१२ चैत २०८२

प्रदेश

पाँच लाखसहित जुवा खेलिरहेका १५ पक्राउ

काठमाडौँ, ३ माघ  ,,  महाराजगञ्जस्थित महानगरीय प्रहरी वृत्तले रु पाँच लाख ३५ हजार ८४०सहित १५ जुवाडेलाई पक्राउ गरेको छ । वृत्तअन्तर्गत महानगरीय प्रहरी वृत्त गोँगबुका प्रमुख मोहनविक्रम केसीको नेतृत्वमा खटेको टोलीले टोखा नगरपालिका–१० गणेशस्थानस्थित लोकबहादुर गुरुङको कोठामा छ थान ताससहित बुधबार राति ९ बजे पक्राउ गरेको हो । पक्राउ पर्नेमा...बाँकी अंश →


निर्णय सच्याउन सरकारसँग माग

काठमाडौँ, ३ माघ  ,,   जिपी कोइराला फाउण्डेशनले पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नामबाट खुलेका अस्पताललाई सरकारले विघटनको तयारी गरेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाली गिरिजाप्रसाद कोइरालाको नामबाट तनहुँमा बन्दै गरेको श्वासप्रश्वास केन्द्र र बाँकेको सुशील कोइराला क्यान्सर अस्पताललाई केन्द्रीय सरकारमार्फत नराखेर विघटन गर्ने तयारी गरेको...बाँकी अंश →


वीरेन्द्रनगर नगरपालिकाद्वारा ४८ मुद्दा छिनोफानो

सुर्खेत, ३ माघ ,,  वीरेन्द्रनगर नगरपालिकाले दर्ता भएकामध्ये ४८ मुद्दा छिनोफानो गरेको छ । नगरपालिकाकाको न्यायिक समिति संयोजक एवं उपप्रमुख मोहनमाया ढकालले चैत महीनादेखि दर्ता भएका ती मुद्दाहरु कानूनसम्मत टुङ्गो लगाएइएको जानकारी दिनुभयो । अधिकांश मुद्दाहरु जग्गा विवाद र अंशबण्डासम्बन्धी थिए । साविकको क्षेत्रीय सदरमुकाम र हाल प्रदेश राजधानी भएसँगै...बाँकी अंश →


पुरस्कारको पैसा विपद् व्यवस्थापनमा

काठमाडौँ, ३ माघ  ,,  विपद्का समयमा प्रभावकारी रूपमा तथ्याङ्क सङ्कलन र नर्सिङ सेवा उपलब्ध गराउन नेपाल नर्सिङ सङ्घले मोबाइल एप्स ‘आइसिटी टुलकिट’ कार्यान्वयनमा ल्याउने भएको छ । यसका लागि सङ्घले ‘आइसिटी टुलकिट’ तयार गरी परीक्षण र प्रशिक्षण गर्न थालेको छ । विपद्का समयमा स्वास्थ्यसम्बन्धी जोखिम कम गर्न तथ्याङक सङ्कलन महत्वपूर्ण...बाँकी अंश →


गाउँमा उत्पादित चिया शहरमा बिक्री

लमजुङ, २ माघ  ,,   काठमाडौँकोे बसाई छोडी गाउँ फर्केका लमजुङका एक युवाले व्यावसायिक चिया खेती गरेका छन् । दोर्दी गाउँपालिका–८ दुवारगाउँका ४४ बर्षीय ओमलाल गुरुङले गाउँमा रू १ करोड २५ लाखको लगानीमा चिया खेती र चिया प्रशोधन केन्द्र स्थापना गरेर चिया उत्पादन गर्न थाल्नुभएको हो । गाउँमा उत्पादित चिया लमजुङदेखि...बाँकी अंश →


सिद्दीका ग्रल्स कालेज झण्डानगर को नगर प्रमुख द्वारा अवलोकन

कपिलवस्तुको.कृष्णनगर नगरपालिका वडा नं.३अन्तर्गत पर्ने आयसा सिद्दीका ग्रल्स कालेज झण्डानगर को नगर प्रमुख द्वारा अवलोकन। कृष्णनगर नगरपालिका का नगर प्रमुख रजत प्रताप शाह,सूचना अधिकृत साकिर शाह,युवा समाज सेवी तुफेल अहमद,वडा३का अध्यक्ष सगीर अहमद खाँँ,विनि.राम करन पाल,लगायत का टोलीले आज १३:००बजेको समयमा आयसा सिद्दीका ग्रल्स कालेज र मदरसा सिराजुलवलुम अल सल्फीया...बाँकी अंश →


खानेपानीको समस्या

बाजुरा, ३ माघ  ,,   जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर – ५ जेराका ७२ घरधुरीका बासिन्दा खानेपानीको समस्याले पिल्सिएका छन् । बस्तीमा पानीको स्रोत नभएको दुईवटामात्र सार्वजनिक धारामा लाम लाग्दा पनि आवश्यक मात्रामा पानी पाउन नसकिएकाले आफूहरूले समस्या भोग्नु परेको स्थानीयवासी सरजन विकले गुनासो गर्नुभयो । बहत्तर घरधुरी दलित परिवार...बाँकी अंश →


नवदुर्गा देवगणको ङालाकेगु जात्रा

भादगाउँ, २ माघ  ,,  भक्तपुरको प्रसिद्ध ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको ङालाकेगु ( माछा मार्न दिइने) जात्रा गए रातिदेखि शुरु भएको छ । सोह्रौँ शताब्दीदेखि प्रचलनमा आएको यो जात्रा माघे सङ्क्रान्तिको राति देवगृहबाट सूर्यमढी टोलमा लगी तान्त्रिक विधिद्वारा अष्टमात्रिकादेवी देवतालाई आह्वान गरी श्वेत भैरवले विधिवत् रुपमा पूजाअर्चना गरेपछि शुरु भएको...बाँकी अंश →


शेयर बजार ,, सात विन्दुले घट्यो

काठमाडौँ, २ माघ (रासस)  ,,  धितोपत्र बजारमा आज शेयरको मूल्य ओरालो लागेको छ । मङ्गलबार उच्च अङ्कले बजार वृद्धि भएको भए पनि आज त्यो क्रम अगाडि बढ्न सकेन । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवारमापक नेप्से परिसूचक ७ दशमलव ५७ विन्दुले घटेर एक हजार १८७ दशमलव ९७ विन्दुमा झरेको छ ।...बाँकी अंश →


देशमा अशान्ति र अस्थिरता युगको अन्त्य ,, वरिष्ठ नेता नेपाल

भक्तपुर, २ माघ  ,,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले देशमा अशान्ति र अस्थिरताको युगको अन्त्य भएको बताउनुभएको छ । भक्तपुरबाट प्रकाशित हुने समय समाज साप्ताहिकको आज आयोजित १४ औँ वर्ष प्रवेश कार्यक्रममा उहाँले अब देशमा शान्ति र स्थिरता स्थापना भइसकेको बताउनुभयो । दुई तिहाइको वर्तमान सरकार र...बाँकी अंश →


प्रधानमन्त्रीद्वारा सम्पदा पुनःनिर्माणको अवलोकन

ललितपुर, २ माघ  ,,  प्रधानमन्त्री केपी शर्मा ओलीले आज पाटन दरबार क्षेत्रको अवलोकन भ्रमण गरी त्यस क्षेत्रको सम्पदाको पुनःनिर्माणको अवस्थाका बारेमा जानकारी लिनुभएको छ । २१औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको आग्रहमा विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएका स्मारकको पुनःनिर्माणको प्रगतिको अवलोकन गर्न प्रधानमन्त्री ओलीले...बाँकी अंश →


आलेख ,, लहरी छुट्ने ढोरबाराहीको प्रवद्र्धनमा उदासीनता

दमौली, २ माघ  ,,   तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडा बजारदेखि पाँच किलोमिटर दूरीमा पर्दछ प्रसिद्ध ढोरबाराही मन्दिर । शुक्लागण्डकी नगरपालिका–९ बाजस्थलमा पर्ने यस मन्दिरलाई हिन्दु धर्मावलम्बीको आस्थाको धरोहरसमेत मानिँदै आइएको छ । हिमवत्खण्ड पुराणमा समेत चर्चा गरिएको ढोरबाराही मन्दिरमा देवीको चतुर्बाहु मूर्ति समेत पाइन्छ । यस मन्दिरमा विसं १९०४ सालदेखि चढाइएका...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter