य स्रोतको रुपमा रहेको अलैँचीमा रोग लागेपछि कृषक निराश बनेका छन् । गाना कुहिने, पात डढ्ने र फल नलाग्दा अलैंँची खेती सखाप भएको छ । विगतमा पर्याप्त आम्दानी भएपछि खेतबारी मासेर समेत कृषकले अलैँंची खेती गरेका हुन् । केही वर्षयता रोगले अलैँची उत्पादनमा ह्रास आएको छ...बाँकी अंश →


तरकारीको बीउ पर्याप्त उत्पादन

रुकुम पश्चिम, १९ कात्तिक,,  रुकुम पश्चिम तरकारीको बीउमा आत्मनिर्भर बन्दै गएको छ । जिल्लामा मूल र उन्नत तरकारी बीउ उत्पादन हुँदै आएको छ । बीउ उत्पादन केन्द्र चापाले मात्रै वर्षमा तीन हजार किलोभन्दा बढी तरकारीको बीउ उत्पादन गर्ने गरेको छ । केन्द्रले आर्थिक वर्ष २०७४÷७५ मा झण्डै तीन हजार ७००...बाँकी अंश →


सरकार तीव्र गतिमा ,, अध्यक्ष प्रचण्ड

विराटनगर, १९ कात्तिक,,  नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले राष्ट्रको विकास र जनताको दीर्घकालीन उन्नति हुने सोचका साथ सरकार तीव्र गतिमा अघि बढिरहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँगको सङ्क्षिप्त कुराकानीमा उहाँले सो कुरा बताउँदै सरकारले निर्वाचनका समयमा जनता माझ गरेको घोषणा पाँच वर्षभित्रमा पूरा गर्ने अठोट गरेको छ...बाँकी अंश →


गोली हानी हत्या

बर्दिया, १९ कात्तिक ,,   बढैयाताल गाउँपालिका–३ गोब्रेपुरुवाका ३५ वर्षीय मोहन खटिककोे घरमा सुतिरहेका बेला गएराति अज्ञात समूहले गोली हानी हत्या गरेका छन् । मृतक मोहनका नातेदार रामरोशन सोनकरका अनुसार राति एक बजे नकाबधारी पाँच जनाको समूहले नियन्त्रणमा लिएर बायाँतिर कोखमा गोली हानी खटिकको हत्या गरेका थिए । सो समूह त्यहाँबाट...बाँकी अंश →


ताराखोलामा कागज उद्योग

बागलुङ, १९ कात्तिक ,,   ताराखोला गाउँपालिका–५ मा ‘डुडे लेक नेपाली हाते कागज उद्योग’ सञ्चालनमा आएको छ । छ उद्यमीले रु दुई लाखको लगानीमा सो उद्योग खोलेका हुन् । उद्योगले एक महिनादेखि कागज उत्पादन गर्दै आएको छ । उद्योगका सञ्चालक प्रेमबहादुर रोकाका अनुसार दैनिक चार सय थान कागज उत्पादन भइरहेको छ...बाँकी अंश →


माला गाँस्न र बजार लैजान चटारो

भक्तपुर, १९ कात्तिक ,,    वर्षैदेखि व्यावसायिक रुपमा मखमली फूलको खेती गर्दै आएका चाँगुनारायण नगरपालिका–९ ताथली बालाटोलका बासिन्दालाई यतिखेर मखमली फूलको माला गाँस्न र बजार लैजान चटारो भएको छ । उक्त टोलका बिनिता बालाको परिवार यतिखेर मखमली फूलको माला गाँस्न र बजार लैजान व्यस्त छन् । बिनितामात्र होईन बाला टोलका...बाँकी अंश →


वातावरण र विकासबीचको सम्बन्ध अन्योन्याश्रित हुनुपर्छ ः वनमन्त्री बस्नेत

काठमाडौँ, १९ कात्तिक,,   वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वातावरण र विकासबीचको सन्तुलन र सम्बन्धलाई एक अर्कामा अन्योन्याश्रित गर्दै अघि बढ्ने मन्त्रालयको प्राथमिकता र दृष्टिकोण रहेको बताउनुभएको छ । मन्त्री बस्नेतले आइतबार आफ्नै कार्यकक्षमा रासससँग कुरा गर्दै सोही अनुसार नै मन्त्रालयले आफ्ना योजना अघि बढाईरहेको र विकासलाई वातावरणमैत्री बनाउन चाहन्छौँ भन्नुभयो...बाँकी अंश →


साबुन उद्योग सञ्चालन

मुसिकोट, १९ कात्तिक ,,   रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–११ सिमबजारमा साबुन उद्योग सञ्चालनमा आएको छ । स्थानीय युवाको लगानीमा ‘ठूलोभेरी मल्टी प्रपोज कम्पनी प्रालि’मार्फत साबुन उद्योग सञ्चालन गरिएको हो । साबुन बनाउन आवश्यक कच्चापदार्थ चिउरी प्रशस्त पाइने भएकाले उद्योग सञ्चालन गरिएको कम्पनीका सहनिर्देशक वीरबहादुर कामीले बताउनुभयो । पहिलो चरणमा करीब दुई...बाँकी अंश →


असहाय बालबालिकाको अभिभावक बन्दै रेन्बो

पोखरा, १९ कात्तिक,,   समाजका गरीब, विपन्न असहाय बालबालिकाको लागि रेन्बो बालगृह यतिखेर जिम्मेवार अभिभावक बनेको छ । आमाबुबा गुमाएका बेसहारा समाजका बालबालिकालाई अभिभाकत्व प्रदान गर्दै बालगृह जिम्मेवार अभिभावक बनेको हो । स्याङ्जा जिल्लामा कष्टकर जीवन यापन गर्न बाध्य एकै परिवारका तीन जना बालबालिकाबाट २०६२ सालबाट शुरु गरिएको सो बालगृहले हाल...बाँकी अंश →


रत्नपार्कमा ‘काग’ सम्मेलन

काठमाडौँ, १९ कात्तिक,,   प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको पहिलो काग तिहारको दिन आज काग सम्मेलन गरिएको छ । राष्ट्रिय सङ्गीतकर्मी सङ्घले आयोजना गरेको काग सम्मेलनमा १७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने इलामका रमेश दुलाल ‘कागे’ ले कागको स्वर...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter