१९ चैत २०८२

प्रदेश

साताको शेयर बजारमा चार अर्बको कारोवार

काठमाडौँ, १४ पुस,,  धितोपत्र बजारमा धेरै पछि कारोवार रकममा उल्लेख्य वृद्धि भएको छ । पछिल्ला दिनमा कारोवार रकम अर्ब माथि पुग्न नसकेको कारोवार रकम यस साता झण्डै रु चार अर्बको हाराहारीमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार यस साता रु रु तीन अर्ब ९१ करोड ७७ लाख २७ हजार ७३१...बाँकी अंश →


स्वर्गीय राजा वीरेन्द्रको सम्झना

गोदावरी, १४ पुस,, तत्कालीन राजा स्वर्गीय वीरेन्द्र शाहको ७४ औँ जन्मजयन्तीको अवसरमा आज उहाँलाई स्मरण गरियो । स्व राजाले आफ्ना कार्यकालमा नेपाल र नेपालीलाई पु¥याउनुभएको योगदानलाई कदर गर्दै ललितपुरको जाउलाखेलमा योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्ले उहाँको शालिकमा माल्यार्पण तथा श्रद्धाञ्जलि कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक...बाँकी अंश →


खेलकूद विकासमा स्पष्ट नीति आवश्यक.. प्रदेश प्रमुख कुँवर

कास्की, १४ पुस,, गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कँुवरले देशमा खेलकूदको विकासका लागि स्पष्ट नीति आवश्यक रहेको बताउनुभएको छ । पोखरा म्यासेञ्जरको विशेष प्रकाशन “फुटबल” पुस्तकको आज पोखरामा विमोचन गर्नुहुँदै कुँवरले खेलाडी र खेलका माध्यमबाट व्यक्ति, परिवार, समाज र देशकै प्रतिष्ठा बढ्ने भएकाले खेलकूद विकासका लागि राज्यले स्पष्ट नीतिका साथ...बाँकी अंश →


उपत्यकाबाट २६ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, १४ पुस,,  उपत्यकाका नदी र चक्रपथ सफाइ गरी २६ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको २९४ हप्तामा ललितपुरतिरको थापाथली पुलमुनिको नदी किनारमा सफाइ गरी सात मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा महानगरपालिकाको वडा नं २ र १० का निर्वाचित जनप्रतिनिधिलगायत अभियानकर्मीको सहभागिता रहेको थियो...बाँकी अंश →


कृषि प्रदर्शनी मेला शुरु

खोटाङ, १४ पुस,,  सदरमुकाम दिक्तेलमा वृहत कृषक दिवस तथा प्रतियोगितात्मक कृषि मेला प्रदर्शनी शुक्रबारदेखि शुरु भएको छ । जिल्लाका कृषकलाई पेशाप्रति प्रोत्साहित गर्ने उद्देश्यले नवौं कृषक दिवसको अवसर पारेर दुई दिने प्रतियोगितात्मक कृषि मेला प्रदर्शनीको आयोजना गरिएको हो । कृषि व्यवसायको सम्मान र प्रोत्साहन गर्न जिल्लामा विसं २०६५ सालदेखि सञ्चालन...बाँकी अंश →


आलेख,, अन्तर्राष्ट्रिय सद्भाव र समझदारी अभिवृद्धिको वर्ष २०१८

काठमाडौँ, १४ पुस,,  सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल तीनवटै तहका निर्वाचनपछि सङ्क्रमणकालीन अवस्थाको अन्त्य र सङ्घीयताको अभ्याससँगै राजनीतिक स्थायित्वतर्फ उन्मुख भएको सन् २०१८ को वर्ष बाह्य विश्वसँग सम्बन्ध विस्तार तथा अन्तर्राष्ट्रिय सद्भाव र समझदारी अभिवृद्धिमा उल्लेख्य रह्यो । देशको राष्ट्रिय स्वार्थ र हित प्रवद्र्धन गर्न तथा समृद्धिका निम्ति वैदेशिक लगानी, आर्थिक...बाँकी अंश →


चिसो बढेसँगै बिरामी बढे

बैतडी, १४ पुस,, केही दिनयता चिसो बढेसँगै बैतडी जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको छ । जिल्ला अस्पतालका प्रमुख डाक्टर जगदिशचन्द्र विष्टका अनुसार अहिले जिल्ला अस्पताल बैतडीमा दैनिक ७० भन्दा बढी बिरामी आउने गरेका छन् । बिरामीमध्ये रुघाखोकी, ज्वरो दम र निमोनियाका बिरामी बढी पुग्ने गरेका छन् । यस्तै...बाँकी अंश →


हुलाकी सडक विवाद सल्टाइयो

नेपालगञ्ज, १४ पुस,, बाँकेको नेपालगञ्जदेखि कट्कुइयासम्म निर्माणाधीन हुलाकी राजमार्गमा देखिएको वर्षौदेखिको विवाद साम्य भएको छ । हुलाकी राजमार्गअन्तर्गत जिल्लाको राप्तीपारि नरैनापुर गाउँपालिका–५ मटेहियास्थित सडकको नक्साङ्कन, मुआव्जा विवाद र निर्माणकार्यमा देखिएको अवरोध सहमतिका आधारमा साम्य पारिएको हो । प्रदेश नं ५ का सांसद कृष्णा केसी, प्रमुख जिल्ला अधिकारी मदन भुजेल, नेपालगञ्ज...बाँकी अंश →


झापा खुला दिसामुक्त घोषणा

भद्रपुर, १४ पुस,, पन्ध्र स्थानीय तह भएको झापा जिल्ला खुला दिशामुक्त घोषणा गरिएको छ । भद्रपुरको मेची रङ्गशालामा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका उपसभामुख डा शिवमाया तुम्वाहाम्फेले शुक्रबार सो घोषणा गर्नुभएको हो । झापाका १५ स्थानीय तहमा ३९ हजार २८७ चर्पी निर्माण भएको जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष सोमनाथ...बाँकी अंश →


‘परियोजना बैंक’ बनाउँदै कर्णाली सरकार

सुर्खेत, १४ पुस,, कर्णाली प्रदेश सरकारले ‘परियोजना बैंक’ बनाउन गृहकार्य थालेको छ । प्रदेशस्तरीय नीति तथा योजना आयोगले त्यसका लागि आवश्यक कार्ययोजना बनाउन थालेको हो । ‘परियोजना बैंक’मा ठूला आयोजनाको पहिचान, प्राथमिकीकरण, प्रारम्भिक सम्भाव्यता अध्ययनलगायत विषय समावेश गरिने र यसको तयारीपछि प्रदेश सरकारले चैत महीनामा लगानी सम्मेलन गर्ने जनाएको छ...बाँकी अंश →


अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्री वितरण

काठमाडौँ, १४ पुस,, नेपाल रेडक्रस सोसाइटीले रामेछाप जिल्लाको रामपुर नगरपालिका–५ र मन्थली नगरपालिका–१ का अपाङ्गता भएका व्यक्तिलाई आवश्यक सामग्री वितरण गरेको छ । सोसाइटीका महामन्त्री रेवरत्न धाख्वाले ती स्थानका २९ अपाङ्गता भएका व्यक्तिलाई १४ प्रकारका ५२ थान सहायता सामग्री छुट्टाछुट्टै स्थानमा शुक्रबार आयोजित कार्यक्रममा वितरण गर्नुभएको हो । विसं २०७२...बाँकी अंश →


छिट्टै स्थानीय सरकारले कर्मचारी भर्ना गर्न पाउँछ.. प्रचण्ड

बनेपा, १४ पुस,, नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सिंहदरबारको अधिकार गाउँगाउँमा आइसकेको बताउनुभएको छ । शुक्रबार काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–२स्थित खाँडादेवी माध्यमिक प्राविधिक धार बाली विज्ञान विद्यालयको स्वर्ण महोत्सवमा उहाँले हजारौँको बलिदानीपछि मात्रै सङ्घीय लोकतान्त्रिक गणतन्त्र आउनाका साथै स्थानीय, प्रदेश र सङ्घीय सरकार बनेको बताउनुभयो । “संविधान र कानून...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter