
कपिलबस्तु २२ मङ्सिर,, कपिलबस्तु बोर्डर देखी समुदाय सम्म के.आई.नेपालको सक्रियता मानब बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यको अभियानमा कृयाशिल भएर काम गर्दै आएको सस्था के.आई.नेपालले सिमा निगरानी सङ्गै समुदायमा पनि कृयाशिल रुपमा काम गर्दै आएको छ । समुदायमा रहेका चेलिहरुलाई संगठित र एकतामा बाधी मानब बेचबिखन तथा लैङ्गिक हिंसा न्यूनीकरणका लागी...बाँकी अंश →

डोटी, २२ मङ्सिर,, दीपायल सिलगढी नगरपालिकी एक महिलालाई एचआइभी सङ्क्रमण भएको सात वर्ष भयो । तीन सन्तानकी आमा परिवार पाल्नकै लागि सदरमुकाममा दैनिक ज्यालादारीमा जोखिमपूर्ण काम गर्दैआउनुभएको छ । डोटीकै पूर्वीचौकी गाउँपालिकाकी अर्की महिलाको अवस्था पनि उस्तै छ । श्रीमान्ले भारतमा गएर कमाइ गरेर घर परिवार राम्रै चलेको थियो ।...बाँकी अंश →

काठमाडौँ, २२ मङ्सिर,, तारकेश्वर नगरपालिकाले ८० वर्षमाथिका ज्येष्ठ नागरिकको स्वस्थ्य जाँचका लागि घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रम शुरु गरेको छ । स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने व्यक्तिलाई घरमै सुविधा दिने उद्देश्यले कार्यक्रम शुरु गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हीरामणि सुवेदीले जानकारी दिनुभयो । उक्त कार्यक्रम नौ वडामा शुरु भइरहेको र अब अन्य...बाँकी अंश →

बुटवल, २२ मङ्सिर ,, लुम्बिनी बौद्ध विश्वविद्यालयको १४ औँ स्थापना दिवसका अवसरमा आयोजना हुने विशेष समारोहका लागि राष्ट्रपति विद्यादेवी भण्डारी आज लुम्बिनी आउनुहुने भएको छ । स्थापना दिवसका अवसरमा उक्त विश्वविद्यालयको नवनिर्मित सात वटा भवन पनि उद्घाटन गरिने कार्यक्रम रहेको विश्वविद्यालयका निमित्त उपकुलपति तथा रजिष्ट्रार तिलक आचार्यले जानकारी दिनुभयो ।...बाँकी अंश →

बैतडी, २२ मङ्सिर,, भारतमा मोटरसाइकल दुर्घटनामा एक नेपालीको मृत्यु हुनाका साथै अर्का एक नेपाली घाइते भएका छन् । दक्षिण भारत तामिलनाडु राज्यको कृष्णागिरि भन्ने ठाउँमा बिहीबार बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दोगडाकेदार–७ देउलेक निवासी २४ वर्षीय लक्ष्मण कार्कीको मृत्यु भएको बैङ्लोरबाट सुदूरपश्चिमेली नेपाली समाजका अध्यक्ष लीलाधर कपाडीले जानकारी दिनुभयो...बाँकी अंश →

सुर्खेत, २२ मङ्सिर ,, सामुदायिक विद्यालयमा शैक्षिक सुशासन कायम गर्ने उद्देश्यले काठमाडौँको इम्पेटस टक्नोलोजी नेपाल प्रालिले कर्णाली प्रदेशमा कार्य प्रारम्भ गरेको छ । प्रालिका प्रबन्ध निर्देशक जीवन गुरागाईंले शैक्षिक सुशासन, पारदर्शिता र जवाफदेहीता कायम गर्न नयाँ सफ्टवेयरको विकास गरिएको बताउनुभयो । “हामीले सूचना प्रविधि प्रयोग गरी सामुदायिक विद्यालयको व्यवस्थापन र...बाँकी अंश →

गाईघाट उदयपुर, २१ मङ्सिर ,, उदयपुरको सदरमुकाम गाईघाटस्थित थारुहट रङ्गशाला परिसरमा दश दिने प्रदेश नं १ स्तरीय दोस्रो घरेलु महोत्सव शुरु भएको छ । घरेलु तथा साना उद्योग महासङ्घ उदयपुरको आयोजनामा शुरु भएको सो महोत्सवमा उदयपुरबाट उत्पादित काठ तथा बाँसका विभिन्न हस्तकलाका सामग्री, विभिन्न धातुका भाँडा, अगरबत्ती, घरेलु टोपी, स्थानीय...बाँकी अंश →

काठमाडौँ, २१ मङ्सिर,, ज्येष्ठ नागरिकको सम्मान र संरक्षणका साथै उनीहरूले आफ्नै घरमा बस्न पाउनुपर्ने भए पनि पछिल्लो समयमा वृद्धाश्रममा बस्नुपर्ने बाध्यता बढ्दै गएको अध्ययनले देखाएको छ । ज्येष्ठ नागरिकका परिवार नहुनु, पारिवारिक उपेक्षा, आर्थिक समस्या, आत्मसम्मानको खोजी र धार्मिक विश्वासका कारण ज्येष्ठ नागरिक घरबार छाडी वृद्धाश्रममा बस्न बाध्य हुँदै गएको...बाँकी अंश →

काठमाडौँ, २१ मड्सिर,, महान्यायधिवक्ता अग्निप्रसाद खरेलले नेपालमा गरीबी, अज्ञानता तथा अशिक्षा नै मानव बेचबिखनको मुख्य कारणा भएको बताउनुभएको छ । माइती नेपालले आज यहाँ आयोजना गरेको लैड्गिक हिंसा र दुव्र्यवहार, छैन हामीलाई स्वीकार ” भन्ने नाराका साथ आयोजना गरेको कार्यक्रममा बोल्दै महान्यायधिवक्ता खरेलले मानव बेचबिखनको अन्त्य गराउन देशका सबै सरकारी...बाँकी अंश →

मङ्गलबारे, २१ मङ्सिर,, इलामको फाकफोकथुम गाउँपालिकाको आमचोकमा शल्यक्रियासहितको निःशुल्क आँखा शिविर बिहीबारदेखि शुरू भएको छ । नेपाल नेत्रज्योति सङ्घ इलाम, फाकफोकथुम गाउँपालिका तथा आँखा अस्पताल विराटनगरको संयुक्त आयोजनामा शुरु भएको शिविरमा एकैदिन एक सय जना भन्दा बढीको आँखा परीक्षण गरिएको छ । मङ्सिर १५ गतेदेखि फाकफोकथुमकै फूएतप्पा, लुम्दे, एकतप्पा र...बाँकी अंश →

कपिलबस्तु २१ मङ्सिर,, लैङ्गिक हिसां र दुरव्यवहार सम्बंधित जनचेतना मूलक कार्यक्रम आज मिति २०७५।०८।२०गते १२:३० बजेको समयमा जिल्ला कपिलबस्तु कृ.न.पा.वडा नं.४ सिर्सीहवा नि.मा.वि.मा अन्तराष्ट्रिय लैगिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रमको अवसर पारी इलाका प्रहरी कार्यालय कृष्णानगर को आयोजनामा स्थानिय जनप्रतिनिधीहरु, स्थानिय बुद्धिजिबीहरु, भद्र-भलाल्मीहरु, महिला, बालबालीका,पत्रकार,संघ सस्थाका पदाधीकारीहरु गरी सयौँ को...बाँकी अंश →

लहान, २१ मङ्सिर,, सिराहा अर्नमा गाउँपालिका– ३ हर्कट्टामा मोटरसाइकलबाट लडेर गम्भीर घाइते भएका एक वृद्धाको उपचारको क्रममा मृत्यु भएको छ । स ५ प ९७४२ नं को मोटरसाइकलबाट हिजो साँझ अचानक लडेर गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार गोलबजार नगरपालिका– ८ चन्द्रलालपुर निवासी ७० वर्षीया बिशु मण्डलको उपचारको क्रममा आज मृत्यु...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: