
सल्यान, २० माघ ,, कपुरकोट गाउँपालिका–६ मा निर्माण गरिएका मोटरबाटो मापदण्डअनुसार नभएको पाइएको छ । गाउँपालिकास्तरीय अनुगमन टोलीले गरेको अनुगमनको क्रममा कपुरकोट गाउँपालिकाले बनाएको बाटो मापदण्डअनुसार चौडाइ नपुगेको पाइएको इञ्जिनीयर भुपेन्द्र ऐरीले जानकारी दिनुभयो । अनुगमन समितिका संयोजक तीला बुढामगरको संयोजकत्वमा रहेको अनुगमन समितिले कपुरकोट–६ मा निर्माण गरिएका जलवाङ– घोयलडाँडा–सिस्नेखोला...बाँकी अंश →

साँखु, २० माघ ,, महानगरीय प्रहरी प्रभाग साँखु र प्रहरी चौकी नाङ्लेभारेले शनिबार साँझ काठमाडौँ चापकोबोटबाट रु ८१ हजार ८०० सहित बाह्र जुवाडे पक्राउ गरेको छ । शङ्खरापुर नगरपालिका–१ चापकोबोटस्थित कृष्णबहादुर थिङको घरमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोलीले पक्राउ गरेको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक लक्ष्मी...बाँकी अंश →

डोटी, २० माघ ,, जिल्ला ट्राफिक प्रहरी कार्यालय दीपायलले जिल्लामा सवारी नियम उल्लङ्घन गर्नेहरुबाट रु १० लाख ३० हजार राजश्व सङ्कलन गरेको छ । गत साउन महीनादेखि पुस मसान्तसम्म रु १० लाख ३० हजार राजश्व सङ्कलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दीपायलको राजश्व शाखाले जनाएको छ । जिल्लामा लामो तथा...बाँकी अंश →

रौतहट प्रदेश न. २ को भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल द्वारा रौतहटको गुजारा नगर पालिका को परसवामा खानेपानी टंकिको उदघाटन गरेका छन। आज उद्घाटन समारोहमा बोल्दै मन्त्री सोनले मधेसको विकास अब कसैले रोक्न नसक्ने पनि भने। केन्द्रले उचित बजेट प्रदेश लाई नदिएमा हामी कर नबुझाई आफै मधेसको बिकासमा सदुपयोग...बाँकी अंश →

काठमाडौँ, १८ माघ ,, द्वन्द्वकालीन घटनाको सत्य पत्ता लगाउन गठन गरेको बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले अहिलेसम्म गरेका काम लिपिबद्ध गर्ने तयारी गरेको छ । आयोगले गठन गरेर काम शुरु गरेदेखि अहिलेसम्म गरेका काम लिपिबद्ध गर्ने तयारी गरेको हो । आयोगका प्रवक्ता प्रा डा विष्णु पाठकले भन्नुभयो, “अब फिल्डमा गएर...बाँकी अंश →

काठमाडौँ, १८ माघ ,, धितोपत्र बजारमा शेयरको मूल्यमा निरन्तर ओरालो लाग्दा सबैभन्दा बढी जलविद्युत् कम्पनीका लगानीकर्ता प्रभावित भएका छन् । नेपाल स्टक एक्सचेञ्जमा बिहीबार भएको कारोवारलाई मूल्याङ्कन गर्दा कूल ११ जलविद्युत् कम्पनीका शेयर आधार मूल्यभन्दा तल रहेका छन् । प्रतिकित्ता रु १०० मा खरीद गरेको शेयर अहिले १०० भन्दा तल...बाँकी अंश →

हेटाँैडा, १८ माघ ,, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले गुणस्तरीय शिक्षा नभएसम्म शिक्षा क्षेत्रको विकास नहुने भएकाले त्यसतर्फ सबैले जोड दिनुपर्ने बताउनुभएको छ । मकवानपुर बहुमुखी क्याम्पसको ३८औँ वार्षिकोत्सवका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै शिक्षा विकास र समृद्धिसँग जोडिएकाले देशको विकासका लागि प्राविधिक शिक्षामा पनि जोड दिनुपर्ने पौडेलले...बाँकी अंश →

खस्यौली, १८ माघ ,, प्रदेश नं ५ को प्रदेशसभा आज विपक्षी दल नेपाली काङ्ग्रेसको अवरोधका कारण स्थगन भएको छ । अनशनरत डा गोविन्द केसीको जीवनरक्षाको माग र कञ्चनपुरकी निर्मला हत्याकाण्डका अभियुक्त अहिलेसम्म पनि पक्राउ नपरेको भन्दै काङ्ग्रेसले सदनमा अवरोध गरेको हो । विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलले डा केसीको...बाँकी अंश →
भक्तपुर, १८ माघ ,, महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख वसन्तकुमार पन्तले ८४ प्रतिशत दुर्घटना सवारी चालकको लापरवाहीका कारण हुने गरेको बताउनुभएको छ । आज भक्तपुर ट्रक व्यवसायी सङ्घको १९आँै वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले ठूला चारपाङ्ग्रे र दुई पाङ्ग्रे सवारीसाधनको लापरवाहीका कारण दुर्घटना हुने गरेको बताउनुभयो...बाँकी अंश →
गोरखा, १८ माघ ,, गोरखा जिल्लामा कृत्रिम गर्भाधान केन्द्रको स्थापना भएको छ । गोरखा नगरपालिका–११ स्थित बाह्रकिलोमा गण्डकी प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत रहने गरी आज केन्दको स्थापना गरिएको हो । जिल्लाभित्रका कृषककोे घरपालुवा पशुबस्तुमा कृत्रिम गर्भाधानका लागि सेवा प्रदान गर्न केन्द्रको स्थापना गरिएको मन्त्रालयका पशुपक्षी तथा...बाँकी अंश →

चितवन, १८ माघ ,, पर्यटकीय नगरी पटिहानीमा जारी पत्रकार महिलाको राष्ट्रिय सम्मेलन १३ बँुदे पटिहानी चितवन घोषणापत्र जारी गर्दै आज सम्पन्न भएको छ । पर्यटकीय नगरी पटिहानीमा १६ र १७ गते दुई दिन चलेको सम्मेलनमा २०० बढी पत्रकार महिला सहभागी थिए । बन्दसत्रमा सहभागीले उठाएका मुद्दालाई समावेश गर्दै जारी गरिएको...बाँकी अंश →

काठमाडौँ, १८ माघ ,, अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट शृङ्खलाअन्तर्गत नेपाल र पाकिस्तानबीचको आज हुने भनिएको तेस्रो खेल लगातार वर्षा भएपछि शनिबारका लागि सारिएको छ । पकिस्तानको फैसलावादमा आज हुने तय भएको तेस्रो टि–२० खेल वर्षाका कारण शनिबारका लागि सारिएको पाकिस्तान नेत्रहीन क्रिकेट काउन्सिललाई उद्धृत गर्दै त्यहाँ रहनुभएका सञ्चारकर्मी गोविन्दराज नेपालले...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: