०९ चैत २०८२

प्रदेश

विधान सहमतिमै संशोधन हुनु राम्रो–नेता केसी

विराटनगर, १९ फागुन  ,, नेपाली काङ्ग्रेका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले पार्टीलाई निर्देशन र विचार प्रवाह गर्ने विधान सहमतिमा संशोधन हुनु राम्रो हो भन्नुभएको छ । नेपाल प्रेस युनियन मोरङशाखाद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले भन्नुभयो, “पार्टी महासमितिको निर्णयलाई फेरबदल गर्नु नेतृत्वको कमजोरी हो । नेता केसीले काङ्ग्रेसको विधान...बाँकी अंश →


सङ्घीय समाजबादी फोरम नेपाल प्रति थारु समुदायको अाकर्षण बढ्दै

    कपिलवस्तु/संवाददाता फाल्गुन १८ राजनैतिक अधिकार प्राप्तिका लागि थारुहरु सङ्घीय समाजवादी फोरम नेपालमा संगठित हुनुको विकल्प नरहेको अाज एक कार्यक्रमका बक्ताले बताएका छन । सङ्घीय समाजवादी फोरम नेपाल जिल्ला तदर्थ समिति बर्दियाले संगठन सुदृढीकरणका लागि जिल्ला स्थित थारु समुदायका अगुवा नेताहरु संग गरेको छलफलमा थारु अगुवाहरुले यस्तो बताएका हुन...बाँकी अंश →


गैर कृषि व्यवसायको छनौट तथा उत्प्रेरणा तालिम

  कपिलबस्तु /संवाददाता फाल्गुण १८ जिविकोपार्जन तथा वातावरण सुधार द्धारा समुदायको उत्थान शिलता सवलीकरण (SECURE) परियोजना अन्र्तगत कपिलबस्तुको यशोधरा गाउपालिका, २ र ३ बसन्तपुरमा गैर कृषि व्यवसायको छनौट तथा उत्प्रेरणा सम्बन्धी २ दिने तालिम दिइएको छ । युनाइटेड मिशन टु नेपाल संस्थाको सहयोगमा दलित सामाजिक बिकास केन्द्र कपिलबस्तु आयोजना (...बाँकी अंश →


सामुदायिक विद्यालयमा विज्ञान र प्रविधि अध्ययन गराईने–मुख्यमन्त्री राई

विराटनगर, १८ फागुन ,,  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका १०० सामुदायिक विद्यालयलयमा आगामी शैक्षिकसत्रदेखि विज्ञान र प्रविधि विषयको अध्यापन गराइने बताउनुभएको छ । राष्ट्रिय युवा परिषदद्वारा शुक्रवार आयोजित दुईदिने प्रदेशस्तरीय विज्ञान तथा प्रविधि युवा सम्मेलन–२०१९को दोस्रो दिन उहाँले युरोप र अमेरिकामा अध्यापन गराइने पाठ्यक्रमलाई आधार बनाई मुलुकको...बाँकी अंश →


नेपालमा आठ लाख हेक्टर जमीन सिँचाइबाट वञ्चित

हेटौँडा, १८ फागुन ,, नेपालमा आठ लाख हेक्टर कृषियोग्य जमीन सिँचाइबाट वञ्चित रहेको छ । नेपालको २२ लाख ६५ हजार ४७९ हेक्टर जमीन सिँचाइयोग्य भए पनि हालसम्म १४ लाख ५४ हजार ६१७ हेक्टर जमीन सिँचाइ भइरहेको सरकारी तथ्याङ्कले देखाएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा तयार पारिएको सिँचाई गुरुयोजना...बाँकी अंश →


प्रतिस्पर्धा गर्नसक्ने शिक्षा आवश्यक ,, पूर्वराष्ट्रपति

काठमाडौँ, १८ फागुन ,,  पूर्वराष्ट्रपति डा रामवरण यादवले विश्वसँग प्रतिस्पर्धा गर्नसक्ने शिक्षा अहिलेको आवश्यकता भएको बताउनुभएको छ । डिल्लीबजार कन्याबहुमुखी क्याम्पसको ‘३९औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह’मा उहाँले युग अनुसारको शिक्षाको विकासको लागि राजनीतिक नेतृत्वले विद्धानसँग छलफल गरेर सुधारका कार्य अघि बढाउन सुझाव दिनुभयो । “विश्वका धेरै मुलुक शिक्षाका कारण...बाँकी अंश →


भ्रष्टाचारविरुद्ध नागरिक निगरानी समूह

सुर्खेत, १८ फागुन ,,  वीरेन्द्रनगरमा भ्रष्टाचारविरुद्धको ‘नागरिक निगरानी समूह’ गठन गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत शाखाले सरोकारवालासँगको छलफलमा खिम रेग्मीको संयोजकत्वमा १८ सदस्यीय सो समूह गठन गरेको हो । जनसहभागिताको अभ्यासबाट समाजमा हुने भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन गर्ने उद्देश्यले लब्धप्रतिष्ठित व्यक्तिलाई समेटेर उक्त समूह गठन गरिएको...बाँकी अंश →


चीनले गण्डकीमा गाईको नमूना फार्म बनाउने

कास्की, १८ फागुन ,,   नेपालको पूर्वाधार र सामाजिक विकासमा सहयोग गर्दै आएको मित्रराष्ट्र चीनले अब पशुपालनको क्षेत्रमा पनि सहयोग गर्ने भएको छ । गण्डकी प्रदेशमा पशुपालनको आधुनिकीकरण र विकासका लागि नमूना फार्म स्थापना गर्नेसम्बन्धी सम्झौतापत्रमा शुक्रबार गण्डकी प्रदेश सरकार र चाइनिज एकेडेमी अफ एग्रिकल्चर साइन्सेस (सिएएस) इञ्जिनीयरिङ कम्पनीकाबीच सम्झौता भएको...बाँकी अंश →


मदरसामा कार्यरत शिक्षकहरु को तालिम संचाल

कपिलवस्तु/ संवाददाता फाल्गुन १७ नेपाल राष्ट्रिय शिक्षक सङगठन को आयोजना विजयनगर गाउँपालिका को सहयोगमा मदरसामा कार्यरत शिक्षकहरु को अभिमुखिकरण तालिम हरिबोध प्राविमा आज देखि संचालन भएको छ । सो तालिम को प्रमुख अतिथि नेपाल शिक्षक सङगठन केन्द्रिय अध्यक्ष लक्ष्मण शर्माले ब्यानर पढेर उद्धघाटन गर्नु भएको छ । मदरसाहरुलाई मुल शिक्षामा...बाँकी अंश →


सुर्खेत बुलबुल ताल…

सुर्खेत, १७ फागुन ,, ‘सुर्खेत बुलबुल ताल मै सानी हुनाले छुट्यो माया जाल’ लोक गीतले बुलबुले ताललाई मात्र नभई सिंगो सुर्खेत जिल्लालाई नै चिनाउन सफल भएको छ । लोक सङ्कलक पे्रमदेव गिरीको शब्द र कमला श्रेष्ठको स्वरमा ३० को दशकमा रेडियो नेपालमा रेर्कड भएका यो गीतले बुलबुले तालसँगै सुर्खेत जिल्लालाई...बाँकी अंश →


एउटै उद्योगका १९३ किसानको बगान प्राङ्गारिक

इलाम, १७ फागुन ,, अन्तर्राष्ट्रिय बजारमा प्राङ्गारिक चियाको माग बढेपछि यहाँका उद्योग र चिया बगान पछिल्लो समय प्राङ्गारिक प्रमाणपत्र लिन लागिपरेका छन् । प्राङ्गारिक चिया उत्पादन नगरे चिया बिक्न समस्या भएकाले चिया बगान र चिया उद्योगले प्राङ्गारिक प्रमाणपत्र लिने प्रक्रियामा लागेका हुन् । यस वर्ष मात्र इलामको फाकफोकथुमस्थित तीनजुरे उद्योगका...बाँकी अंश →


सार्थक परिवर्तनतर्फ उन्नमुख प्रदेश नं २ का सरकार

जनकपुरधाम, १७ फागुन ,.,  प्रदेश नं २ सरकारले एक वर्षमा ३६ वटा विधेयक तयार गरी प्रदेशसभामा पठाउन सफल भएको छ । संविधान प्रदत्त अधिकारको प्रयोग गर्दै सङ्घीयतालााई प्रभावकारी बनाउन सरकारले पठाएको ती विधेयकमध्ये १६ वटा प्रमाणीकरण भई कानूनको स्वरूप ग्रहण गरिसकेको छ । यसरी कानूनको स्वरुप ग्रहण गर्नेमा प्रदेश सरकारको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter