१० चैत २०८२

प्रदेश

बाँसको जराबाट कलाकारिता

खोटाङ, १७ माघ  ,,  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका ३५ वर्षीय मूर्तिकार रोजन राईलाई पछिल्लो समय मूर्ति तथा प्रतिमा निर्माणको कामले भ्याइनभ्याइ छ । शुरुमा बाँसको जराबाट जिल्लामै विभिन्न जीवजन्तु तथा देवीदेवताका मूर्ति बनाउँदै आउनुभएका उहाँका मूर्तिको माग पछिल्लो समय विदेशमा पनि बढेकाले भ्याइनभ्याइ भएको हो । नेपालको विभिन्न जिल्लाका...बाँकी अंश →


जुलोजिकल पार्कसम्म मोटरबाटो निर्माणका लागि पहल

पोखरा, १७ माघ  ,,   कास्की लेखनाथ क्षेत्रमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको खुला चिडियाखाना (पोखरा जुलोजिकल पार्क) सम्म पुग्ने पक्कीबाटो निर्माणका लागि पहल गर्न थालिएको छ । पचभैयास्थित पक्की सडक मार्गबाट निर्माणाधीन वन्यजन्तु उद्धार केन्द्र रातामाटासम्मको झण्डै ३०० मिटरसम्मको बाटोसहित पार्किङलगायतको व्यवस्थापनका लागि पहल गरिएको हो । पोखरा पार्कका अध्यक्ष हिमालय बख्रेलले बाटो...बाँकी अंश →


शहीदको नाममा प्रवेशद्वार निर्माण

नेपालगञ्ज, १७ माघ  ,,   बाँकेको खजुरा धनौलीमा शहीद सेतु विक प्रवेशद्वार निर्माण गरिएको छ । शहीद सेतु विक स्मारक प्रवेशद्वार निर्माण उपभोक्ता समितिद्वारा निर्मित उक्त प्रवेशद्वारको खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले बुधबार उद्घाटन गर्नुभयो । खजुरा गाउँपालिकाको रु तीन लाख अनुदान र जनश्रमदानमा धनौली चौकीको पूर्वतर्फ शहीद सेतु विक मार्गमा...बाँकी अंश →


सडक नहुँदाको सास्ती

बलेवा, १६ माघ  ,,   बिरामी परेको बेला अस्पतालसम्म पुग्नसमेत सडकका कारण समस्या भएकाले गाउँमा सडक प्राथमिकतामा पार्न थालिएकोे छ । बागलुङ जिल्लाको तमानखोलाका वासिन्दाले सडक निर्माण गर्न स्थानीय सरकारसँग पटक–पटक आग्रह गर्दै आएका छन् । गत वर्ष समयमै स्वास्थ्य संस्था पु¥याउन नसक्दा नर्जाखानीका दुईको बाटोमै मृत्यु भयो । केहीलाई हेलिकोप्टरमा...बाँकी अंश →


मन्त्रीलाई थारू परिकारले स्वागत

लमही, १७ माघ   ,,   शान्तिनगर गाउँपालिकाले आयोजना गरेको अध्यक्षकप रनिङशिल्ड प्रतियोगिता उद्घाटन गर्न बुधबार प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी यहाँ आइपुग्नुभयो । दिउँसो २ बजे प्रतियोगिताको उद्घाटनसत्रमा शान्तिनगर गाउँपालिका सबै वडाले वडाको पहिचान झल्किने सांस्कृतिक प्रस्तुति गरिरहेका थिए । पहाडी र तराई क्षेत्र समेटिएको सो...बाँकी अंश →


विमानस्थलको काम द्रुत गतिमा

डोटी, १७ माघ  ,,   तोकिएको समयभन्दा झण्डै एक वर्षपछि निर्माण हुन लागेको दिपायल विमानस्थलको कालोपत्र अहिले दु्रत गतिमा भइरहेको छ । दीपायलसँगै निर्माण थालिएको अछामको साँफेबगर विमानस्थलको काम सकिएर परीक्षण उडान गरिसक्दासमेत यो विमानस्थलले गति लिन सकेको थिएन । पछिल्लो समय विमानस्थलको धावनमार्गको निर्माण अन्तिम चरणमा पुगेको निर्माण कम्पनीको जिकिर...बाँकी अंश →


पुस्तकालयलाई सहयोग

भद्रपुर, १७ माघ  ,,  झापाको बन्दी विकास पुस्तकालय बन्दीगृहलाई थप पुस्तक उपलब्ध गराइने भएको छ । उक्त पुस्तकालयको २२औँ वार्षिकोत्सवका अवसरमा बुधबार प्रदेश नं १ प्रदेशसभा सदस्य वसन्त बानियाँले रु एक लाख बराबरको आख्यान तथा गैरआख्यान पुस्तक तत्काल उपलब्ध गराइने बताउनुभएको हो । विसं २०५५ मा स्थापित उक्त यसअघि पुस्तकालयलाई...बाँकी अंश →


मोटरसाइकल पल्टिँदा एकको मृत्यु

रत्ननगर, १७ माघ  ,,   भरतपुर महानगरपालिका–९, शरदपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गए राति करीब १०ः३० बजे ना५३प ९७५२ नंको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा भरतपुर–४ का २८ वर्षीय मनोज काफ्लेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका काफ्लेको उपचारका लागि भरतपुर...बाँकी अंश →


हात्ती धपाउन गस्ती

सप्तरी, १७ माघ  ,,  हात्ती आतङ्कबाट प्रभावित जनताको सुरक्षाका लागि अग्निसाइर कृष्णा सवरन गाउँपालिका–६ ले अभियान सञ्चालन गर्ने भएको छ । वडाका विभिन्न भागमा कोशी टप्पु वन्यजन्तु आरक्षबाट आउने जङ्गली हात्तीले जनधनको क्षति गर्न थालेपछि वडावासीको सुरक्षाका लागि अभियान सञ्चालन गर्न लागिएको वडाध्यक्ष कुसुम आचार्यले बताउनुभयो । वडाध्यक्ष आचार्यका अनुसार...बाँकी अंश →


सङ्घीय समाजवादी फोरम नेपाल को भेला सम्पन्न

दाङ । सङ्घीय समाजवादी फोरम नेपाल भेला सम्पन्न भएको छ । जिल्लाको लमही नगर समितिको भेला फचकपुरमा सम्पन्न भएको हो ।नगर भेला आयोजक समिति संयोजक किशोर घर्ती मगरको अध्यक्षता भएको हो भने कार्यक्रमका प्रमुख अथिती प्रदेश अध्यक्ष अशोककुमार यादवरहनु भएको थियो ।भेलाले किशोरकुमार घर्ती मगरको अध्यक्षता १७ सदस्यीय तदर्थ समिति...बाँकी अंश →


चिकित्सककी छोरी अपहरण, पैसा बुझाएपछि फिर्ता

काठमाडौँ, १२ माघ ,,  प्रसुतिगृहमा कार्यरत चिकित्सक बबिता शाहकी दुई वर्षीया छोरी सन्दिज्ञलाई घरमा आउजाउ गर्ने व्यक्तिले नै अपहरण गरेका छन् । प्रहरी परिसर काठमाडौँको प्रारम्भिक अनुसन्धानमा कुनै लेनदेनका विषयमा आउजाउ भएकै व्यक्तिले अपहरण गरेको देखिएको हो । परिसरका प्रमुख वसन्त लामाले घरमा जाने आउने मान्छेबाटै अपहरण गरिएको र पैसासँग...बाँकी अंश →


विधि प्रक्रियाअनुसार नै चिकित्सा विधेयक ,, नेता नेपाल

कास्की, १२ माघ ,,  नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संसदीय विधिर प्रक्रिया अनुसार नै चिकित्सा शिक्षा विधेयक पारित भएको बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल कास्की शाखाले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उक्त विधेयकका सम्बन्धमा प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले विरोध जनाएकामा उहाँले विधिसम्मत प्रक्रियाको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter