०९ चैत २०८२

प्रदेश

भरतपुर अस्पतालको स्तरोन्नति

चितवन, ८ फागुन ,, भरतपुर अस्पताल केन्द्रीय सरकारको मातहातमा रहने गरी विशिष्ट विशेषज्ञ अस्पतालका रुपमा स्तरोन्नति भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य समन्वय महाशाखाका प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले मङ्गलबार अस्पताललाई पत्राचार गरी स्तरोन्नतिबारे जानकारी गराउनुभएको हो । मन्त्रिपरिषद्को फागुन ३ गतेको निर्णयअनुसार भरतपुर अस्पताललाई मङ्गलबारदेखि भरतपुर विशिष्ट विशेषज्ञ अस्पतालका...बाँकी अंश →


पत्रकार सम्मेलन विजयनगर गाउपालिका को हरिबोध प्रा.वि.मा सम्पन्न

कपिलवस्तु /संवाददाता फाल्गुन ७ कपिलवस्तु को विजयनगर गाउँपालिका को आयोजना मा पत्रकार सम्मेलन हरिबोध प्राविमा सम्पन्न भएको छ । "सुन्दर एवम् समृद्ध बिजयनगरका लागि वृहत सान्स्कृतिक कार्यक्रम" मुख्य नारा सहित विजयनगर गाउँपालिकाको आयोजनामा यही फागुन १० गते हुने कवि सम्मेलन मुसायरा कार्यक्रम को लागि पत्रकार संग छलफल गरिएको छ ।...बाँकी अंश →


वन अतिक्रमण

गोरखा, ७ फागुन ९ ,, गोरखाका सात गाउँपालिकामा १८ हेक्टर वन अतिक्रमण भएको पाइएको छ । डिभिजन वन कार्यालय गोरखाले सङ्कलन गरेको तथ्याङ्कअनुसार गोरखा नगरपालिका र पालुङटार नगरपालिकाबाहेक जिल्लाभित्र १८ हेक्टर वन तथा सार्वजनिक जग्गा अतिक्रमण भएको पाइएको हो । अहिलेसम्म सबै गाउँपालिकामा के कति वनजङ्गल अतिक्रमण भएको रहेछ भन्ने...बाँकी अंश →


नौ हजार परिवारलाई खानेपानी योजना

काभे्रपलाञ्चोक, ७ फागुन ,, तेमाल क्षेत्रमा नौ हजार ३१० परिवारका लागि खानेपानी आयोजना सञ्चालन भइरहेको छ । कूल रु एक अर्ब २७ करोडको लागतमा सञ्चालन गरिएको सो आयोजनाको ४० प्रतिशत काम सकिएको तेमाल बृहत् सुख्खा क्षेत्र खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष सङ्ग्रामजित लामाले जानकारी दिनुभयो । सुनकोशी नदीबाट १२ किलोमिटरको...बाँकी अंश →


पोखरा म्याराथनको उपाधि रिमाललाई

कास्की, ७ फागुन ,, तेह्रौँ संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को उपाधि नेपाली सेनाका हरिकुमार रिमालले जितेका छन् । भूतपूर्व खेलाडी मञ्चको आयोजनामा आज भएको प्रतियोगितामा दुई घण्टा ४० मिनेट १० सेकेण्डको समयमा निर्धारित दूरी पार गर्दै उनले उपाधिसहित नगद रु एक लाख पुरस्कार प्राप्त गरेका छन् । पोखरा रङ्गशालाबाट शुरु...बाँकी अंश →


प्रजातन्त्र दिवसमा सडक सरसफाइ

धरान, ७ फागुन ,, धरान उपमहानगरपालिकाले ६९औँ राष्ट्रिय प्रजातन्त्र दिवस बृहत्रूपमा सरसफाइ गरेर मनाएको छ । हिजो, आज र भोलि गरी तीन दिनसम्म धरान उपमहानगरभित्रको कोशी राजधमार्ग सफाइ गरिने कार्यवाहक उपमहानगरप्रमुख मञ्जु भण्डारीले जानकारी दिनुभयो । सङ्घ तथा प्रदेश सरकारको निर्णयअनुसार आज विहान ६ बजे धरानको तीनकुनेदेखिको राजमार्ग सफाइ गरिएको...बाँकी अंश →


छाडा चौपायाले सडक ट्राफिक अस्तव्यस्त

बर्दिवास, ७ फागुन ,,  महोत्तरी जिल्लाको बजार क्षेत्रका सडकमा छाडा चौपायाका कारण सवारी साधन आवागमनमा असर परेको छ । जिल्लाको उत्तरवर्ती मुख्य नगर बर्दिवास, गौशाला, भङ्गाहा, रामगोपालपुर र जिल्ला सदरमुकाम जलेश्वरसहितका नगरपालिका क्षेत्रका सडकमा छाडा चौपायाले गर्दा बाटो काट्न र हिँड्न कठिन भएको स्थानीयबासी बताउँछन । हिजो आज चौपाया छाडा...बाँकी अंश →


चैत मसान्तभित्र स्ववियु निर्वाचन ः मन्त्री पोखरेल

प्यूठान, ७ फागुन ,, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले २०७५ सालभित्रै स्ववियु निर्वाचन गरिसक्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल पत्रकार महासङ्घ प्यूठान जिल्ला शाखाले आज मङ्गलबार नयाँबजार जुम्रीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले नयाँ शैक्षिक वर्षका लागि कार्यतालिकामा सुधार गर्न सरकार लागिएकाले यही शैक्षिक वर्षभित्रै स्ववियु निर्वाचन गरेर...बाँकी अंश →


निर्माण हुँदै गरेको पुल भत्किन शुरु

गाईघाट, ७ फागुन ,, सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका–३ हँडैयामा निर्माणाधिन पक्की पुल भत्कन शुरु भएको छ । हडैया खोलामा निर्माण भइरहेको करीब ६० मिटर लामो उक्त पुलको दुई स्ल्याबमध्ये एउटा भत्कन थालेको स्थानीयवासी बुद्धिमान कार्कीले बताउनुभयो । चार स्ल्याबमा निर्माण हुनुपर्ने उक्तपुल ढिलो गरी निर्माण भइरहे पनि केही भागसमेत...बाँकी अंश →


प्रजातन्त्रलाई जीवनपद्धति बनाऔँ : मुख्यमन्त्री गुरुङ

कास्की, ७ फागुन ,,   गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ६९औँ प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देशमा उहाँले प्रजातन्त्रका आधारभूत मूल्य र मान्यता आत्मसात् गर्दै यसलाई जीवनपद्धति बनाएर अघि बढ्नुपर्ने बताउनुभएको छ । मुख्यमन्त्री गुरुङले अहिलेसम्म प्राप्त सम्पूर्ण उपलब्धिलाई...बाँकी अंश →


सर्वपक्षीय भेला सम्पन्न

    राम प्रघट कोरी / माघ ६ कपिलवस्तु आज सर्वपक्षीय भेला सम्पन्न भएको छ । "सुन्दर एवम् समृद्ध बिजयनगरका लागि वृहत सान्स्कृतिक कार्यक्रम" मुख्य नारा सहित विजयनगर गाउँपालिका आयोजनाम यही फागुन १० गते हरिबोध प्रावि प्रेमनगरमा हुनागइरहेकोे कवि सम्मेलन मुसायरा कार्यक्रम को बारे मा सुझाव सल्लाह लिन सो भेला...बाँकी अंश →


खानेपानी आयोजनाबाट करीब डेढ सय घरधुरी लाभान्वित

म्याग्दी, ६ फागुन ,,   म्याग्दीको मङ्गला गाउँपालिका–१ थाइवाङ र २ तल्लो डडुवामा निर्माण भएको खानेपानी आयोजनाबाट डेढ सय घरधुरी लाभान्वित भएका छन् । पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनामार्फत निर्माण भएका दुई वटै आयोजनाबाट १३२ घरधुरी लाभान्वित भएका हुन् । रु ७२ लाख ५८ हजारको लगानीमा निर्माण भएको पञ्चासे...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter