१० चैत २०८२

प्रदेश

उठाइयो अस्पतालको फोहर

नारायणपुर, १० माघ ,, घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको फोहर ११ दिनपछि उठाइएको छ । कर्मचारीले निरन्तर आन्दोलन जारी राखेपछि फोहर उठ्न नसक्नुका साथै सरसफाइसमेत नगरिएकामा बुधबार विभिन्न स्थानबाट प्रयोगात्मक अभ्यासका लागि आएका विद्यार्थीको सहयोगमा फोहर उठाइएको हो । आन्दोलनरत कर्मचारीलाई काममा फर्काउनुको साटो प्रतिष्ठानको उपकुलपति आफँैले फोहर उठाएर...बाँकी अंश →


लैङ्गिक विभेद अन्त्य गर्न किरियापुत्री बसेकी हुँ ः राई

खोटाङ, १० माघ ,, प्रदेश नं १ का सांसद उषाकला राईले समाजमा रहेको लैङ्गिक विभेद अन्त्य गर्न कपाल मुण्डन गरेर आमाको श्रद्धामा किरियापुत्री बसेको बताउनुभयो । आफूलाई जन्माएर हुर्काउनाका साथै अहिले यो अवस्थामा पु¥याउने आमाको निधनपछि कपाल मुण्डन गरी सेतो वस्त्र धारण गरेपछि आफू हलुका र शक्तिशाली महसुस भएको उहाँले...बाँकी अंश →


जीर्ण बन्दै सुर्खेत–दैलेख सडकखण्ड

दुल्लु, १० माघ ,, सुर्खेत हुँदै दैलेख जाने मुख्य सडकखण्ड जीर्ण बन्दै गएको छ । तत्कालीन प्रधानमन्त्री गरिजाप्रसाद कोइरालाले विसं २०४९ फागुन ७ गते सुर्खेतको कपासे ब्यारेक नजिकै शिल्यान्यास गर्नुभएको यो सडकको अधिकांश स्थानमा खाल्डाखुल्डी परेको छ । शिल्यान्यास भएको साढे तीन वर्षपछि दैलेख सदरमुकाममा पहिलो पटक सार्वजनिक बस आइपुगेको...बाँकी अंश →


पूर्ण खोप दिगोपनाको चुनौती

काठमाडौँ, ९ माघ ,, काठमाडौँ महानगरपालिकाले बसाइ सरी आउने तथा जाने व्यक्तिको तथ्याङ्क अद्यावधिक हुन नसक्नुलाई पूर्ण खोप दिगोपनाको चुनौतीका रुपमा लिएको छ । काठमाडौँ महानगरपालिका खोप समन्वय समितिको मङ्गलबार बसेको बैठकले देशभित्रबाट राजधानीमा बसोेबास गर्ने न्यून आयस्रोत भएका अभिभावक तथा देश बाहिरबाट आएर बसोबास गर्ने अभिभावकका बालबालिकाको तथ्याङ्क लिन...बाँकी अंश →


हुम्लामा हिउँमा चिप्लेटी

हुम्ला, ९ माघ  ,,   हुम्लामा पहिलो पटक स्किङ्ग (चिप्लेटी) शुरु भएको छ । स्थानीयवासीले बाह्य पर्यटकसँगको सहकार्यमा चिप्लेटी सञ्चालन गरेका हुन् । हुम्ला सांस्कृतिक तथा पर्यटन पवद्र्धन युवा सञ्जाल तथा ‘स्कि स्नोबोडिङ फाउण्डेशन नेपाल’को सहकार्यमा चप्लेटी सञ्चालन गरिएको सञ्जालका अध्यक्ष अविनाश लामाले बताउनुभयो । “हिउँमा चिप्लेटी खेल्ने सामग्री एक हप्ता...बाँकी अंश →


शितलहर लाई मध्ये नजर गर्दै न्यानो कपडा र व्हिलचेयर बितरण

कपिलवस्तु/ संवाददाता ९ माघ कपिलवस्तु जिल्ला को सदरमुकाम तौलिहवा हाल कपिलवस्तु नगरपालिका वडा नम्बर १ का गरिब, बिपन्नलाई न्यानो कपडा र दुई जना अपाङ्गता भएका व्यक्तिलाई व्हिल चेयर बितरण गरिएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर १ को समन्वयमा लाईन्स क्लब पोखरा लेकसिटीले १ सय जना भन्दा बढि व्यक्ति लाइ...बाँकी अंश →


सामुदायिक विद्यालयबीच एकीकरण

कावासोती, ९ माघ ,, नवलपरासीको नवलपुरमा रहेका सामुदायिक विद्यालय एकीकरणमा जान थालेका छन् । विद्यार्थी सङ्ख्या कम रहेका र शिक्षक दरबन्दीसमेत कम भएका भौगोलिक रुपमा नजिकको दूरीमा रहेका सामुदायिक विद्यालयबीच एकीकरण हुने क्रम शुरु भएको हो । नवलपरासीको देवचुली नगरपालिका रहेका सात वटा विद्यालय हालसम्म एक अर्कामा एकीकरण भएका छन्...बाँकी अंश →


गोदाम नहुँदा १२ हजार क्विन्टल धान त्रिपालमुनि

बाँके, ९ माघ ,, खाद्य संस्थानको भेरी अञ्चल कार्यालयमा अवश्यकताअनुसारको भण्डारणकक्ष (गोदाम) नहुँदा १२ हजार क्विन्टल धान कार्यालय परिसरमै त्रिपालले छोपेर राखिएको छ । संस्थाले खरिद गरेको २५ हजार क्विन्टल धानमध्ये करीब १२ हजार क्विन्टल धान त्रिपालले छोपेर राखिएको हो । संस्थानका तीन गोदाम चामलले भरिएका कारण अहिले खरिद गरिएको...बाँकी अंश →


अण्डाको सस्तो पसल सञ्चालनमा ल्याइने

चितवन, ९ माघ ,, उत्पादन गर्ने कृषकले लागत मूल्य नपाउने तर उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने भएपछि नेपाल अण्डा उत्पादक सङ्घ आफँैले विभिन्न क्षेत्रमा अण्डाको सस्तो पसल राख्ने भएको छ । हालको दरभाउअनुसार कृषकले एउटा अण्डाको रु ८.१६ पाउँदै आएका छन् भने उपभोक्ताले सोही अण्डा रु १५ सम्ममा किन्नुपर्ने बाध्यता छ...बाँकी अंश →


मुस्ताङमा हिमपात

मुस्ताङ, ९ माघ ,, मुस्ताङमा हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । वर्षा, हिमपात र चिसोका कारण सर्वसाधारणको दैनिकी, हवाई तथा सडक यातायात सेवासमेत प्रभावित भएको छ । जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, लेतेलगायत मुस्ताङका सबै क्षेत्रमा हिउँ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडकमा हिउँ जमेपछि जोमसोम–मुक्तिनाथ र जोमसोम–लोमान्थाङ...बाँकी अंश →


एक भारतीयसहित दुई जना पक्राउ

गौशाला, ९ माघ ,, भारतबाट अवैध रुपमा भन्सार छली ल्याएका कपडाका साथ महोत्तरी प्रहरीले मङ्गलबार एक भारतीयसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार राज्यको सीतामढी जिल्लाको भेडियाही गाउँ पञ्चायत–५ का ४० वर्षीय सञ्जय साह र महोत्तरीको सोनमा गाउँपालिका–३ का ३५ वर्षीय लालबाबु राय रहेका प्रहरी नायब...बाँकी अंश →


प्रगतिशील तराई मुक्ति मोर्चाको आशङ्का,, प्रहरी इन्काउन्टरमा चौधरीको मृत्यु

सप्तरी, ९ माघ ,, रुपनी गाउँपालिकामा आज प्रहरी इन्काउन्टरमा एक जनाको मृत्यु भएको छ । राजविराज–रुपनी सडकखण्डस्थित रुपनी चोकदेखि एक किलोमिटर दक्षिणतर्फको सडकमा प्रहरीसँग भएको मुठभेडमा सप्तरीको कडरबोनाका ३० वर्षीय दीपेन्द्र चौधरी मारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिनुभयो । जाँचका क्रममा रोक्न खोजेपछि चौधरीले प्रहरीमाथि गोली...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter