१२ चैत २०८२

प्रदेश

सङ्घीय र प्रदेश सरकारबीच देखिएका असमझदारी छिटै हल हुन्छ ,, मन्त्री ज्ञवाली

सुर्खेत, १९ मङ्सिर,,  परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सङ्घीय सरकार र प्रदेश सरकारबीच देखिएका असमझदारी अन्तरप्रदेश समन्वय परिषद्को बैठकले हल गर्ने बताउनुभएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री, विभागीय मन्त्री र सचिवहरुसँग आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटघाट कार्यक्रममा बोल्दै परराष्ट्र मन्त्री ज्ञवालीले नेपालको सङ्घीय व्यवस्था अन्य मुलुकभन्दा नयाँ भएकाले...बाँकी अंश →


सामाजिक संवादलाई प्रतिफलमुखी बनाउन आवश्यक

काठमाडौँ, १९ मङ्सिर ,,   श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले रोजगारीको प्रशस्त सम्भावना बोकेको सूचना प्रविधि क्षेत्रको विकासमा सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । सूचना प्रविधि युनियनद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सूचना प्रविधिको सुधार र व्यवस्थापन गर्न सरकार तयार रहेको बताउनुभयो । सूचना प्रविधिको विकास र...बाँकी अंश →


हेटौँडामा बसपार्क निर्माण शुरु

हेटाँैडा, १९ मङ्सिर,,   मकवानपुर जिल्लाको पूर्वी क्षेत्रमा सवारी साधन सञ्चालनका लागि हेटौँडामा बसपार्क निर्माण कार्य शुरु गरिएको छ । हेटाँैडा–४ स्थित भैरव रोड र भुटनदेवी माविको रोडमा पर्ने खाली जग्गामा हेटाँैडा नगरपालिकाले बसपार्क बनाउन शुरु गरेको हो । विगतमा कम्मल उद्योग सञ्चालनमा रहेको र अहिले बन्द अवस्थामा रहेको सो उद्योगको...बाँकी अंश →


नेपाली गीतसंगीतका अमर गायक नारायण गोपाल

काठमाडौँ, १९ मङ्सिर,,   नेपाली साङ्गीतिक इतिहासमा एकपछि अर्का लोकप्रिय गीत दिन सफल स्वरसम्राट नारायण गोपालले संसार छाडेको २८ वर्ष बितिसक्दा पनि उहाँको नाम आज पनि उत्तिकै अमर छ । ‘केही मीठा बात गर, रात त्यसै ढल्कँदै छ’, ‘आँखा छोपी नरोउ भनी भन्नुप¥या छ, मुटुमाथि ढुङ्गा राखी हाँस्नुप¥या छ’, ‘झरेको पात...बाँकी अंश →


उपमहानगरमा ‘रेपिड रेस्पोन्स टिम’

घोराही, १९ मङ्सिर,,   घोराही उपमहानगरपालिकाले महामारी रोग तथा प्रकोपजन्य रोग निवारणका लागि तत्काल सुनुवाइ गर्न ‘रेपिड रेस्पोन्स टिम’ नाम दिएर एउटा समिति बनाएको छ । उपमहानगरको स्वास्थ्य शाखाले जनस्वास्थ्य प्रर्वद्धन समितिका संयोजक खोपीराम चौधरीको संयोजकत्वमा ११ सदस्यीय उक्त समिति बनाएको हो । उपमहानगरका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीमगरले दिएको जानकारीअनुसार...बाँकी अंश →


आयोजनाको अनुगमन र मुख्यमन्त्रीसँग भिडियो संवाद गर्न ‘एक्सन रुम’

काठमाडौँ, १९ मङ्सिर,,   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय गौरवका आयोजनाको अनलाइन अनुगमन गर्नका लागि ‘एक्सन रुम’ बनाउने प्रक्रिया शुरु गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजनाको अनुगमन र प्रदेशमा मुख्यमन्त्रीसँग भिडियो संवाद गर्नका लागि विशेष कक्ष (एक्सन रुम) बनाउने प्रक्रिया शुरु गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका प्रवक्ता विनोदकुमार कुँवरले...बाँकी अंश →


विपन्न र द्वन्द्वपीडितसँग जोडिँदै प्रदेश सरकार

हेटौँडा, १९ मङसिर ,,  प्रदेश नं ३ सरकारले अन्यायमा परेका महिला, दलित, अपाङ्गता भएका, गरिबीको रेखामूनी रहेका व्यक्ति तथा समुदाय र द्वन्द्व प्रभावित परिवारका सदस्यलाई शिक्षा, स्वास्थ्य सेवाका साथै सीप विकासमा सहयोग गर्ने भएको छ । प्रदेश सरकारको आव ०७५/७६ को नीति तथा कार्यक्रम र बजेटमा भएको व्यवस्था कार्यान्वयन गर्न...बाँकी अंश →


राष्ट्र समृद्ध बनाउनु पर्ने मा जोड: मुख्यमंत्री राउत

कपिलबस्तु  मङ्सिर १९,,   कपिलबस्तुको कृष्णनगर न.पा.वडा नं.१ उद्योग वाणिज्य संघ को हालमा संघीय समाजवादी फोरम नेपाल को स्वागत तथा कार्यक्रता भेटघाट कार्यक्रम सम्पन्न भएको छ। जसमा शिवप्रसाद यादव उदघोषक को रुपमा रही प्रमुख अतिथि प्रदेश नं.२का मुख्ममंत्री मोहम्मद लालबाबु राउत ज्यूले दिप प्रजवलन गरि कार्यक्रम को सुरुवात गरिएको थियो जस्मा उक्त...बाँकी अंश →


त्रिविमा ताला

काठमाडौँ, १९ मङ्सिर,,   सम्बन्धनको विषयलाई लिएर त्रिभुवन विश्वविद्यालयको पदाधिकारी कक्षमा ताला लगाइएको छ । कीर्तिपुरस्थित उपकुलपति, शिक्षाध्यक्ष र योजना निर्देशनालयका प्रमुख कार्यकक्षमा नेपाल विद्यार्थी सङ्घ निकटका विद्यार्थीले ताला लगाएका हुन् । ब्याचलर अफ कम्प्युटर अप्लिकेशन (बिसिए) लगायत केही विषयमा सम्बन्धन दिँदा मापदण्ड नपु¥याई आंगिक, सामुदायिक र निजी क्याम्पसलाई सम्बन्धन दिएको...बाँकी अंश →


तीन स्थानमा ट्राफिक बत्ती जडान

ललितपुर, १८ मङ्सिर,,  ललितपुर महानगरपालिकाका तीन स्थानमा पहिलो पटक ट्राफिक बत्ती जडान भएको छ । महानगरपालिकाले यार्सा टेक्नोलोजी कम्पनीको सहयोगमा कुपण्डोलदेखि जावलाखेलसम्मको स्थानमा तीनवटा ट्राफिक बत्ती राखेको हो । कुपण्डोलको उकालोे बाटो, महानगरपालिकाको कार्यालय अगाडि र अल्का अस्पताल छेउमा ट्राफिक बत्ती जडान गरेको महानगरले जनाएको छ । महानगरपालिका प्रमुख चिरीबाबु...बाँकी अंश →


छोसेर–कोरला सडक स्तरोन्नति

ठिनी (मुस्ताङ), १९ मङ्सिर ,,  मुस्ताङको सदरमुकाम जोमसोमदेखि चीनको सिमाना कोरला नाका जोड्ने सडकअन्तर्गत छोसेर–कोरला खण्डको सडक स्तरोन्नति भएको छ । कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनाले लोमान्थाङ गाउँपालिका–१ छोसेरदेखि चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा पर्ने कोरला नाकाको २४ नम्बर पिलरसम्मको १६ किलोमिटर सडक स्तरोन्नति गरेको हो । जोमसोम–कोरला खण्डमा सात...बाँकी अंश →


पश्चिमी वायुको प्रभावले चिसो बढ्यो

काठमाडौँ, १९ मङ्सिर,,  पश्चिमी चिसो वायुको प्रभावले बादल लाग्दा मुलुकका अधिकांश भूभागको मौसममा आंशिक बदली भई चिसो बढेको छ । उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपात र पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षासमेत हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनतम तापक्रम नघटेको भए पनि दिउँसो...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter