१३ चैत २०८२

प्रदेश

सामुदायिक सेवा केन्द्र गोँगबुको अध्यक्षमा सिंह निर्वाचित

काठमाडौँ, १५ पुस,, सामुदायिक सेवा केन्द्र गोँगबुको अध्यक्षमा राकेश सिंह निर्वाचित हुनुभएको छ । केन्द्रको आज बिहान सम्पन्न मतगणनाअनुसार सिंहले ५३० मत ल्याई निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत उपेन्द्रनरसिंह अधिकारीले जानकारी दिनुभयो । उहाँका निकटम प्रतिद्वन्द्वी लीलाप्रसाद ढकालले ४०९ मत प्राप्त गर्नुभएको छ । यस्तै प्रथम उपाध्यक्षमा लक्ष्मण न्यौपाने, द्वितीय...बाँकी अंश →


ईलाका प्रहरी कार्यलय गणेशपुरको अयोजनामा नागरिक सुनवाई कार्यक्रम सम्पन्न

कपिलवस्तुको विजयनगर गाउपालिका को प्रेमनगर मा रहेको श्री हरिबोध प्राथमिक बिद्यालय मा ईलाका प्रहरी कार्यलय गणेशपुरको अयोजनामा नागरिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम को अध्यक्षता   जेष्ठ नागरिक हिम  बहादूर काउचा  मगर ले गर्नु भयो  विजयनगर गाउपालिका को उपप्रमुख लक्ष्मी कुमारी चौधरी,विजयनगर गाउपालिका वडा नं.१अध्यक्ष इन्द्र थारु वड नं.२का...बाँकी अंश →


स्वतन्त्र राजनीतिक समूह द्वारा कमिटी गठन गर्ने तयारी तिब्र

कपिलवस्तु/संवाददाता पछिल्लो समय राजधानीको इन्द्रेणी पार्टी पैलेस वानेश्वरमा बसेको स्वतन्त्र राजनीतिक समूह को बैठक ले निर्देश गरे अनुसार नै आउने केहि दिन मा वडा स्तरीय, गाउँपालिका, नगरपालिका र जिल्ला स्तरीय कमिटी गठन गर्ने तयारी भइ रहेको जानकारी गराइएको छ। देशमा विद्यमान विभेद, शोषण, दमन र उत्पिडन को अन्त गरि सार्थक...बाँकी अंश →


आँखाका बिरामीको सङ्ख्या बढ्दो

बैतडी, १५ पुस,, पछिल्लो समय बैतडीमा आँखाका बिरामीको सङ्ख्या बढ्दै गएको छ । सदरमुकामस्थित गोठलापानी र पाटनमा रहेको आँखा उपचार केन्द्रको तथ्याङ्कअनुसार पछिल्लो समय जिल्लामा आँखाका बिरामीको सङ्ख्या बढ्दै गएको पाइएको हो । आर्थिक वर्र्ष २०७३÷७४ मा एक हजार ७१७ आँखाका बिरामीले आँखा उपचार केन्द्र पाटनमा उपचार गराएका छन् भने...बाँकी अंश →


गुण र दोष केलाइदिन उपप्रधानमन्त्रीको आग्रह

काठमाडौँ, १५ पुस,,  उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले वाम गठबन्धनको चुनावी घोषणापत्र र सरकारको नीति तथा कार्यक्रममा आधारित भएर गुण र दोष केलाइदिन सञ्चार माध्यमसँग आग्रह गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घ, काठमाडौँ शाखाको २०औँ साधारणसभाको उद्घाटन सत्रमा उहाँले साना साना विषयमा पनि निश्चित धुरीको आग्रहका आधारमा समाचार सम्प्रेषण गर्ने...बाँकी अंश →


बालगायक प्रिन्सको, ‘न मानामा नापिन्छ माया’

काठमाडौँ, १५ पुस,, चितवनको सौराहा घर भई हाल काठमाडौँ बस्दै आउनुभएका बालगायक प्रिन्स सिलवालको दोस्रो म्युजिक भिडियोको छायाङ्कन शुरु भएको छ । एघार वर्षीय प्रिन्सकै स्वर रहेको ‘न मानामा नापिन्छ माया, न तुलोमा जोखिन्छ माया’को म्युजिक भिडियोमा अहिले प्रिन्स व्यस्त हुनुहुन्छ । सौराहामा सुन्दर पोशाकमा सजिएका थारू युवतीको ‘कोरस’ नृत्य...बाँकी अंश →


तमु ल्होसारको शुभकामना

काठमाडौँ, १५ पुस,,  पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले गुरुङ जातिको महान् पर्व तमु ल्होसार–२०७५ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । सभापति देउवाले एक शुभकामना सन्देश जारी गर्दै भन्नुभएको छ, “तमु (गुरुङ) जातिकोे महान पर्व ‘तमु ल्होसार’ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका तमु समुदायका सम्पूर्ण दिदीबहिनी तथा...बाँकी अंश →


कृषि मेला प्रदर्शनी सम्पन्न, उत्कृष्ट २१ किसान पुरस्कृत

खोटाङ, १५ पुस,,  लामो समयदेखि व्यावसायिक रूपमा कृषि पेशा गर्दै आएका खोटाङका २१ किसान पुरस्कृत भएका छन् । दिक्तेलबजारमा शनिबार सम्पन्न दुई दिने बृहत कृषक दिवस तथा प्रतियोगितात्मक कृषि मेला प्रदर्शनीमा सहभागीमध्ये खाद्यान्न तथा तरकारी बाली, फलफूल, आलु, माछा, तेलहन÷दलहन÷नगदे बाली र विविध बाली समूहका उत्कृष्ट किसान छनोट गरेर पुरस्कृत...बाँकी अंश →


नियम मिच्दै संस्थागत विद्यालय

बाँके, १५ पुस,, बाँके जिल्लाका अधिकांश संस्थागत (निजी) विद्यालय शिक्षा नियावलीविपरीत रहेका छन् । संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार सञ्चालन हुन नसकेको पाइएको छ । यसअघि साविकको जिल्ला शिक्षा कार्यालयले अनुगमन गर्दा जिल्लाका अधिकांश निजी विद्यालयमा विद्यालय व्यवस्थापन समितिसमेत छैनन् । शिक्षा नियमावलीअनुसार व्यवस्थापन समिति अनिवार्य हुनुपर्ने...बाँकी अंश →


सभामुख महरा– शुभकामना

काठमाडौँ, १५ पुस,, सभामुख कृष्णबहादुर महराले गुरुङ जातिको चाड तमु ल्होसार–२०७५ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै सभामुख महराले तमु (गुरुङ) समुदायको महान पर्व तमु ल्होसारको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त तमु (गुरुङ) समुदायका आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि...बाँकी अंश →


मुख्यमन्त्री राई–शुभकामना सन्देश

विराटनगर, १५ पुस,, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गुरुङ जातिको चाड तमु ल्होसार–२०७५ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले स्वदेश तथा विदेशमा रहनुभएका तमु समुदायलगायत सबै नेपाली दाजुभाइ, दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको हो...बाँकी अंश →


भारतमा बन्धक बनाइएका नौ महिलाको उद्धार

कृष्णनगर, पुस १५,, सात महीनादेखि वैदेशिक रोजगारीको प्रलोभनमा पारेर बन्धक बनाइएका नौ नेपाली महिलालाई उद्धार गरिएको छ । खाडी मुलुक लैजाने उद्देश्यले भारतको नयाँ दिल्लीस्थित पहाडगञ्जको रिङ्गो होटलमा महीनौदेखि राखिएका नौ महिलाको उद्धार गरिएको हो । कपिलवस्तुको कृष्णनगर नाकाबाट उनीहरुलाई स्वदेश फिर्ता गरिएको हो । रसुवा, सुनसरी, मोरङ, दाङ, पाल्पा,...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter