१३ चैत २०८२

प्रदेश

सामुदायिक वनमा नीलगाई

गौशाला, २४ मङ्सिर ,,   महोत्तरी जिल्लाको दक्षिण पश्चिमवर्ती क्षेत्रको आधा दर्जन गाउँमा एकैसाथ १०० भन्दा बढी नीलगाई देखिएको छ । भारतसँग सीमा जोडिएका मनरा, एकडारा, इटहर्वाकट्टी, भोलही, पोखरभिण्डा, शम्सीलगायत गाउँमा दुर्लभ वन्यजन्तुका रुपमा रहेको नीलगाई १०० भन्दाबढीको सङ्ख्यामा देखिएको प्रत्यक्षदर्शी स्थानीयवासीले बताएका हुन् । उनीहरुले यसअघि कहिले नदेखिएको गाईजस्तै तर...बाँकी अंश →


इन्भेस्टमेन्ट बैंकले ४० प्रतिशत लाभांश दिने

काठमाडौँ, २४ मङ्सिर ,,   नेपाल इन्भेस्टमेन्ट बैंकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट ४० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले २२ प्रतिशत नगद लाभांश र १८ प्रतिशत शेयर लाभांश दिने तयारी गरेको हो । बैंकको गत असार मसान्तसम्म कायम रहेको चुक्ता शेयर पूँजी रु १० अर्ब ६४ करोड ५५...बाँकी अंश →


विद्यार्थीलाई स्विटर वितरण

काठमाडौँ, २४ मङ्सिर,,   गौरीघाटस्थित बाल सारथी स्कूलका १०० विद्यार्थीले जाडोमा न्यानो स्विटर उपहार पाएका छन् । टेनेस्सी, अमेरिकामा बसोबास गर्दै आएका नेपालीको सामाजिक संस्था ‘नेपाली सोसाइटी चाट्टानुगा, टेनेस्सी’की सदस्य कृष्णा महर्जनको पहलमा सङ्कलित रकमबाट बाल सारथीका विद्यार्थीलाई आइतबार स्विटर वितरण गरिएको हो । काब्य स्कूल नयाँबानेश्वर र विष्णु बाँस्कोटा फाउण्डेशनको...बाँकी अंश →


प्रहरी र डाँकाबीच गोली हानाहान, एक डाँकाको मृत्यु

इनरुवा, २४ मङ्सिर,,   सुनसरीको कोशी गाउँपालिका–७ स्थित मुसहरि टोल नजिक प्रहरी र भारतीय डाँका समूहबीच गोली हानाहान हँुदा एक भारतीय डाँकाको गए राति मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट चोरी डकैती नियन्त्रणका लागि खटिएको प्रहरीको टोली र भारतीय नाकाबाट चार÷पाँच जनाको समूहमा आएको डाँकाबीच गोली हानाहान हुँदा एकको...बाँकी अंश →


ट्र्याक्टरले किचेर बालकको मृत्यु

गौशाला, २४ मङ्सिर,,   महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा ट्र्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सम्सी गाउँपालिका– ६ बस्ने इनतुला साफीका छोरा २ वर्षीय साहिल साफी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनुभयो । आइतबार घर अगाडि खेलिरहेको बालक साफीलाई ज १ त ७११२ नम्बरको...बाँकी अंश →


बुबाको सम्झनामा कृत्रिम ताल निर्माण

बेझाड, २४ मङ्सिर ,,  रामपुरका स्थानीयवासी कृष्णप्रसाद भण्डारीले बुबाको सम्झनामा कृत्रिम ताल निर्माण गर्नुभएको छ । भण्डारीले रामपुर नगरपालिका–५ स्थित तल्लो भम्बक बहखोला किनार नजिकै छ रोपनी जमीनमा स्व बुवा हरिकृष्ण शास्त्रीको नाममा ताल निर्माण गर्नुभएको हो । “बुबाको पहिलेदेखिको सपना रहेको र रामपुरको पर्यटन विकासलाई अगाडि बढाउन मद्दत पुगोस्...बाँकी अंश →


पितृको स्मृतिमा मन्दिर निर्माण

गलेश्वर, २४ मङ्सिर ,,   म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका एक व्यक्तिले दिवङ्गत आफ्ना पितृको स्मृतिमा मन्दिर निर्माण गरेका छन् । भकिम्लीको राखु निवासी कृष्णबहादुर पुनले आफ्ना दिवङ्गत बाजे सुवेदार चक्रबहादुर पुन र बजै देवीसरा पुनको स्मृतिमा रु दुई लाख ५० हजारको लागतमा कमलजैसी मन्दिरको निर्माण गर्नुभएको हो । पश्चिमका देवताका नामले...बाँकी अंश →


अस्पतालभित्रै आत्महत्या

काठमाडौँ, २४ मङ्सिर,,   त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज परिसरभित्र एक वृद्धले आत्महत्या गरेका छन् । काठमाडौँ महानगरपालिका–३ धारामार्ग बस्ने ७६ वर्षीय कृष्णबहादुर बोहराले आइतबार साँझ झुण्डिएर आत्महत्या गरेका हुन् । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसार्इंले अस्पतालभित्रको गणेशमानसिंह नाक, कान, घाँटी रहेको भवन पछाडि रहेको...बाँकी अंश →


झोलुङ्गे पुल जीर्ण हुँदा स्थानीयवासीलाई सास्ती

लमजुङ, २४ मङ्सिर,,   मस्र्याङ्दी गाउँपालिका–३ खुदी बजारको पुरानो इतिहास बोकेको झोलुङ्गे पुल जीर्ण हुँदा बजार क्षेत्रका स्थानीयवासीलाई सास्ती भएको छ । मस्र्याङ्दी गाउँपालिका वडा नं ३ र ९ जोड्न झोलुङ्गे पुल जीर्ण हुँदा समस्या हुने गरेको स्थानीयवासी बताउँछन् । पुल जीर्ण हुँदा अन्नपूर्ण पदमार्गमा दैनिक ओहोरदोहोर गर्ने सयौँ पर्यटकलाई समेत...बाँकी अंश →


खुम्बुमा भारतीय पर्यटकको मृत्यु

सोलुखुम्बु, २४ मङ्सिर,,   खुम्बु क्षेत्रको भ्रमणमा आएका एक भारतीय पर्यटकको मृत्यु भएको छ । खुम्बु भ्रमणमा आएका भारतीय नागरिक रविकान्त मिश्रको आइतबार अचानक बिरामी भइ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलखुम्बुले जनाएको छ । रामवेलर्स नेपाल टे«किङ एड्भेन्चर प्रालि नेपालगञ्ज बाँकेमार्फत सगरमाथा आधार शिविर भ्रमणमा आएका ३० वर्षीय भारतीय नागरिक...बाँकी अंश →


नेका नेता लामाद्वारा पाँच एम्बुलेन्स सहयोग

चरिकोट, २४ मङ्सिर,,   नेपाली काङ्ग्रेसका नेता एवं सङ्घीय सांसद जिपछिरिङ लामाले दोलखाको पाँच स्थानीय तहलाई पाँच वटा एम्बुलेन्स हस्तान्तरण गर्नुभएको छ । लामाले दोलखाको तामाकोशी गाउँपालिका–३ जफे, कालीञ्चोक गाउँपालिका–९, जिरी नगरपालिका–१, मेलुङ गाउँपालिका–६ र विगु गाउँपालिकको स्वामित्वमा सञ्चालन हुने गरी एक एक वटा एम्बुलेन्स हस्तान्तरण गर्नुभएको हो । ग्रामीण क्षेत्रमा...बाँकी अंश →


हिंसा नियन्त्रणका लागि विद्यालयबाट अभियान थाल्नुपर्छ ,, उपप्रमुख खड्गी

काठमाडौँ, २४ मङ्सिर ,,   काठमाडौँ महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले महिला हिंसा नियन्त्रणका लागि प्रत्येक विद्यालयबाट अभियान थाल्नुपर्ने बताउनुभएको छ । क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) र मङ्गलादेवी सिंह प्रतिष्ठानको सहकार्यमा आइतबार यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रममा उहाँले हिंसा बोल्ने, हेर्ने र छुने तरिकासमेत भएको हँुदा यसलाई न्यूनीकरण गर्नका लागि विद्यालयस्तरबाट अभियान...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter