१२ चैत २०८२

प्रदेश

वैदेशिक सहायता बढ्यो, पारदर्शिता सहयोग परिचालनको मूलमन्त्र

काठमाडौँ, २ माघ  ,,   मुलुकको विकास–निर्माणका निम्ति अन्तर्राष्ट्रिय समुदायबाट निरन्तर सहायता प्राप्त भइरहेको छ भने त्यसको मात्रामा पनि उल्लेख्य वृद्धि भएको छ । नेपालको सामाजिक–आर्थिक विकासका द्विपक्षीय एवं बहुपक्षीय साझेदारले अघिल्लो आर्थिक वर्षमा अधिक सहायता परिचालन गरेका र त्यो आव २०७३/७४ को तुलनामा १६ प्रतिशतले बढेको छ । त्यसैगरी अघिल्लो...बाँकी अंश →


राष्ट्रियसभामा तीन विधेयक पेश, एक विधायन समितिमा

काठमाडौँ, २ माघ  ,,  राष्ट्रियसभाको आजको बैठकले ‘प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक, २०७५’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले सो प्रस्ताव पेश गर्नुभएको थियो । यसैगरी अर्थमन्त्री खतिवडाले...बाँकी अंश →


कमजोर सरकार र निरीह प्रतिपक्षले जनता निराशः नेता सिटौला

बनियानी, २ माघ ,,  नेपाली काङ्ग्रेस नेता कृष्णप्रसाद सिटौलाले कमजोर सरकार र निरीह प्रतिपक्षका कारण जनतामा निराशा बढ्दै गएको बताउनुभएको छ । गृह नगर भद्र्रपुरमा आज पत्रकारसँग कुरा गर्दै नेता सिटौला बहुमत पाएको बलियो वर्तमान सरकारले जनचाहनाअनुसार काम गर्न नसकेको विचार व्यक्त गर्नुभयो । “दुई तिहाइको सरकार आएपछि जनतामा ठूलो...बाँकी अंश →


खुट्टा पाएपछि फुरुङ्ग

काठमाडौँ, २ माघ  ,,  वीरगञ्ज महानगरपालिका– २१ बेलुवाकी छ वर्षीया रियाकुमारी कुसवाहलाई तीन वर्षको उमेरमा घर नजिकै बसले ठक्कर दियो । स्थानीय अस्पताल, बिएण्डबी हुँदै काठमाडौँको शिक्षण अस्पतालमा उहाँको उपचार गर्दा झण्डै एक लाख खर्च लाग्यो । चिकित्सकको कयौँ प्रयास सफल हुन नसक्दा अन्ततः खुट्टा गुमाएकी रियाकुमारी अहिले पहिले झैँ...बाँकी अंश →


बालविवाह विरुद्धको अभियानमा किशोरीहरु

बैतडी, २ माघ  ,,  पाँच वर्ष अगाडि बैतडी सबैभन्दा बढी बालविवाह हुने पाँच जिल्ला भित्र पर्दथ्यो । बालविवाहका कारण समाजमा विभिन्न समस्या निम्तिन थालेपछि स्वयं किशोरीहरु यस कुरीति विरुद्धको अभियानमा सक्रिय भएर लागेका छन् । बालविवाहका कारण महिलाले थुप्रै किसिमका हिंसाहरु खेप्नुपरेको भन्दै बैतडीका किशोरीहरु बालविवाह विरुद्धको अभियानमा जुटेका हुन्...बाँकी अंश →


राष्ट्रियसभा : शून्य समय र विशेष समय

काठमाडौँ, २ माघ  ,,  राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद धना खतिवडाले डा गोविन्द केसीसँग भएको सम्झौता कार्यान्वयन नहुँदा १६ औँ पटकसम्म अनशन जारी रहेकाले समस्या समाधान गर्न माग गर्नुभयो । सुनकोशीको गिट्टी, बालुवा उत्खनन रोक्न पनि उहाँले ध्यानाकर्षण गराउनुभयो । सांसद नैनकला...बाँकी अंश →


पत्रकारलाई धम्क्याएकोप्रति महासङ्घको ध्यानाकर्षण

काठमाडौँ, २ माघ ,,  नेपाल पत्रकार महासङ्घले इलाम शाखाका सदस्य एवं कान्तिपुर दैनिकका संवाददाता विप्लव भट्टराईसहितका पत्रकारलाई समाचारको विषयलाई लिएर धम्क्याएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । झापाको बिर्तामोडमा रहेको बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले पत्रकारलाई टेलिफोनमार्फत गालीगलौज गर्दै धम्क्याएको महासङ्घका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।...बाँकी अंश →


कपिलवस्तुमा संघिय समाजवादीमहिलाफोरम नेपाल भेला सम्पन्न ।

इमरानखान, कपिलवस्तु १ माघ ।“महिला बिरुद्ध लैगिंकअसमानताशोषण, बिभेदको अन्त्य गरौं, महिलाअधिकारको लागी संघर्ष गरौं”भन्ने नाराका साथकपिलवस्तु जिल्लाको सदरमुकामतौलिहवाको नगरपालिकाहलमासंघिय समाजवादीफोरम नेपाल पार्टिको भातृ संगठन संघिय समाजवादीमहिलाफोरम नेपाल भेला सम्पन्नभएको छ ।संघिय समाजवादीमहिलाफोरम नेपाल भेलाबाट रोजनानिशामियां को अध्यक्षतामातथाउपाध्याक्ष सत्यवाती हरिजन, सचिव सुमन्तायादव, सह–सचिव रिंका ठाकुर तथाकोषाध्याक्षगुलाब गडारिया लगायात ४१ सदस्यीय समितिपुर्नगठन...बाँकी अंश →


उच्च स्तरिय कार्यदल गठन

३० पौष, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्राङगारिक कृषि उत्पादनका बारेमा अध्ययन गर्न १५ सदस्सीय उच्च स्तरीय कार्यदल गठन गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालको अध्यक्षतामा रहेको कार्यदललाई अध्ययनका लागि ४ महिनाको समय निर्धारण गरिएको छ । प्राङगारिक कृषि उत्पादन प्रणाालीलाई व्यवस्थित रुपमा प्रवर्दन...बाँकी अंश →


गोदामचौरमा आन्तरिक पर्यटक बढ्दै

गोदावरी, २ माघ  ,,  ललितपुरको गोदावरी नगरपालिका– १ गोदामचौर सिमलको भिर क्षेत्र मन्दिर दर्शन तथा वनभोजका लागि आन्तरिक पर्यटकको आकर्षण दिनानुदिन बढेको छ । यस वर्षबाट वनभोजका लागि उपयुक्त स्थानको रूपमा रोजिएको गोदामचौरमा होटलकर्मीको चहलपहल बढेसँगै आन्तरिक पर्यटकको आवागमन बढेको छ । साविकको गोदामचौर गाविस–१ र विशङ्खुनारायण गाविस–२ को सिमानामा...बाँकी अंश →


गाउँघरकै उद्यमबाट मासिक दुई लाख

गलेश्वर, २ माघ  ,,   म्याग्दीको बेनी नगरपालिका– १ रत्नेचौरका एक युवाले रेडियो, टिभी र मोबाइल मर्मत पसल सञ्चालन गर्नुभएको छ । साथै उहाँले मासु पसलसमेत सञ्चालन गरेर मासिक रु दुई लाखभन्दा बढी कमाइ गर्दै आउनुभएको छ । रत्नेचौरमा विनोद एण्ड विजय फ्रेस हाउस सञ्चालन गर्नुका साथै रेडियो, मोबाइल र टिभी...बाँकी अंश →


‘दह्रो घर, दिगो बस्ती’

विराटनगर, २ माघ  ,,  दह्रो घर, दिगो बस्ती’ प्रमुख नाराका साथ २१औँ राष्ट्रिय भूकम्प दिवस आज यहाँ विविध कार्यक्रमसहित मनाइयो । जिल्ला प्रशासन कार्यालय मोरङद्वारा आयोजित सो कार्यक्रममा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका सल्लाहकार सूर्यभक्त साँगाछे, सङ्घीय मामिला कार्यान्वयन एकाइका प्रमुख काशी गुप्ता र विराटनगर महानगरपालिकाका इञ्जिनीयर अर्जुन थापाले भूकम्पबाट...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter