
काठमाडौँ, ८ मङ्सिर,, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल अन्तर्राष्ट्रिय प्रहरी अपराध सङ्गठन(इन्टरपोल)को ८७ औँ महासभामा भाग लिएर स्वदेश फिर्ता हुनुभएको छ । महानिरीक्षक खनाल मङ्सिर २ गतेदेखि ५ गतेसम्म युनाइटेड अरब इमिरेटस (दुबई) मा भएको इन्टरपोलको ८७ औँ महासभामा भाग लिएर आज बिहान १०.१५ बजे स्वदेश फर्कनुभएको हो । विश्वका १९२...बाँकी अंश →

पर्वत, ८ मङ्सिर,, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अहिलेको सरकारले मुलुकको विकासका लागि अभियाननै सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । शनिबार बिहान पर्वतको महाशीला गाउँपालिकामा स्थानीय जनप्रतिनिधि र राजनीतिक दलका नेतासँगको छलफलका क्रममा सरकार गठन भएको नौ महीनाकै अवधिमा जनताले विकासको ठूलो अपेक्षा राखेको बताउँदै दिगो विकासका लागि तीनवटै तहका सरकारले अभियानकै...बाँकी अंश →

काठमाडौँ, ८ मङ्सिर,, स्वच्छ, सफा, सुन्दर, हराभरा, लागुऔषध तथा दुव्र्यसनी न्यूनीकरण गर्ने उद्देश्यका साथ थालिएको अरनिको राजमार्ग सफाइ अभियानमा आज ११ टन फोहर सङ्कलन गरिएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरको आयोजनामा आज भएको उक्त अभियान जिल्लाको मध्यपुरथिमि नगरपालिकाअन्तर्गत कौशलटारदेखि गठ्ठाघरसम्मकके सो राजमार्ग सफाइ गरिएको हो । अभियानमा करीब ३७५...बाँकी अंश →

बेत्रावती, ८ मङ्सिर ,, बालिका विवाह गरेको अभियोगमा नुवाकोट प्रहरीले प्यूठानको स्वर्गद्वारी नगरपालिका–२ का पवन घर्तीलाई शुक्रबार पक्राउ गरेको छ । गाउँकै १३ वर्षीया बालिकालाई विवाह गरी नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेमा ल्याएर राखेको अवस्थामा २२ वर्षीय घर्तीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिनुभयो । गत...बाँकी अंश →

जितपुर, कपिलवस्तु, ८ मङ्सिर,, गत वर्ष सम्पन्न प्रदेशभाको निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ को (ख) बाट प्रदेशसभा सदस्यको स्वतन्त्र उम्मेदवार रहनुभएका ३० वर्षीय दीपेन्द्रकुमार चौधरी (राजाबाबु) को गोली प्रहार गरी हत्या गरिएको छ । जिल्लाको शुद्धोधन गाउँपालिका–४ मोतीभारीस्थित घर नजिकैको सडकमा अज्ञात समूहले शुक्रबार राति ९ बजे चौधरीलाई गोली...बाँकी अंश →

राजविराज, ८ मङ्सिर,, भारदह–राजविराज सडकखण्डअन्तर्गत सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१० स्थित इनर्वामा शुक्रबार साँझ बस दुर्घटनामा परी एउटै नगरपालिकाका पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका–११ बस्ने अन्दाजी ५७ वर्षीया बेचनीदेवी यादव, ६५ वर्षीया मखनीदेवी यादव, ७० वर्षीया सिकिलदेवी साह, दिनेश रजक र पहिचान हुन नसकेको सोही ठाउँको...बाँकी अंश →

चितवन, ८ मङ्सिर,, रुस, भारत, चीन, श्रीलङ्कालगायत देशबाट चरा जाडो छल्न यहाँ आइपुगेका छन् । हरेक वर्ष जाडो मौसममा चरा यहाँ आउने गर्दछन् । सौराहास्थित बर्ड एजुकेशन सोसाइटीका पूर्वअध्यक्ष एवं सल्लाहकार वासु बिडारीले पानीमा आश्रित खोया हाँस, चखेवा, लामठुडे हाँस, बेल्चाठुडे हाँसलगायत चरा मधेश र भित्री मधेशमा आइपुगेको बताउनुभयो ।...बाँकी अंश →

ठिनी, ७ मङ्सिर,, मुस्ताङमा लोपोन्मुख अवस्थामा रहेको हिमचितुवा संरक्षणका लागि मुस्ताङमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । मानवसँगको द्वन्द्व, आहारा र बासस्थानको अभाव, प्रतिकूल वातावरणका कारण लोपोन्मुख अवस्थामा पुगेको हिमालको ‘रानी’ भनेर चिनिने हिमचितुवाको बासस्थान वरपरका बस्तीमा संरक्षण अभियान चलाइएको हो । थर्ड पोल कञ्जरभेन्सी, रुफड फाउण्डेशन, स्नो लियोपार्ड कञ्जरफेन्सी,...बाँकी अंश →

काठमाडौँ, ७ मङ्सिर,, नेपाली काङ्ग्रेसले बिहीबार साँझ भएको बस दुुर्घटनाप्रति दुुःख व्यक्त गरेको छ । काङ्ग्रेस केन्द्रीय कार्यालयले आज एक विज्ञप्ति जारी गरी डा के आइ सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ मा भएको दुर्घटनाप्रति दुुःख व्यक्त गरेको हो । बिहीबार साँझ विद्यालयको बस दुुर्घटना हुुँदा १८ जनाको मृत्युु भएको थियो...बाँकी अंश →

काभे्रपलाञ्चोक, ७ मङ्सिर,, मण्डनदेउपुर नगरपालिका– ११ ज्याम्दीमा देवीदेवता आकृतिको देउती गुफाको संरक्षण तथा व्यवस्थापन गर्न रु ४० लाख बढी सहयोग जुटेको छ । गुफाभित्रका आकृति संरक्षण तथा मन्दिरसम्म जाने बाटो बनाउन असोज अन्तिमसाता आयोजित सप्ताह महायज्ञमार्फत उक्त रकम जुटाइएको स्थानीय समाजसेवी गणेशप्रसाद पराजुलीले बताउनुभयो । उहाँका अनुसार ज्याम्दी डाँडाको पूर्व...बाँकी अंश →

काठमाडौँ, ७ मङ्सिर,, काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा रहेका सामुदायिक विद्यालयको शिक्षामा गुणस्तर ल्याउने भएको छ । आज काठमाडाँै महानगरपालिका शिक्षा विभागले आयोजना गरेको काठमाडाँै महानगरीय शिक्षा रुपान्तरण अभियानअन्तर्गतको ‘सुधार–सोच’ निर्माण गोष्ठीमा महानगरले नगरभित्रका सामुदायिक विद्यालयको शिक्षामा गुणस्तर ल्याई निजी विद्यालयको दाँजोमा पु¥याएको भएको हो । महानगरका उपप्रमुख हरिप्रभा खड्गीले विद्यालयको...बाँकी अंश →

काठमाडौँ, ७ मङसिर,, अर्थमन्त्री डा युवराज खतिवडाले समाजवादको लक्ष्य प्राप्तिका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रतिस्पर्धा नभई सहकार्य गरेर अघि बढ्न आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय सहकारी महासङ्घद्वारा आज यहाँ आयोजित सहकारी क्षेत्रको प्रवद्र्धनमा प्रदेश तथा स्थानीय तहको भूमिका विषयक प्रादेशिक गोष्ठीको उद्घाटन गर्दै उहाँले हाम्रो विकासको ढाँचा...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: