१३ चैत २०८२

प्रदेश

टोड्केमा पर्यटन प्रवद्र्धनको लागि बोर्ड स्थापना

बेनी, २३  मङ्सिर,,   म्याग्दीको रघुगङ्गा र मङ्गला गाउँपालिका तथा बेनी नगरपालिकाको सीमा क्षेत्रमा पर्ने पर्यटकीयस्थल टोड्के क्षेत्रमा म्याग्दी जेसीजले पर्यटन प्रबद्र्धनात्मक कार्यक्रम गरेको छ । जिल्लामा रहेका सम्भावनायुक्त पर्यटकीय स्थलको प्रचारप्रसारको लागि अभियान नै सञ्चालन गरेको जेसीजले शनिबार टोड्केमा ‘पर्यटन प्रबद्र्धनात्मक बोर्ड’ स्थापना गरेको हो । समुद्री सतहदेखि दुई हजार...बाँकी अंश →


भलाम खोलामा पक्की पुल

पोखरा, २३ मङसिर,,   पोखरा महानगरपालिका–२० स्थित भलामखोलामा रु एक करोड ९२ लाख ६८ हजार ९४७ लागतमा पक्की पुल निर्माण गरिएको छ । नेपाल सरकारको रु एक करोड ७३ लाख ४२ हजार ५२ र रु १९ लाख २६ हजार ८९४ स्थानीय जनसहभागितामा पुल निर्माण सम्पन्न गरिएको हो । गण्डकी प्रदेशका भौतिक...बाँकी अंश →


गभारो लागेपछि ‘सुन्तालाको जोन’ प्रभावित

जाजरकोट, २३ मङ्सिर ,,  गभारो र ढुसी रोग लागेका कारण जाजरकोटमा यो वर्ष सुन्तला उत्पादनमा गिरावट भएको छ । सरकारले ‘जोन घोषणा’ गरेको जाजरकोटमा सुन्तला उत्पादन घटेपछि किसान चिन्तित छन् । रोगका कारण सुन्तालका बोट सुक्ने र दानाहरु कालो हुन थालेपछि उत्पादन कमी आएको हो । गत वर्ष रु आठ...बाँकी अंश →


जनकपुरमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने

जनकपुरधाम, २३ मङ्सिर,,  आगामी पुस ७ र ८ गते जनकपुरधाममा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन–२०७५ हुने भएको छ । उद्योग वाणिज्य सङ्घको राजर्षिजनक सभागृहमा हुने सो सम्मेलनमा नेपाल–भारतका मैथिली सेवी, विद्वान, साहित्यकारका साथै अन्य भाषाका अन्तर्राष्ट्रिय ख्यातिका साहित्यकार, संस्कृतिविद्को सहभागिता रहने जनाइएको छ । सम्मेलनका संयोजक रामभरोस कापड़ि भ्रमरका अनुसार सम्मेलनअन्तर्गत विचार...बाँकी अंश →


दुर्गम गाउँमै नागरिकता प्रदान

बैतडी, २३ मङ्सिर,,   जिल्लाको दुर्गम तल्लोस्वराडको शिवनाथ गाउँपालिकामा शनिबारदेखि घुम्ती शिविर सञ्चालन भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीको समन्वयमा सञ्चालन भएको शिविरको पहिलो दिन शर्मालीका २५० जनालाई नागरिकताको प्रमाणपत्र वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुरेश घिमिरेले जानकारी दिनुभयो । शिविरमा जिल्ला निर्वाचन कार्यालयले १५० जनाको फोटोसहितको मतदाता नामावलीमा...बाँकी अंश →


अध्यक्षमा थापा चयन

बागलुङ, २३ मङ्सिर,,  राष्ट्रिय जनमोर्चा बागलुङको छैठौँ जिल्ला सम्मेलनबाट अध्यक्षमा पुनः अमर थापा चयन हुनुभएको छ । जिल्लाको गलकोटमा शनिबार सम्पन्न सम्मेलनले २७ पूर्ण र आठ वैकल्पिक गरी ३५ सदस्यीय जिल्ला समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा धर्मबहादुर कुँवर, सचिवमा भीमलाल पोखरेल, सह–सचिवमा डिलकुमारी पुन र कोषाध्यक्षमा डिलबहादुर दर्जी...बाँकी अंश →


कृष्नानगर मा सरसफाई कार्यक्रम सम्पन्न

कपिलबस्तु  २३ मङ्सिर,,  कपिलबस्तु   को कृष्णानगर नगरपालिका वडा नं ३ चै पुरवा रहेको कृष्णानगर स्वास्थ्य चौकी मा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ। कृष्णानगर ईलाका प्रहरी कार्यालय का प्रमुख सूर्य बहादुर बोगटी नेतृत्व को टोली, स्थानीय जनप्रतिनिधि, कार्य पालिका सदस्य ज्योति कोरी, स्वास्थ्य चौकी व्यवस्थापन समिति का पदाधिकारी हरू, प्रदेश सभा...बाँकी अंश →


बारपाकमा स्वास्थ शिविर

गोरखा, २३ मङ्सिर,,  बारपाक सुलीकोट गाउँपालिका– १ मा निःशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ । शिविरमा ४२३ जना बिरामीले स्वास्थ परीक्षण गराएको गाउँपालिका–१ का वडाध्यक्ष लालबाबु गुरुङले जानकारी दिनुभयो । शिविरमा ९३ जनाले स्त्रीरोग, ९२ जनाले भिडियो एक्सरे र २३८ जनाले जनरल फिजिसियन सेवा लिएको उहाँले बताउनुभयो । गाउँपालिका र...बाँकी अंश →


भुटानी शरणार्थी शिविरमा आगलागी

उर्लाबारी, २३ मङ्सिर ,,   मोरङको पथरीशनिश्चरे नगरपालिकास्थित भुटानी शरणार्थी शिविरमा गए राति आगलागी हुँदा शरणार्थीले सञ्चालन गर्दै आएको एउटा पसल पूर्णरूपमा जलेर नष्ट भएको छ । आगलागीबाट शनिश्चरे शिविर सेक्टर के–थ्री हट नं १४ बस्ने ४० वर्षीय टेकबहादुर राईले गर्दै आउनुभएको चिया तथा मिठाइको पसल जलेर नष्ट भएको हो ।...बाँकी अंश →


तीन सय तेह्र दलित परिवारलाई सुधारिएको चुलो

मार्तडी, २३ मङ्सिर,,   जिल्लाको उत्तरी भेगमा पर्ने हिमाली गाउँपालिका वडा नं ४, ५, ६ र ७ का ३१३ विपन्न दलित परिवारलाई शनिबार सुधारिएको चुलो वितरण गरिएको छ । दुर्गम हिमाली गाउँपालिकाका दलित परिवारका घरलाई धुवाँरहित बनाउने उद्देश्यले ललितपुरस्थित वैकपिल्क ऊर्जा प्रर्वद्धन केन्द्रको अनुदान सहयोग र जिल्ला दलित सशक्तिकरण नेटवर्कको समन्वयमा...बाँकी अंश →


रामपुरमा पचास शय्याको सरकारी अस्पताल भवन बन्दै

बेझाड, २३ मङ्सिर,,   पाल्पाको दोस्रो व्यापारिक केन्द्रका रुपमा रहेको रामपुर नगरपालिकामा जिल्लाकै सबैभन्दा ठूलो सरकारी अस्पतालको भवन बनाउन थालिएको छ । यहाँ सञ्चालन हँुदै आएको रामपुर अस्पताललाई अत्याधुनिक सुविधासम्पन्न पचास शय्याको सरकारी अस्पताल बनाउन लागिएको हो । हाल १५ शय्याको क्षमतामा सञ्चालित उक्त अस्पतालले अब घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्ने...बाँकी अंश →


ऐतिहासिक नन्दन तालले पुनःजीवन पाउँदै

परासी, २३ मङ्सिर ,,   अतिक्रमणमा परेर अस्तित्व नै सङ्कटमा परेको ऐतिहासिक नन्दन तालले पुनःजीवन पाउने भएको छ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–६ मा पर्ने सो ताल लामो समयदेखि स्थानीयवासीले अतिक्रमण गरी खेती गर्दै आएका थिए । अहिले ताल पुरै खेतीयोग्य जमीनमा परिणत भएकाले त्यहाँ पानीसमेत छैन । रामग्राम नगरपालिकाको समेत...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter