१२ चैत २०८२

प्रदेश

विवाहपञ्चमीको रौनक

जनकपुरधाम, १८ मङ्सिर,,   यही मङ्सिर २६ गते आयोजना हुने विवाह महोत्सवका लागि उत्साहपूर्वक संपूर्ण तयारी भइसकेका छन्। महोत्सवमा यस पटक भारतको अयोध्याबाट आउने भगवान् रामको प्रतीक स्वरूप आउने जन्तीमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको समेत सहभागिता रहने चर्चा छ । प्रदेश सरकार, जनकपुरधाम उपमहानगरपालिका र जानकी मन्दिरका महन्तको पहलमा जानकी...बाँकी अंश →


शेयर बजार बढ्यो

काठमाडौँ, १८ मङ्सिर,,   धितोपत्र बजारमा आज शेयरको मूल्यमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १० दशमलव २७ विन्दुले बढेर एक हजार १४२ दशमलव शून्य एक बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ६७ विन्दुले बढेर...बाँकी अंश →


फेरि त्रिविमा विद्यार्थी बढे

काठमाडौँ, १८ मङ्सिर,,   केही वर्ष विद्यार्थीको सङ्ख्यामा कमि आएको त्रिभुवन विश्वविद्यालयमा भर्ना दर फेरि बढेको छ । त्रिविमा प्राविधिक विषय पढाइ हुन थालेपछि पुनः विद्यार्थी सङ्ख्यामा वृद्धि हुन थालेको हो । त्रिविमा अहिले विज्ञान, व्यवस्थापन र मानविकि सङ्कायमा नयाँ प्राविधिक विषयको पठनपाठन हुन थालेपछि भर्ना दर बढेको त्रिविका योजना निर्देशनालयका...बाँकी अंश →


रातो मछिन्द्रनाथको रथ मङ्सिर २६ मा पाटनमा

ललितपुर, १८ मङ्सिर,,  रातो मछिन्द्रनाथको रथलाई यही मङ्सिर २६ गते पाटन ल्याइने भएको छ । गत बिहीबार मछिन्द्रनाथका ज्योतिष खलकले हेरेको साइतअनुसार बुङ्मतिमा रहेका देवता पाटन ल्याउने साइत जुरेको हो । ज्योतिषले निकालेका साइतका आधारमा मिती तय भएको गुठी संस्थान ललितपुर शाखाले जनाएको छ । स्नान पर्व(नुहाउने पर्व), यचिक त्याग(पवित्र...बाँकी अंश →


सुनको मूल्य रु ६०० ले वृद्धि

काठमाडौँ, १८ मङ्सिर ,,    नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला ५७ हजार ४०० मा कारोवार भइरहेको छापावाल सुन आज रु ६०० ले बढेर प्रतितोला रु ५८ हजार ३०० मा कारोवार भएको छ । अमेरिकी डलरको तुलनामा भारु कमजोर भएका कारणले...बाँकी अंश →


मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

लहान, १८ मङ्सिर,,   चोहर्वा–सिरहा सडक खण्डअन्तर्गत सिरहाको नरहा गाउँपालिका–५ स्थित बलुवा चोकमा दुई मोटरसाइकल एकापसमा ठोक्किएर गम्भीर घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । स ४ प ४१० नं को मोटरसाइकल र स ७ प ६१८ नं को मोटरसाइकल एकापसमा ठोक्किदा स ४ प ४१० नं को...बाँकी अंश →


आलेख ः आकर्षक गन्तव्य बन्दै राजारानी क्षेत्र

दुनै, डोल्पा, १८ मङ्सिर,,   डोल्पा जिल्लाका ऐतिहासिक स्थलहरुमध्येको एक हो, राजारानी क्षेत्र । मनमोहक ठाउँ र रोचक इतिहास भएकै कारण हिजोआज यो ठाउँ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । त्रिपुरासुन्दरी नगरपालिका–१ रल्ली गाउँमा राजारानी डाँडा रहेको छ । क्षेत्री र दलित समुदायको बसोबास रहेको यो गाउँ राजारानी...बाँकी अंश →


सङ्घीयता नितान्त मौलिक हो ,, सभामुख महरा

गाईघाट, उदयपुर १८ मङ्सिर,,   सभामुख कृष्णबहादुर महराले नेपालको संङ्घीयता अन्य देशको भन्दा नितान्त फरक र आफ्नै देशको परिवेशमा आधारित रहेको बताउनुभएको छ । उदयपुरको गाईघाटमा आज आयोजित संविधान, सङ्घीयता कार्यान्वयन र अन्तर सम्बन्ध विषयक अन्तक्र्रिया कार्यक्रममा सभामुख महराले नेपाल बहुभाषी, बहुजाती र बहुधार्मिक देश हुनाले पनि हाम्रो सङ्घीयता आफ्नै मौलिक...बाँकी अंश →


कपिलबस्तुमा अपाङ्गले पनि मनाए २७ औं अन्र्तर्रािष्ट्रय अपाङ्ग दिवस

कपिलवस्तु  १८   मङ्सिर ,,२७ औं अन्र्तर्रािष्ट्रय अपाङ्ग दिवस संसारभर मनाइ रहदा कपिलबस्तुको यशोद्धरा गाउ पालिका कार्यालय बैदौलीमा साविक ४ गा.बि.स. का अपाङ्ग, दलित,मुस्लिम,बिभिन्न पछडिएका बर्गकी महिला तथा किसोर किसोरीहरुले पनि २७ औं अन्र्तर्रािष्ट्रय अपाङ्ग दिवस मनाएका छन् । सन् १९९२ बाट हरेक वर्षको ३ डिसेम्बर दिन संसारभरि विश्व अपांङ्गता...बाँकी अंश →


नेकपा प्रदेश कमिटिमा चाकरीवाजहरु मात्र नियुक्त ।

रौतहट मङ्सिर १८,,   नेपाल कम्युनिस्ट पार्टी को प्रदेश न. २ को प्रदेश कमिटीमा पार्टी भित्रका ठूलाबडा नेताका चाकरीवाजहरु प्रदेश कमिटीमा मात्र नियुक्त भएका छन। नेकपा मावोवादी र नेकपा एमाले पार्टी एकीकृत भए पछि प्रदेश कमिटी गठन हुदा दुवै पार्टीका नाम कमाएका नेता र मन्त्रीहरुका जी हुजुरी गर्ने हरुलाई मात्र प्रदेश...बाँकी अंश →


फोन गर्न दैनिक अग्लो डाँडामा

जाजरकोट, १८ मङ्सिर ,,   छेडागाड नगरपालिकाका प्रमुख लालबहादुर महतरा हरेक दिन फोन सम्पर्कका लागि कार्यालय मनघाटबाट माथि डाँडामा जानुहुन्छ । कार्यालय समयमा उहाँमात्र होइन अधिकांश जनप्रतिनिधिलाई यसरी जङ्गलको डाँडामा गएर फोन गर्नु दैनिकी बनेको छ । एक घण्टा हिँडेर फोन गर्नु उहाँहरुको रहर नभई बाध्यता हो । कार्यालयमा टेलिफोन नलाग्ने...बाँकी अंश →


सामाजिक क्षेत्रमा सक्रिय बन्दै ग्रामीण महिला

बेझाड, १८ मङ्सिर ,,   कुनै समय छोरी, बुहारी घरबाट बाहिर निस्के बिग्रन्छन् भन्ने गलत सोचाइका कारण घरपरिवारबाट घरायसी कामकाजबाहेक अन्यत्र निस्कन दिइँदैनथ्यो तर त्यही महिला हिजोआज भने सामाजिक क्षेत्रमा सक्रिय बन्न थालेका छन् । पुरुषको वर्चस्व रहेको समाजमा दबिएर बसेका महिला पछिल्लो समय आफ्नो हक र अधिकारका निम्ति समाजमा हुने...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter