१० चैत २०८२

प्रदेश

लालपूर्जाविहीन काडामाण्डौँवासी

डोटी, २१ माघ ९  ,,  नेपाल एकीकरणका क्रममा पश्चिम गौणाको इञ्चार्ज भएर आउनुभएका सरदार अमरसिंह थापाले पूर्वी चौकीको काडामाण्डौँमा मालिका भगवती मन्दिर स्थापना गरी अखण्डद्वीप बाल्ने प्रचलन चलाउनुभयो । मन्दिर निर्माणसँगै उक्त क्षेत्रको जमीन आफूले विर्ता पाएको घोषणा गरेर स्थानीय उपरकाँडा, नवाघर, बोगटी गाउँ र बटाला गाउँका ५३ परिवारलाई जोतभोग...बाँकी अंश →


शृङ्खला विजेता नेपाली टोली स्वदेश फर्कंदै ,, राखेपद्वारा भव्य स्वागतको तयारी

काठमाडौँ, २१ माघ  ,,  घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएइ) विरुद्धको एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज दिउँसो स्वदेश फर्कंदै छ । दुईवटा ऐतिहासिक शृङ्खला विजेता नेपाली टोली अपराह्न तीन बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको नेपाली राष्ट्रिय टोलीका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिनुभयो ।...बाँकी अंश →


शैक्षिक पर्यटनका लागि ‘सीताराम मिनी सङ्ग्रहालय’

बेझाड, २१ माघ  ,,  शैक्षिक पर्यटनको विकास गर्न सीताराम माध्यमिक विद्यालय रामपुर नगरपालिका–४ मा ‘सीताराम मिनी सङ्ग्रहालय’ सञ्चालनमा आएको छ । गाउँघरमा चलनचल्तीमा आएका पुराना सामानलाई सदुपयोग गर्दै मिनी सङ्ग्रहालय सञ्चालन गरिएको हो । सो सङ्ग्रहालयले अहिले विद्यालयको शैक्षिक पर्यटन विकासमा ठूलो भूमिका खेलेको छ । पुराना सामान दैनिक चलनचल्तीमा...बाँकी अंश →


उत्तरपूर्वी भारतसँग पर्यटकीय साइनो

पोखरा, २० माघ  ,,  पोखरासँगको पर्यटनमा साझेदारी गर्ने उद्देश्यले भारतको उत्तरपूर्वी विभिन्न राज्यको प्रवद्र्धनात्मक भ्रमण गर्न लागिएको छ । भारतका पर्यटन व्यवसायी एवं पर्यटन सम्बद्ध संस्थासँग पोखराको पर्यटन प्रवद्र्धन गर्ने प्रयासस्वरुप यही माघ २२ गतेदेखि २७ गतेसम्म सिलगुडी, गुवाहाटी लगायतका शहरको भ्रमण गर्न लागिएको बताइएको छ । पोखरासँगको पर्यटनमा साझेदारी...बाँकी अंश →


अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको डिपिआर शुरु

चितवन, २० माघ  ,,  गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण घोषणा गरेका धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) र उपाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली)लाई आज यहाँ स्वागत गरिएको छ । भरतपुर विमानस्थलबाट बाजागाजासहित स्वागत गरी ¥यालीका साथ निर्माणस्थल रामपुर पु¥याइएको थियो । रङ्गशाला निर्माणस्थलमा आयोजित रङ्गशालासम्बन्धी गृहजिल्ला घोषणा एवं डिपिआर...बाँकी अंश →


नगरप्रमुख थापाविरुद्धको रिट खारेज

बैतडी, २१ माघ  ,,  दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाविरुद्ध गरिएको रिट उच्च अदालत दीपायलको महेन्द्रनगर इजलासले आइतबार खारेज गरेको छ । अदालतका मुख्य न्यायाधीश पवनकुमार शर्माको एकल इजलासले रिट खारेज गरेको थापाका तर्फबाट बहसमा सहभागी अधिवक्ता गङ्गाराम पाध्यायले जानकारी दिनुभयो । रिट निवेदकले उल्लेख गरेका कुराको प्रमाण नपुगेकाले रिट खारेज...बाँकी अंश →


ल्होछारमा सार्वजनिक बिदा

हेटौँडा, २१ माघ  ,,  प्रदेश नं ३ प्रदेशसरकारले सोनाम ल्होछार (ल्होसार) को अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी माघ २२ गते २८५५औँ सोनामा ल्होछारको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको जनाएको छ । गत माघ ९ गतेको मन्त्रिपरिषदको बैठकले...बाँकी अंश →


कर्णालीका छात्रालाई ‘छोरीबुहारी छात्रवृत्ति’

सुर्खेत, २१ माघ  ,,  कर्णाली प्रदेश सरकारले प्राविधिक शिक्षामा महिलाको पहुँच बढाउन विभिन्न विधामा छात्रवृत्तिसम्बन्धी कार्यक्रम शुरु गरेको छ । सामाजिक विकास मन्त्रालयले चालू आवको बजेट कार्यक्रमअन्तर्गत ‘छोरीबुहारी छात्रवृत्ति’ कार्यक्रम सञ्चालन गरेको हो । सो कार्यक्रमका लागि प्रदेश सरकारले रु एक करोड ५० लाख बजेट खर्च गर्ने तयारी गरेको छ...बाँकी अंश →


‘क्यान इन्फोटेक’मा चार लाख

काठमाडौँ, २१ माघ  ,,   सूचना प्रविधिसम्बन्धी मेला ‘क्यान इन्फोटेक’ को झण्डै चार लाख व्यक्तिले अवलोकन गरेका छन् । माघ १५ गतेदेखि शुरु भएको सो मेलामा उत्साहजनक उपस्थिति रहेको कम्प्युटर एसोशिएसन नेपाल (क्यान)का महासचिव रञ्जितकुमार पोदारले जानकारी दिनुभयो । मेलाको अन्तिम दिन आइतबार करीब एक लाख व्यक्तिले अवलोकन गरेका थिजए ।...बाँकी अंश →


‘क्यान इन्फोटेक’मा चार लाख

काठमाडौँ, २१ माघ  ,,  सूचना प्रविधिसम्बन्धी मेला ‘क्यान इन्फोटेक’ को झण्डै चार लाख व्यक्तिले अवलोकन गरेका छन् । माघ १५ गतेदेखि शुरु भएको सो मेलामा उत्साहजनक उपस्थिति रहेको कम्प्युटर एसोशिएसन नेपाल (क्यान)का महासचिव रञ्जितकुमार पोदारले जानकारी दिनुभयो । मेलाको अन्तिम दिन आइतबार करीब एक लाख व्यक्तिले अवलोकन गरेका थिजए ।...बाँकी अंश →


डा केसी लाई सर्वेक्षण गरेर जानु पर्छ । पूर्व मन्त्री मिश्रा

  स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन विभिन्न मांगहरू राखि अनशन बसि रहनु भएका डाक्टर गोबिन्द के सी लाई राष्ट्रिय स्तरमा मेडिकल क्षेत्रको सर्वेक्षण गरि अगाडि बढ़न पुर्व स्वाथ्य राज्यमन्त्री डाक्टर वंशीधर मिश्रा ले अनुरोध गरेका हुन । माघ १९ गते ऐस टुगेदर वी क्यान र कन्फिडेन्सनेपाल को संयुक्त आयोजना सम्पन्न भएको...बाँकी अंश →


नेकपा नगर कमिटी कृष्णानगर को सफत ग्रहण कार्यक्रम सम्पन्न

कपिलवस्तु/संवाददाता माघ २० कपिलवस्तु जिल्ला को कृष्णानगर नगरपालिका नेकपा नगर कमिटीको बैठक बसि सफत ग्रहण कार्यक्रम सम्पन्न भएको छ।जावेद आलम खा को अध्यक्षषता,  अब्दुल अहमद रउफ , प्रमुख अतिथि विमला घिमिरे, कृष्ण पौडेल, विश्व कार्की, मिर्जा अरसद वेग, रामचंद्र शाह, सुशील कुमार श्रीवास्तव लगायत पार्टी का अन्य नेता कार्यकर्ता को...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter