१० चैत २०८२

प्रदेश

नेपालगञ्जको धार्मिक सद्भाव, मुस्लिमको निधारमा सप्तरङ्गी टीका

बाँके, २३ कात्तिक,,   अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’ मुस्लिम समुदायका व्यक्ति हुनुहुन्छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्षसमेत रहनुभएका चुन्ना मुस्लिम भए पनि हिन्दूका हरेक चाडबाडमा रमाउने गर्नुहुन्छ । नेपालगञ्जका रैथाने चुन्नाले २० वर्षदेखि दशैँतिहारमा टीका लगाउँदै आउनुभएको छ । “यसपालि साइतको टीका लगाउन नपाइने भयो”, उहाँले भन्नुभयो, “यसपालि त...बाँकी अंश →


बिरामीलाई ह्विल चेयर

वालिङ, २३ कात्तिक,,   वालिङ नगरपालिकाका नगर प्रमुख दिलीपप्रताप खाँणले प्यारालाइसिसबाट पीडित बिरामीलाई ह्विल चेयर प्रदान गर्नुभएको छ । नगर प्रमुख खाँणले विगत १४ वर्षदेखि प्यारालाइसिसबाट ग्रसित वालिङ–३ मालागिरिका ७० वर्षीय चेतबहादुर गुरुङलाई ह्विल चेयर प्रदान गर्नुभएको हो । साविक एलादी गाविसका अध्यक्ष गुरुङले ह्विल चेयर पाएपछि मुस्कुराउँदै भन्नुभयो, “मैंले पनि...बाँकी अंश →


देउसी भैलीको सन्देश : ‘संस्कृति बचाउ, सरसफाइँ गरौँ’

सुर्खेत, २३ कात्तिक,,   आज यमपञ्चकको अन्तिम दिन भाइटीका । ११ः५५ बजेको समयलाई उत्तम साइत मानेर दिदीबहिनीले दाजुभाइको दीर्घायु र प्रगतिको कामना गर्दै सप्तरङ्गी टीका लगाएर दोस्रो ठूलो पर्व तिहार सम्पन्न गरिँदै छ । यही पर्वको अवसरमा देउसी भैली खेलेर कर्णाली प्रदेशका विभिन्न जिल्लामा संस्कृति संरक्षण र सरसफाइ प्रवद्र्धनको सन्देश दिन...बाँकी अंश →


जाडो छल्न उपल्लो मुस्ताङवासी बेँसी झर्दै

पर्वत, २३ कात्तिक,,   चिसो बढेसँगै उपल्लो मुस्ताङका सर्वसाधारण बेँसी झर्न थालेका छन् । कात्तिक महीना शुरु भएदेखि नै उनीहरुले गाउँ छाडी देशका विभिन्न जिल्लामा पुगेर घुम्ती व्यापार शुरु गरेका हुन् । वृद्धवृद्धाबाहेक अधिकांश सर्वसाधारण कात्तिकदेखि फागुन दोस्रो हप्तासम्म बेँसी झरेर घुम्ती व्यापारमा संलग्न हुँदै आएको व्यापारका लागि पर्वतको कुश्मा आइपुगेकी...बाँकी अंश →


सडकमा फालिएको फोहरको दुर्गन्धले यात्रु समस्यामा

म्याग्दी, २३ कात्तिक,,   बेनी नगरपालिकाले फोहर व्यवस्थानमा गरेको लापर्बाहीका कारण म्याग्दीको बेनी–गलेश्वर सडकबाट यात्रा गर्ने यात्रुहरु र स्थानीयवासी समस्यामा परेका छन् । जिल्लाको उत्तरीक्षेत्र हँुदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको प्रवेशविन्दुमा पर्ने जलेश्वरमा सडकमै फालिएको फोहरका कारण दुर्गन्ध फैलिएर स्थानीयवासी, पर्यटक र तीर्थयात्री समस्यामा परेका हुन् । यहाँ सङ्कलन...बाँकी अंश →


बाँकेमा बालश्रम

नेपालगञ्ज, २२ कात्तिक ,,   बाँकेको नेपालगञ्ज शहरका प्रायः सबैजसो उद्योग, व्यापार र व्यवसायमा कामदारका रूपमा बालश्रमिक राखिएको सहजै देख्न सकिन्छ । शहरमा बालश्रमिकको अवस्था यथावत हुँदापनि यस जिल्लालाई बालश्रमिक मुक्त जिल्ला बनाइएको छ । झण्डै दश वर्षअघि (सन् २००७ नोभेम्वर २० मा) जिल्ला बाल कल्याण समिति र बालबालिकाको क्षेत्रमा कार्यरत...बाँकी अंश →


ई.प्र.का.गणेशपुर द्वारा अवैध पटाका नष्ट

अजय मिश्र/ कपिलबस्तु कपिलबस्तुको विजयनगर गाउपालिका वडा नं.७ अन्तर्गत पर्ने ईलाका  कार्यलय गणेशपुर ले तिहार र छठ पर्व को बिशेष अवसरमा सुरक्षा निगरानी बढाउदै आएको र टोल टोलमा तिहारका सुरक्षा को बिशेष योजना चलाउदै प्र.नि.नबिन पौडेल को नेतृत्व टोली ले आज करिब ४ बजे सम्मा अन्दाजी १५०००/-(पन्द्रह हजार रुपया)बराबर को...बाँकी अंश →


कपिलवस्तुमा १९ जना तास जुवाडेहरु पक्राउ

इमरान खान कपिलवस्तु। कपिलवस्तुमा प्रहरीले तास खेलिरहेको अवस्थामा १९ जना तास जुवाडेहरुलाई पक्राउ गरेको छ । कपिलवस्तु नगरपालिका वडा नं. ८ दोहनीमा बिहिवार बिहान करीब १ बजेको समयमा प्रहरी निरिक्षक गोबिन्द रावतको कमाण्डमा खाटिएको टोलीले दोहनी चोकस्थित राम प्रकाश अग्राहरीको राईस मिलमा उनिहरुलाई तास खेलिरहेको अवस्थामा छापा मारेर १९ जना...बाँकी अंश →


सिङ्गो बस्ती नै तरकारी खेतीमा

भीमदत्तनगर, २१ कात्तिक,,  कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ बालुवाफाँटामा अधिकांश किसान अन्नबाली छाडेर नगदेबालीका रुपमा तरकारी खेती गर्न थालेका छन् । तरकारीबाट मनग्य आम्दानी हुन थालेपछि यहाँका किसान व्यावसायिक रुपमा तरकारी खेतीमा लागेका हुन् । लामो समय वैदेशिक रोजगारीमा रहेर गाउँ फर्किएका आदिवासी जनजाति समुदायका युवा पनि तरकारी खेती गरेर आयआर्जन गरिरहेका...बाँकी अंश →


आर्थिक समृद्धि सरकारको प्राथमिकतामा– मन्त्री अधिकारी

पोखरा, २१ कात्तिक,,   संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले मुलुकको आर्थिक विकास र समृद्धि सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पोखरा महानगरपालिका–११ द्वारा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले संस्कृतिले समृद्धि र भावनात्मक एकतालाई बलियो बनाउने बताउनुभयो । मुलुकको सबै क्षेत्र पर्यटकीय गन्तव्यका...बाँकी अंश →


सुखी नेपाली र समृद्धि नेपालको अभियान सफल हुन्छ ,,नेता नेपाल

भक्तपुुर, २१ कात्तिक ,,   नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सुखी नेपाली र समृद्धि नेपालको अभियान सफल हुने बताउनुभएको छ । सूर्यविनायक नगरपालिका–५ स्थित सूर्यनगर टोल विकास समाजले आयोजना गरेको दीपावली, नेपाल संवत् ११३९ तथा छठको शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै उहाँले नेपालको समृद्धिको शुरुवात भइसकेको...बाँकी अंश →


पोखरामा सुन्तलाको व्यापार बढ्यो

पोखरा, २१ कात्तिक,,   तिहारको आगमनसँगै पोखरा क्षेत्रमा सुन्तलाको व्यापार बढेको छ । भाइटीका पर्वमा सुन्तला बढी बिक्री हुने गरेकोले मौसमी फल सुन्तलाको व्यापार बढेको हो । पोखराको फलफूल बजारमा छिमेकी स्याङ्जा, तनहुँ, म्याग्दी, पर्वत, बागलुङ जिल्लाबाट भित्रिने गर्छ । ती सुन्तला तराईको पूर्वी क्षेत्र काँकडभिट्टा, विर्तामोड, चारआली, दमक, लहान, पर्सा,...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter