१३ चैत २०८२

प्रदेश

१० किलो चरेस सहित नेपाली युवक पक्राउ परेको छ। 

कपिलबस्तु/संवाददाता नेपाल मा पर्ने कपिलबस्तु जिल्ला को भारतीय छिमेकी जिल्ला सिद्धार्थनगर मा आज १० किलो चरेस सहित नेपाली युवक पक्राउ परेको छ। एसएसबी ५० वी वाहिनी का जवान हरु पेट्रोलिंग गस्ती गर्ने क्रममा दिउसो बिशेष सुचना को आधार मा महादेव बुजुर्ग रेलवे स्टेशन मा उक्त व्यक्ति लाई रोकेर शोधपुछ र...बाँकी अंश →


जथाभावी प्रेस लेख्नेलाई कारवाही गरिने

लहान, २ पुस,,  नेपाल पत्रकार महासङ्घ सिरहाले जथाभावी प्रेस लेख्नेलाई कारवाही गर्ने निर्णय गरेको छ । शाखाको लहानमा सम्पन्न १०औँ साधारणसभाले पत्रकारको नाममा मोटरसाइकलमा जथाभावी प्रेस लेखेर हिँड्ने र सिङ्गो प्रेसजगत्लाई बदनाम गराउनेलाई कारवाही गर्ने निर्णय गरेको हो । केही गैरपत्रकारले पनि मोटरसाइकलमा प्रेस लेखेर हिँड्दै गरेको र पत्रकारको नाममा...बाँकी अंश →


हुलाकी राजमार्ग सडकको कालोपत्र गर्न शुरु

नेपालगञ्ज, २ पुस,, बाँकेमा हुलाकी राजमार्गअन्तर्गतको सडक कालोपत्र गर्ने काम शुरु गरिएको छ । आज पहिलो दिन पुरैनादेखि साढे एक किलोमिटर बाटोमा कालोपत्रेका लागि गर्नुपर्ने पहिलो चरणको काम सकिएको इञ्जिनीयर तुलसीराम भण्डारीले जानकारी दिनुभयो । नेपालगञ्जको पुरैनादेखि सुइया बघौडासम्मको ४४ दशमलव ६ किलोमिटरको हुलाकी राजमार्गअन्तर्गतको सडक कालोपत्रे हुने बताइएको छ...बाँकी अंश →


सामुद्रिक चक्रवातले बदली : देशभर चिसो बढ्यो

काठमाडौँ, २ पुस,, बङ्गालको खाडीको दक्षिण–पश्चिमी क्षेत्रमा बनेको चक्रवात ‘फेथाइ’ को प्रभावले नेपालमा मौसम बदली हुनुका साथै केही भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज एक विज्ञप्ति जारी गर्दै चक्रवात उत्तर–उत्तरपश्चिम दिशातर्फ सरिरहेको र यसको आंशिक प्रभावका कारण नेपालमा आज र भोलि देशको...बाँकी अंश →


विद्यालय भवन बनाउने सम्झौता

गोरखा, २ पुस,,  गोरखाको बारपाक सुलीकोट गाउँपालिका–४ मा एक करोड ७९ लाख २१ हजार सहयोगमा विद्यालय भवन बन्ने भएको छ । गोरखा वेलफेयरको आर्थिक सहयोगमा सौरपानीमा रहेको हिमालय माध्यामिक विद्यालयको भवन निर्माण हुनलागेको हो । भूकम्पले पूर्णरूपमा क्षति पु¥याएको उक्त विद्यालयमा सुविधासम्पन्न आठकोठे भवन निर्माणका लागि गोरखा वेलफेयर र विद्यालय...बाँकी अंश →


सडक सौर्य बत्तीबाट २० हजार लाभान्वित

वीरगञ्ज, २ पुस,,  देशमा सङ्घीयता लागू भएपछि स्थानीय सरकारले गाउँमै जनतालाई सिंहदरबारको अनुभूति दिन विकास निर्माणको कामलाई तीव्रता दिन थालेको छ । सधैँभरि अँध्यारोमा बस्न तथा हिँडडुल गर्न बाध्य पश्चिमी पर्साको अति दुर्गम गाउँमा बत्ती बल्न थालेपछि त्यहाँका जनताले गाउँमै सिंहदबार आएको अनुभूति गर्न थालेका छन् । यसै क्रममा पश्चिमी...बाँकी अंश →


स्वास्थ्यचौकी भवन निर्माण

गलकोट, २ पुस ९,, बागलुङ जिल्लाको तिमानखोला गाउँपालिका–१ बोङ्गादोभानमा स्वास्थ्चौकीको नयाँ भवन निर्माण गरिएको छ । विकटका जनतालाई सर्वसुलभ तरिकाले स्वस्थ्यसेवा पु¥याउनका लागि सुविधासम्पन्न भवन निर्माण गरिएको शहरी विकास तथा भवन कार्यालयले जनाएको छ । शहरी विकास तथा भवन कार्यालय बागलुङको रु दुई करोड १३ लाख २६ हजारकोे लागतमा सो...बाँकी अंश →


सार्वजनिक यातायातमा पाकेटमारी गर्ने सात पक्राउ

काठमाडौँ, २ पुस,, महानगरीय प्रहरी वृत्त महाराजगञ्जले सार्वजनिक यातायातमा यात्रुहरुको पाकेटमारी गरेर नगद तथा गरगहना लुट्ने सात जनालाई पक्राउ गरेको छ । वृत्तबाट सादा पोशाकमा खटिएको टोलीले चक्रपथस्थित बसुन्धरा खण्डमा विगत पाँच महीनादेखि पाकेटमार तथा लुटपाट गर्ने काभ्रेका विकास श्रेष्ठ, साइला तामाङ, विवेक तामाङ, धादिङका कुमार मिजार, मकवानपुरका अञ्जन पाख्रिन,...बाँकी अंश →


सांसद श्रेष्ठद्वारा अक्षयकोष स्थापना

दमौली, २ पुस,,  तनहुँ क्षेत्र नं १ प्रतिनिधिसभाका सांसद कृष्णकुमार श्रेष्ठले तनहुँको एक सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ । उहाँले भानु नगरपालिका–५ मैवलस्थित सरस्वती सदन माध्यमिक विद्यालयमा रु ५० हजार राशिको अक्षयकोष स्थापना गर्नुभएको हो । विद्यालयको ४७औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा सांसद श्रेष्ठले आफ्ना...बाँकी अंश →


दिशामुक्त घोषणा गर्ने प्रतिबद्धता

काभ्रेपलाञ्चोक, २ पुस,,  आठ स्थानीय तहका प्रमुखले आफ्नो क्षेत्र खुला दिशामुक्त क्षेत्र घोषणा गर्ने प्रतिबद्धता जनाएका छन् । पनौती नगरपालिका, नमोबुद्ध नपा, बनेपा नपा, धुलिखेल नपा, पाँचखाल नपा तथा बेथानचोक, खानीखोला र महाभारत गाउँपालिकाका प्रमुखले आफ्नो क्षेत्र खुला दिशामुक्त घोषणा गर्ने प्रतिबद्धता जनाएका हुन् । काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये पाँचले...बाँकी अंश →


खुला चिडियाखाना बनाइँदै

पर्वत, २ पुस,, पर्यटन प्रवद्र्धन र नगरक्षेत्रको पहिचान झल्काउनका लागि पर्वतको फलेबास नगरपालिकाले प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल डहरेदेउराली क्षेत्रमा खुला चिडियाखाना बनाउने भएको छ । घना जङ्गल डहरे लेकमा खुलारूपमा जङ्गली जनावरको अवलोकनका लागि चिडियाखाना बनाउने तयारी भएको हो । नगरपालिकाले नगर विकासको दीर्घकालीन योजना बनाएर डहरे क्षेत्रमा खुला चिडियाखाना...बाँकी अंश →


भारतबाट गैँडा ल्याइयो

चितवन, २ पुस ,, विश्वकै दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा नारायणीमा डुङ्गा शयर गरेर आफ्नो घर भित्रिएको छ । गत वर्ष राप्ती नदीमा आएको बाढीले बगाएर भारत पु¥याएको करीब १५÷२० वर्षको पोथी गैँडालाई गए राति चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको हो । यसअघि बाढीले बगाएका १० गैँडालाई राष्ट्रिय प्रकृति संरक्षण कोष र...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter