१५ चैत २०८२

प्रदेश

विश्वविद्यालयका प्राध्यापक आन्दोलनमा

भीमदत्तनगर, १० पुस,,  कञ्चनपुरको भीमदत्तनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसका प्राध्यापक आन्दोलनमा उत्रेका छन् । विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्रमुख डा भूपेन्द्र विष्टले एकलौटीरुपमा ६ आंशिक शिक्षक प्रशासन र विभिन्न विभागका लागि भन्दै २० कर्मचारी दैनिक ज्यालादारीमा भर्ना गरेपछि विधि प्रक्रिया मिचिएको भन्दै प्राध्यापकहरुले आन्दोलन थालेका हुन् । प्राध्यापक सङ्घले नियुक्ति खारेज...बाँकी अंश →


मन्थलीबाट ६७ किलो सडेको मासु बरामद्

मन्थली, १० पुस,, रामेछापको सदरमुकाम मन्थलीमा सञ्चालित मासु पसलबाट बिक्रीका लागि राखिएको ६७ किलो सडेको मासु बरामद् गरिएको छ । जिल्ला प्रशासन कार्यालयको टोलीले बजार अनुगमनका क्रममा विभिन्न मासु पसलबाट सोमबार खान अयोग्य मासु बरामद् गरेको हो । मन्थलीस्थित जुनेश मासु पसलबाट ४६ किलो सेडेको कुखुराको मासु तथा नौ किलो...बाँकी अंश →


ससुराको हत्या, बुहारी प्रहरी नियन्त्रणमा

बैतडी, १० पुस,, अपरिपचत व्यक्तिले आइतबार राति सिगास गाउँपालिका– ९ श्रीभावरका ६० वर्षीय जसु बोहराको हत्या गरेको छ भने उहाँकी २१ वर्षीया बुहारी लक्ष्मीलाई घाइते बनाएको छ । प्रहरीले घटनापछि घाइते लक्ष्मीलाई नियन्त्रणमा लिएको छ । मुखमा मास्क लगाएर आएका व्यक्तिले ससुराको हत्या गरेको लक्ष्मीले प्रहरीलाई बयान दिएकी छिन् ।...बाँकी अंश →


स्वास्थ्य चौकी भवन पुनःनिर्माण

काभ्रेपलाञ्चोक, १० पुस,, जिल्लामा कोरियाली रेडक्रसको सहयोगमा ६ स्वास्थ्य चौकी भवन पुनःनिर्माण गरिएको छ । अन्य ६ स्वास्थ्य चौकी भवन निर्माणाधीन अवस्थामा छन् । नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति रघुवर चौप्रधानका अनुसार रविओपी, महेन्द्रज्योति, रयाले, खरेलथोक, ज्याम्दी र चण्डेनीमण्डनमा २०७२ वैशाखको भूकम्पबाट क्षतिग्रस्त स्वास्थ्य चौकी भवनको पुनःनिर्माण गरिएको हो ।...बाँकी अंश →


राष्ट्रिय औद्योगिक प्रदर्शनी

काठमाडौँ, १० पुस,,  यही पुस १३ देखि १९ गतेसम्म जुत्ता, चप्पल तथा छाला जन्य वस्तुको १५औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ । ‘फुट वेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपाल’का अनुसार उक्त प्रदर्शनीमा १४० कक्ष रहने छ । “मेलाको मुख्य उद्देश्य स्वदेशमा उत्पादन भएका छालाजन्य वस्तुका बारेमा नागरिकलाई जानकारी दिनु रहेको...बाँकी अंश →


गैससको सहयोगको क्रम राससले तोडेको छ.. प्रमुख सचिव

सुर्खेत, १० पुस,,  कर्णाली प्रदेशका प्रमुख सचिव रामप्रसाद थपलियाले गैरसरकारी सङ्घ÷संस्थाको सहयोगको क्रम राससले तोडेको बताउनुभएको छ । राष्ट्रिय समाचार समिति कर्णाली प्रदेश कार्यालयद्वारा आयोजित तीनदिने “प्रदेशस्तरीय पत्रकारिता प्रशिक्षण” कार्यक्रममा थपलियाले सधैँ गैरसरकारी संस्थाले सहयोग दिएर सञ्चालन गरिने गतिविधिको क्रम भङ्गता यसपटक रासस स्वयंबाटै भएको बताउनुभयो । उहाँले स्थानीय तह,...बाँकी अंश →


नगर वन व्यवस्थित गरिँदै

चितवन, १० पुस,, जिल्लाको प्रमुख शहर नारायणगढ बजार नजिकै रहेको बिपी शान्तिनगर वनलाई भरतपुर महानगरपालिकाले आकर्षक पार्कका रुपमा विकास गर्ने भएको छ । नारायणी नदीको बीचमा टापुका रुपमा रहेको नगरवन ११२ बिघा क्षेत्रफलमा फैलिएको छ । सिसौ, टिक, खयर, बाँस, बेद, सिमल, इपिलइपिलको रुख र झाडीले ढाकेको टापुको बीचमा बिपीको...बाँकी अंश →


ट्याक्सी सञ्चालनसम्बन्धी मापदण्ड आउँदै

काठमाडौँ, ९ पुस,,  ट्याक्सी सञ्चालनसम्बन्धी स्पष्ट मापदण्ड नहुँदा दुई दशकअघिदेखि नयाँ ट्याक्सी दर्ता खुला हुन सकेको छैन । विसं २०५७ जेठ १७ गते ट्याक्सीमा एकाधिकार (सिन्डिकेट) लाद्न चाहने व्यवसायीको दबाबमा नयाँ ट्याक्सी आयात एवं दर्तामा रोक लागेको थियो । त्यसबेला नेपालभरका ट्याक्सीको सङ्ख्या सात हजार ५०० थियो । हाल घटेर...बाँकी अंश →


पाँच किलो चरेशसहित एक महिला पक्राउ

रोल्पा, ९ पुस,, रोल्पा प्रहरीले पाँच किलो चरेश बरामद गरेको छ । सुनछहरि गाउँपालिका फुलिवनबाट सुलिचौर आउँदै गरेको रा१ज ६८९ नम्बरको जिप जाँच गर्ने क्रममा लुकाइछिपाइ जिपबाट ढुवानी गर्न लागिएको उक्त चरेश बरामद गरिएको हो । चरेशसँगै रोल्पा थबाङ गाउँपालिका– ५ उवाकी ५५ वर्षीया वरमाया पुनलाई प्रहरीले पक्राउ गरी नुसन्धान...बाँकी अंश →


सबै तह खुला दिसामुक्त

काभे्रपलाञ्चोक, ९ पुस,,  जिल्लाका सबै स्थानीय तहलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ । छ नगरपालिका र सात गाउँपालिकामध्ये बाँकी बनेपा नगरपालिकालाई आज खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो । सबै स्थानीय तहलाई खुला दिशामुक्त क्षेत्र घोषणा गरिएपछि जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिले जिल्लालाई खुला दिशामुक्त क्षेत्र घोषणाको...बाँकी अंश →


नेपाल २० स्वर्णसहित च्याम्पियन

काठमाडाँैँ, ९ पुस,, भारतको मुम्बइमा यही ७ र ८ गते सम्पन्न एशिया कप चौथो अन्तर्राष्ट्रिय कराँते च्याम्पियनशीपमा नेपाल च्याम्पियन बनेको छ । प्रतियोगितामा नेपाल खेलकूद विज्ञान प्रतिष्ठानको टोली काता र कुमेततर्फ गरी २० स्वर्ण र दुई रजत हात पार्दै टिम च्याम्पियन बन्न सफल भएको नेपाल खेलकूद विज्ञान प्रतिष्ठानका निर्देशक नवीन...बाँकी अंश →


महिला हिंसाका घटना नियन्त्रणमा सक्रिय हुन निर्देशन

काठमाडौँ, ९ पुस,,  सङ्घीय संसद्, प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले महिला हिंसाका घटना नियन्त्रणमा सक्रिय हुन राष्ट्रिय महिला आयोगलाई निर्देशन दिएको छ । सिंहदरबारस्थित समितिको सभाकक्षमा आज बसेको समितिको बैठकले महिला हिंसाका घटना नियन्त्रण गर्न पहिलेदेखि नै प्रयास भएता पनि पछिल्लो समय झन बढ्दै गएकाले आफ्नो सक्रियता बढाउन आयोगलाई निर्देशन...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter