१२ चैत २०८२

प्रदेश

पर्यटन मेला शुरु

बेनी, ३० पुस  ,,   बेनी नगरपालिका–३ मुसुङमा माघे सङ्क्रान्ति पर्वको अवसरमा परम्परागत रुपमा लाग्दै आएको मेलालाई यस वर्षदेखि पर्यटन मेलाका रुपमा सञ्चालन गर्न शुरुआत भएको छ । भकिम्ली क्षेत्रमा रहेको धार्मिक, पर्यटकीय गन्तव्य, कृषि, पशुपालनलगायतको सम्भावनाको उजागर गर्न परम्परागत रुपमा लाग्दै आएको मेलालाई पर्यटन मेलाको रुपमा आयोजना गरिएको हो ।...बाँकी अंश →


भन्सार कार्यालयमा कर्मचारी बस्दैनन्, सर्वसाधारणबाटै काम हुन्छ

नवलपरासी, ३० पुस  ,,  पश्चिम नवलपरासीका अधिकांश छोटी भन्सार कार्यालयमा सेवाग्राहीको काम कर्मचारीबाट नभइ अन्य सर्वसाधारणबाटै हुन्छ भन्दा आश्चर्य लाग्न सक्छ, तर यो सत्य हो । वर्षौदेखि छोटी भन्सार कार्यालय यसरी नै सञ्चालन हँुदै आएको पाइएको छ । तोकिएका कर्मचारी छोटी भन्सार कार्यालयमा नियमित रुपमा नजाने हँुदा भन्सार कार्यालयमा खटिएकाबाहेक...बाँकी अंश →


मन्दिर बीचमा ‘अलौकिक वृक्ष’

घोराही, ३० पुस  ,,  घोराही बजारदेखि दक्षिण करीब १३ किलोमिटरको बाटो काटेपछि बबई खोला आउँछ । त्यही बबई पारि एउटा पाण्डवेश्वर धाम छ । जसको मूल मन्दिर शिवको भनिएको छ । तर त्यहाँ शिवको मूर्ति छैन । मूल मन्दिरभित्र ठूलो ढुङ्गा छ । त्यही ढुङ्गामा गाईको स्तन, शिवलिङ्ग, बाघको आँखालगायत...बाँकी अंश →


जडीबुटी व्यवसायी अध्यक्षमा अन्सारी निर्वाचित

राँझा, ३० पुस  ,,  प्रदेश नं ५ का सांसद मोहम्मद याकुव अन्सारी नेपाल जडीबुटी व्यवसायी सङ्घको अध्यक्षमा निर्वाचित हुनुभएको छ । अन्सारीले प्रतिष्पर्धी शकीलअहमद जसगढलाई पराजित गर्दै तेस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । आइतबार मतदानपछि सम्पन्न भएको मतगणनाअनुसार अन्सारीले ९८ मत ल्याउनुभयो भने प्रतिष्पर्धी जसगढका पक्षमा ६१ मत परेको...बाँकी अंश →


कवि शिरोमणिको स्मरणमा कविता वाचन

काठमाडौँ, २९ पुस ,,  कवि शिरोमणि लेखनाथ पौड्यालको १३५औँ जन्मजयन्तीका सन्दर्भमा कविता वाचन गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा पौड्यालले रचना गर्नुभएको ‘सत्य सन्देश’ प्रह्लाद पोखरेलले, ‘वसन्त कोकिल’ देवु लुइँटेलले र ‘नैतिक दृष्टान्त’ लोचन भट्टराईले वाचन गर्नुभएको थियो । डा सुधनकुमार पौडेल, आरएम डङ्गोल, विवश पोखरेल, तेजविलास...बाँकी अंश →


आम सञ्चार मस्यौदा हस्तान्तरण

विराटनगर, २९ पुस  ,,  नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ कार्यसमितिले प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई नमूना ‘प्रदेश आम सञ्चार मस्यौदा हस्तान्तरण गरेको छ । मुख्यमन्त्री राईलाई प्रदेश अध्यक्ष विक्रम लुइँटेलले उक्त मस्यौदा मुख्यमन्त्रीको कार्यालयमा आज हस्तान्तरण गर्नुभएको हो । मुख्यमन्त्री राईले नमूना मस्यौदा बुझ्दै प्रदेश सरकारले पत्रकार...बाँकी अंश →


मन्त्रीले सचिवलाई कुटपिटको आरोप

धनुषा, २९ पुस  ,, प्रदेश नं २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवमाथि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपिट गरेको आरोप लागेको छ । मन्त्री यादवको नजीकको संस्था कार्यक्रमका लागि छनोटमा नपरेको हुँदा उहाँले आफूलाई कुटपिट गरेको आरोप सचिव झाले लगाउनुभयो । सचिव झाले भन्नुभयो,...बाँकी अंश →


दश वर्षमा आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य

काठमाडौँ, २९ पुस ९  ,,  नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहालले विकास निर्माणका माध्यमबाट १० वर्षमा आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य लिइएको बताउनुभएको छ । नेपाल देशभक्त गणतान्त्रिक मञ्चले आज यहाँ आयोजना गरेको सम्मान एवं बाबा बस्नेतद्वारा लिखित खण्डकाव्य ‘सेतो फरिया’ विमोचन समारोहमा उहाँले परिणाममुखी परिवर्तनको बाटोमा अघि...बाँकी अंश →


राप्रपाको घरदैलो

काठमाडौँ, २९ पुस ,, राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी माघ ७ र ८ गते देशभर घरदैलो कार्यक्रम सञ्चालन गर्ने भएको छ । सम्पूर्ण नेपालीको घरमा पार्टीको एजेण्डा पु¥याउने उद्देश्यले घरदैलो कार्यक्रमको आयोजना गरिएको अध्यक्ष कमल थापाले बताउनुभयो । मुलुकमा व्याप्त भ्रष्टाचार, हत्या, हिंसा, बलात्कार, अपहरण, महङ्गी अन्त्यका लागि घरदैलो कार्यक्रम गर्न...बाँकी अंश →


सिँचाइ आयोजना अवलोकन

बेझाड, २९ पुस ,,   प्रदेश नं ५ का भौतिक पूर्वाधार योजनामन्त्री बैजनाथ चौधरीले पाल्पा रामपुर फाँट सिँचाइ आयोजना अन्र्तगत नहरको अवलोकन गर्नुभएको छ । मन्त्री चौधरीले प्रदेश सरकारको मातहतमा करीब रु ३९ करोड खर्चमा नहर पुनः निर्माणका योजना बनेको बताउँनुभयो । उक्त सिँचाइ आयोजनाबाट बहुआयामिक काम भइरहेको बताउँदै मन्त्री चौधरीले...बाँकी अंश →


‘अबको निकास आर्थिक विकास’

काठमाडौँ, २९ पुस  ,,   विभिन्न राजनीतिक दलका नेताहरुले संविधानको प्रभावकारी कार्यान्वयनसँगै सबै राजनीतिक दल मिलेर देशलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी सङ्घ लिमिटेडको छैटाँै वाषर््िाक साधारण सभाको अवसरमा यहाँ आज आयोजित कार्यक्रममा नेपाली काङ्ग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले जनताको एक मात्र चाहना...बाँकी अंश →


प्रशिक्षकलाई नेतृत्व विकास तालीम

काठमाडौँ, २९ पुस  ,,  राष्ट्रिय खेलकूद परिषद् (राखेप) अन्तर्गत तालीम तथा प्रशिक्षण विभागले विभिन्न खेलका मुख्य प्रशिक्षक तथा सहायक प्रशिक्षकलाई समावेश गराई कार्यशाला सञ्चालन गरेको छ । आगामी फागुनमा प्रदेश ५ मा हुने आठौँ राष्ट्रिय खेलकूदलाई लक्षित गरी शुरु गरिएको प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यशालाको तालीम तथा प्रशिक्षण विभागका निर्देशक...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter