१५ चैत २०८२

प्रदेश

बैतडी र दार्चुलामा मोबाइल सेवा अवरुद्ध

बैतडी, ३ पुस,, गए रातिदेखि बैतडी र दार्चुलामा नेपाल टेलिकमले प्रदान गर्ने जीएसएम मोबाइल सेवा अवरुद्ध भएको छ । टेलिकमले प्रदान गर्दै आएको नमस्ते जीएसएम मोबाइलको पोष्टपेड र प्रिपेड सेवा सोमबार रातिदेखि अवरुद्ध भएको हो । कञ्चनपुरस्थित देखतभुलीमा रहेको टेलिकम टावरको बिटीएस डाउन भएकाले सेवा अवरुद्ध भएको टेलिकम बैतडीका प्रमुख...बाँकी अंश →


मृत शरीरको प्रतिकृति निर्माण गर्दै चिडियाखाना

काठमाडौँ, ३ पुस,, सदर चिडियाखानाले अवलोकनकर्ताका लागि संरक्षित जीवजन्तुको मृत शरीरको प्रतिकृति बनाएर राख्ने भएको छ । चिडियाखानाका व्यवस्थापक प्रमुख डा चिरञ्जीवी पोखरेलले भन्नुभयो, “यसअघि विभिन्न कारण वा उमेर पुगेका मृत्यु भएका जनावरको प्रतिकृति बनाउने प्रचलन थिएन, यो पहिलो पटक गर्न लागिएको हो ।” चिडियाखानामा संरक्षित गरी अवलोकनका लागि राखिएका...बाँकी अंश →


तस्कर समूहले प्रहरीलाई कुटपिट गरी हतियार लिएर फरार

वीरगञ्ज, ३ पुस,,  पेट्रोलियम पदार्थको तस्करी रोक्न खोज्दा गएराति ३ बजेतिर प्रहरीचौकी पाङ्डेपुरका प्रहरीलाई तस्करले कुटपिट गरी हतियार लिएर फरार भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । स्थानीय औरही खोलाको बाटो हुँदै सीमावर्ती भारतको इनर्वा बजारतर्फ भारी मात्रामा पेट्रोलियम पदार्थको तस्करी भइरहेको प्राप्त सूचनाका आधारमा प्रहरी चौकी पिडारीगुठीबाट गएको...बाँकी अंश →


चिसोले जनजीवन कष्टकर

लहान, ३ पुस,,  विगत दुई दिनदेखि अचानक बढेको चिसोले यस क्षेत्रको जनजीवन प्रभावित भएको छ । एक्कासी बढेको चिसो र शितलहरका कारण सिरहा जिल्लाको अस्पतालमा बिरामीको चाप बढेको छ । बाक्लो हुस्सु र चिसो हावाले रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र हाडजोर्नीका बिरामी निकै बढेका छन् । सिरहा सदरमुकामस्थित जिल्ला अस्पताल, लहान...बाँकी अंश →


साइबर अपराधका विषयमा विद्यार्थी पढाउँदै प्रहरी

जाजरकोट, ३ पुस,, लागुपदार्थ प्रयाग गर्दाको बेफाइदा र साइबर अपराधका विषयमा यहाँका विद्यार्थीलाई पढाउन शुरु गरेको छ । समाजमा बढ्दै गएको लागुऔषध दुव्र्यसन तथा साइबर अपराध विरुद्ध युवा विद्यार्थीलाई सचेत गराउनका लागि कक्षा शुरु गरिएको जाजरकोटका प्रहरी नायब उपरीक्षक रवीन्द्रबहादुर सिंहले जानकारी दिनुभयो । कक्षा ४ देखि कक्षा १२ सम्मका...बाँकी अंश →


पर्यटकीय गन्तव्यमा चर्पी र पार्किङकै समस्या

पशुपतिनगर, ३ पुसा,, प्रदेश नं १ मा पर्ने इलामको सूर्योदय नगरपालिकामा शौचालय, बसपार्कजस्ता अतिआवश्यक पूर्वाधारको अभाव देखिएको छ । सङ्घीय सरकारले १०० उत्कृष्ट पर्यटकीय क्षेत्रको कन्याम क्षेत्रमा शौचालय र बसपार्क नहुँदा पर्यटक खुला क्षेत्रमा शौच गर्न बाध्य भएका छन् । कन्याममा चर्पी र बसपार्कको समस्या छ । मौसममा दैनिक हजारौ...बाँकी अंश →


मानवअधिकार आयोगमा उजूरी कम

रुपन्देही, ३ पुस,, राष्ट्रिय मानवअधिकार आयोगमा यो आर्थिक वर्षमा तीन वटा मात्रै उजूरी परेको छ । आयोगको प्रदेश नं ५ प्रदेश कार्यालय बुटवलमा यो आर्थिक वर्षको चार महीनामा अनुसन्धान गर्नुपर्ने प्रकृतिका तीन मात्रै उजूरी परेको मानवअधिकार अधिकृत दीपक ठाकुरले जानकारी दिनुभयो । यो आर्थिक वर्षमा साउनमा दुई र भदौमा एक...बाँकी अंश →


प्राकृतिक कारणबाट गैँडा मर्दै

चितवन, ३ पुस,, चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्ने क्रम बढेपछि राष्ट्रिय निकुञ्ज विभागले अध्ययनका लागि गठन गरेको कार्यदलले स्थलगत अध्ययन गरेको छ । विभागले अध्ययनका लागि पर्यावरणविद् हरिभद्र आचार्यको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलका विज्ञ सहितको समूहले सोमबार निकुञ्जको अध्ययन गरी आज फर्किएको छ । संयोजक...बाँकी अंश →


मगर उत्थान समूहको भवन बन्ने

बेझाड, ३ पुस,,  क्रियाशील मगर उत्थान समूह रामपुरको भवन निर्माण हुने भएको छ । रामपुर नगरपालिका–७ किसानबारी खेलमैदान अगाडि निर्माण हुन लागेको भवनको सोमबार शिलान्यास गरिएको छ । नेपाल मगर सङ्घका केन्द्रीय प्रतिनिधि क्याप्टेन धनबहादुर रानाले भवनको शिलान्यास गर्दै समूहको भवन निर्माणका लागि नगद रु ५० हजार १०१ सहयोग गर्ने...बाँकी अंश →


दिगो विकास लक्ष्यलाई पूरा गर्ने प्रतिबद्धता

काठमाडौँ, ३ पुस,, शिक्षा, स्वास्थ्य, खानेपानीलगायत सामाजिक सुरक्षासित सम्बन्धित दिगो विकास लक्ष्यलाई पूरा गर्ने प्रतिबद्धता स्थानीय तहका जनप्रतिनिधिले व्यक्त गर्नुभएको छ । आफ्ना आवधिक योजनामा ती क्षेत्रको विकासलाई पहिलो प्राथमिकता दिएको जानकारी दिँदै उहाँहरुले विशेष गरी महिलाको सशक्तीकरणमा थप कार्यक्रम आवश्यकता रहेको बताउनुभयो । नेपाल मुस्लिम महिलाकल्याण समाज र विश्व...बाँकी अंश →


पोखरामा साहित्य महोत्सव पुस ७ देखि

चिप्लेढुङ्गा, ३ पुस,, पोखरामा यही पुस ७ देखि १० गतेसम्म सातौँ संस्करणको साहित्य महोत्सव हुने भएको छ । महोत्सव सफल पार्न गण्डकी प्रदेश सरकारले रु पाँच लाख दिने घोषणा गरेको छ । बुक वर्म फाउण्डेशनको आयोजनामा फेवा किनारमा हुने महोत्सवले पोखराको सुन्दरतामा साहित्यिक बहसको उठान गरेर साहित्य र संस्कृतिको संरक्षण,...बाँकी अंश →


पोखरामा साहित्य महोत्सव पुस ७ देखि

चिप्लेढुङ्गा, ३ पुस,, पोखरामा यही पुस ७ देखि १० गतेसम्म सातौँ संस्करणको साहित्य महोत्सव हुने भएको छ । महोत्सव सफल पार्न गण्डकी प्रदेश सरकारले रु पाँच लाख दिने घोषणा गरेको छ । बुक वर्म फाउण्डेशनको आयोजनामा फेवा किनारमा हुने महोत्सवले पोखराको सुन्दरतामा साहित्यिक बहसको उठान गरेर साहित्य र संस्कृतिको संरक्षण,...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter