
चिप्लेढुङ्गा, १८ माघ ,, देशभित्रै स्वरोजगार सिर्जना गरी आत्मनिर्भर बनाउने उद्देश्यले ‘एभोकाडोको व्यावसायिक खेती तथा नर्सरी व्यवस्थापन’ विषयक तालीम शुरु भयो । गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयले आयोजना गरेको सो तालीममा प्रदेशका आठ जिल्लाका ३५ जना सहभागी रहेको छ । बिहिवार तालीमको उद्घाटन गर्दै सामाजिक विकासमन्त्री नरदेवी पुनले हरेक युवाले...बाँकी अंश →

कैलाली, १८ माघ ,, धनगढी उपमहानगरपालिकाले यहाँ रहेका बैंक तथा वित्तीय संस्थाका प्रमुखसँग नगरको विकासका सम्भावनाबारे छलफल गरेको छ । उपमहानगरपालिकाले नगरमा हुने विकासमा स्थानीय नगरवासीको अपनत्वको भावना विकास गर्न बेलाबेलामा सरोकारवालासँग छलफललाई निरन्तरता दिँदै आएको हो । बैंक तथा वित्तीय संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत यस क्षेत्रमा गर्न सक्ने काम, किसानलाई...बाँकी अंश →

काठमाडौँ, १८ माघ ,, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा लाओस भ्रमणमा रहेको प्रतितिनिधि मण्डलले लाओसको सत्तारुढ कम्युनिस्ट पार्टी (लाओ पिपुल्स रिभ्युलसनरी पार्टी) का पोलिटब्युरो सदस्य तथा उपराष्ट्रपति फाङ्खाम भिफाभान्हसँग भेन्टाइनस्थित पार्टी कार्यालयमा भेट गरेको छ । भेटका अवसरमा उपराष्ट्रपति भिफान्हले लाओस र नेपालबीच...बाँकी अंश →

कावासोती, १८ माघ ,, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वास्थ्य क्षेत्रलाई जनउपयोगी र सामान्य जनताको पहु“चमा पु¥याउने गरी चिकित्सा शिक्षा विधेयक ल्याइएको बताउनुभएको छ । नवलपुरको कावासोतीमा आज भएको पत्रकार भेटघाट कार्यक्रममा उहा“ले डा गोविन्द केसीका मागभन्दा पनि आजको आवश्यकताअनुसार स्वास्थ्य र शिक्षा क्षेत्रलाई जनउपयोगी, सामान्य जनताको पहु“चमा पु¥याउने हिसाबले...बाँकी अंश →

पर्वत, १८ माघ ,, पञ्चासे केवलकार एण्ड टुर्स लिमिटेडले प्रभावित क्षेत्रका किसान र मजदुरलाई रोजगारी र लगानीको समेत अवसर दिने भएको छ । पर्वत, कास्की तथा स्याङ्जाको सिमानामा पर्ने प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल पञ्चासेमा केबलकारसहितको पूर्वाधार निर्माण गर्ने उद्देश्य राखेको कम्पनीले ‘योगदानमा अधारित शेयर वितरण कार्यविधि’ पारित गरेर रोजगारी र...बाँकी अंश →

दमौली, १८ माघ ,, तनहुँ घिरिङमा रु तीन करोडको लागतमा कृत्रिम तालको निर्माण हुने भएको छ । पचास रोपनी क्षेत्रफलमा निर्माण हुने सो तालका लागि आवश्यक जग्गा अधिग्रहण गरिनेछ । घुमाउने ताल नामकरण गरिएको सो तालका बीचमा मन्दिर बनाउने योजनासमेत बनाइएको छ । सो ताल निर्माणका लागि घिरिङ गाउँपालिकाले चालू...बाँकी अंश →
काठमाडौँ, १८ माघ ,, साँघुरो बाटो र मुलुकभर बढ्दो सवारी साधनका कारण देशभर १० हजार ६८० दुर्घटना भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार चालू आर्थिक वर्षको छ मीहनामा मुलुकभर उक्त सङ्ख्यामा सवारी दुर्घटना भएको हो । दुर्घटना भएका सवारी साधनमध्ये सबैभन्दा धेरै मोटरसाइकल छन् । मोटरसाइकल चार हजार २३०,...बाँकी अंश →

पोखरा, १८ माघ ,, प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले डा गोविन्द केसीसँग यसअघि गरिएका सम्झौता तोड्दै चिकित्सा शिक्षा विधेयक पास गरेको प्रति आपत्ति व्यक्त गर्नुभएको छ । प्रेस युनियन कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन २०७२ को मर्म...बाँकी अंश →

सप्तरी, १८ माघ ,, सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका– ५ मा निर्माण हुने आपतकालीन सामाजिक सुरक्षित आवास (सेल्टर हाउस) को बिहीबार शिलान्यास भएको छ । नेपाल रेडक्रस सोसाइटी सप्तरीका सभापति जोगेन्द्र भगत र तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतीशकुमार सिंहले संयुक्तरूपमा आवासको शिलान्यास गर्नुभयो । कोरियाली रेडक्रसको आर्थिक सहयोगमा नेपाल रेडक्रस सप्तरी...बाँकी अंश →

विराटनगर, १८ माघ ,, बैंकले लिने ब्याजलाई सरकारले अविलम्ब घटाउनुपर्ने उद्योगी एवंं व्यापारीले माग गरेका छन् । उनीहरूले उत्पादनमूलक उद्योगसँग सात प्रतिशत र व्यवसायीमूलक उद्योगसँग नौ प्रतिशतसम्म बैंक ब्याजदर कायम हुनुपर्ने माग राखेका हुन् । उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घद्वारा संयुक्तरूपमा विहीबार आयोजित छलफलमा सहभागीले ‘समृद्ध नेपाल, सुखी...बाँकी अंश →

काठमाडौँ, १८ माघ ,, संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेको नेपाललाई आज हुने घरेलु टोलीविरुद्धको दोस्रो टी–२० क्रिकेट जित्नै पर्ने दबाब रहेको छ । तीन खेलको टी–२० शृङ्खलाअन्तर्गत नेपालले बिहीबार भएको पहिलो खेल गुमाइसकेको छ । नेपाललाई शृङ्खला आफ्नो पक्षमा पार्न आजको दोस्रो खेल जित्नै पर्ने दबाब छ । आजको...बाँकी अंश →

बेझाड, १८ माघ ,, रामपुर नगरपालिका–२ स्थित कालिका प्राथमिक विद्यालयमा नयाँ भवन निर्माणमा सहयोग जुटेको छ । खुल्ला चौर, चौतारी, सामुदायिक भवन हुँदै हाल टहरामा सञ्चालित यस विद्यालयको पक्की भवन निर्माणमा रु ३३ लाख बराबरको रकम सहयोग प्राप्त भएको छ । राष्ट्रिय समाचार समिति (रासस) मा पटकपटक यस विद्यालय भवनको...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: