
केयरखबर, काठमांडौ पुष१ गते देखि पुष१० गते सम्म देश ब्यापीरुपमा चलाइएको दाइजो बिरुद्ध अभियान सफलता पूर्वक सम्पन्न भएको आयोजक इस्लामी संघ नेपालले ठहर गरेको छ । पुष १५ गते इस्लामी सङ्ग नेपालको केन्द्रिय कार्यालयमा बसेको बैठकले अभियानको समीक्षा गरि सफलता पूर्वक सम्पन्न भएको विज्ञप्ति जारी गरेको छ । छोरी...बाँकी अंश →

चौतारा, १६ पुस,, लामोसाँघु–जिरी सडकअन्तर्गत सिन्धुपाल्चोकको सिलदुङ्गास्थित २३ किलोमा आज बिहान टिपर दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । दुईजनाको अवस्था गम्भीर रहेको र घाइते सबैको खाडीचौरस्थित सदावहार अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । आवास निर्माणका लागि बनेपाबाट सिमेण्ट र रड लिएर दोलखाको मागा पौवा जाँदै गरेको वा४ख...बाँकी अंश →

सोलुखुम्बु, १६ पुस,, कुलुङ जातिको महान् चाड चाक्चाकुर आइतबारदेखि शुरु भएको छ । यो पर्व प्रत्येक वर्षको पुस १५ देखि शुरु हुन्छ । कुलुङ समुदायले पुस १५ देखि ३ दिनसम्म यो पर्वलाई भव्यरुपमा मनाउने गर्छन् । चाक्चाकुरमा सबै गाउँभरिका मानिस भेला भएर नाचगान, मनोरञ्जनात्मक कार्यक्रम, विभिन्न किसिमका खेल खेलेर रमाइलो...बाँकी अंश →

चितवन, १६ पुस,, नेपालमा पशु चिकित्सा तथा पशुपालन शास्त्र (भेटेरिनरी) पढाउने सबै विश्वविद्यालयका क्याम्पसहरूले मापदण्ड पूरा गर्न नसकेपछि भर्ना लिन पाएका छैनन् । नेपाल पशु चिकित्सा परिषद्ले मापदण्ड पूरा गर्न नसकेपछि ती क्याम्पसको भर्नामा रोक लगाएको हो । त्रिभुवन विश्वविद्यालयको आफ्नै आङ्गिक क्याम्पस पक्लिहवा, कपिलवस्तु, कृषि तथा वन विज्ञान विश्वविद्यालयको...बाँकी अंश →

घोराही, १६ पुस,, दाङको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र पाण्डवेश्वर महादेव धाम धारापानीको पर्यटन प्रवद्र्धनका लागि झण्डै रु ९० करोडको गुरुयोजनाको तयारी गरिएको छ । यहाँको पर्यटन विकासका लागि विभिन्न भौतिक पूर्वाधार निर्माण गर्न करीब रु ९० करोड बढीको गुरुयोजना बनाएर अघि बढ्ने पाण्डवेश्वर महादेव धामका सचिव विष्णुराम आचार्यले बताउनुभयो ।...बाँकी अंश →

काठमाडौँ, १६ पुस,, नेपालको पर्यटन प्रवद्र्धनका लागि सन् २०१८ महत्वपूर्ण वर्ष सावित भएको छ । यसवर्ष अहिले सम्मकै सबैभन्दा बढी १० लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरे । देशमा सहज परिस्थिति सिर्जना भइ पर्यटक आगमनमा बृद्धि हुँदै गएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन्...बाँकी अंश →

कपिलबस्तु/संवाददाता पुस १६ कपिलबस्तु जिल्ला कृष्ननानगर नगरपालिका को बहादुनगंज मा रहेका उखडा जमिन प्रयोग गर्दे आएका किसान हरुले अब आफ्नो नाम मा चाडै जमिन हुने देखिन्छ। पूर्व मंत्री इश्वर दयाल मिश्र को नेतृत्व मा माननीय राष्टिय सभा सदस्य राम लखन हरिजन, नेकापा का युवा नेता जगत मान केसी, शिवराज नगरपालिका...बाँकी अंश →

काठमाडौँ, १६ पुस,, नेपाली काङ्ग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्कनुभएको दिन पुस १६ गतेलाई हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ । यसै सन्दर्भमा काङ्ग्रेसले आज मुलुकभर आमसभा, गोष्ठी, ¥याली, कोणसभालगायतका कार्यक्रम गरी मेलमिलाप दिवस भव्यरुपमा मनाउन लागेको पार्टी प्रवक्ता...बाँकी अंश →

दमौली, १६ पुस,, तनहुँको व्यास नगरपालिका–१ गल्वुबेँसी निवासी यशोदा भट्ट क्षेत्रीले आमा समूहको भवन निर्माणका लागि रु २५ लाख बराबरको जग्गादान गर्नुभएको छ । गल्वुबेँसी सिर्जनशील आमा समूहको भवन निर्माणका लागि क्षेत्रीले तीन आना घडेरी दान गर्नुभएको हो । उहाँ सोही आमा समूहको अध्यक्षसमेत हुनुहुन्छ । क्षेत्रीले आफ्ना दिवङ्गत पति...बाँकी अंश →

बेझाड, १६ पुस,, रामपुर नगरपालिकाले जानकी आधारभूत विद्यालयलाई कम्प्युटर सहयोग गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रयोगात्मक रुपमा कम्प्युटर शिक्षाको ज्ञान दिनका लागि नगरपालिकाले विद्यालयलाई कम्प्युटर सहयोग गरेको हो । सो कम्प्युटर नगरप्रमुख रमणबहादुर थापाले विद्यालयलाई हस्तान्तरण गर्दै प्रविधिको विकास भइरहेको बेला यहाँका विद्यार्थी कम्प्युटर शिक्षा लिनबाट वञ्चित भएकाले सहयोग...बाँकी अंश →

गाईघाट, १६ पुस,, नेत्रज्योति सङ्घ उदयपुर गाईघाटको निर्माण हुँदै गरेको नयाँ भवनको लागि जापानी राजदूतावासबाट रु ९० लाख ५० हजार आर्थिक सहयोग प्राप्त भएको छ । नेत्रज्योति सङ्घ उदयपुरका अध्यक्ष भागवत राउत र जापानी राजदूत मासामिची साइगोबीच नेत्रज्योति सङ्घ उदयपुरको निर्माण भइरहेको नयाँ भवनको लागि दूतावासको तर्फबाट आर्थिक सहयोग गर्ने...बाँकी अंश →

इनरुवा, १६ पुस,, नेपाल पत्रकार महासङ्घ सुनसरीले करीब रु २२ लाखको लागतमा सुविधा सम्पन्न हलसहितको दुई तले भवन निर्माण सम्पन्न गरेको छ । महासङ्घको ११ औँ वार्षिक साधारणसभाका अवसरमा आइतबार प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले सो भवनको उद्घाटन गर्नुभयो । चार वर्ष अघि महासङ्घको नाममा प्राप्त भएको एक...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: