
कपिलवस्तु/संवाददाता चैत्र २६ समाजबादी बिद्यार्थी फोरम कपिलवस्तुक जिल्ला उपाध्यक्ष क्षितिज सिंहले पार्टी परित्याग को घोषणा गरेका छन् । उपाध्यक्ष सिंहले आज एक विज्ञप्ती जारी गर्दै पार्टि परित्यागको घोषणा गरेका हुन् ।बिगत एक वर्ष देखी उपाध्यक्ष पदमा बसेर बिद्यार्थीहरुको हक अधिकारको लागि काम गरेपनि आफ्नो कामलाइ पार्टीले महत्व नदिएको उनले...बाँकी अंश →

कपिलवस्तु /संवाददाता चैत्र २४ संघिय समाजबादी फोरम नेपाल कपिलवस्तु को शुद्धोधन गा पा अधिबेशन को दोस्रो दिन लबनी स्वास्थ्य चौकीको सभाहलमा बन्द सत्र बाट रामनयन यादव को अध्यक्ष्ातामा २१सदस्यीय समिति चयन उपाध्यक्ष गुराहिया (गुडिया )हरिजान सचिव मनोज यादव सह सचिव दुधनाथ यादव,कोषाध्यक्ष रबिन्द्र नाउ,सदस्य मो फारुक मु,संगिता कुर्मी,रामसेवाक लोध,पर्मिला यादव,राधिका...बाँकी अंश →

कपिलवस्तु संवाददाता/चैत्र२४ शनिबार भएको अध्यक्ष पदको चुनावमा संघीय समाजबादी फोरम नेपालका युवा नेता शैलेश प्रताप शाह अध्यक्ष पदमा निरबिरोध मनोनित भएका छन l महेंद्र मा:बि कृष्णानगर ब्यवस्थापन समितिका सदस्यहरु द्वारा शाह मनोनित भएका हुन l बिगतमा शिवप्रताप मा:बि भलवारीका ब्यवस्थापन समितिका अध्यक्ष रहिसकेका शाह हाल महेंद्र मा:बि कृष्णानगरमा वर्षो देखि...बाँकी अंश →

जनकपुरका मुस्लिम संगठन द्वारा बारामा राहत राष्ट्रीय मुस्लिम संघर्ष गठबंधन धनुषा जनकपुरधामद्वारा हावाहुरी प्रभावित बाराको फेटामा राहत बितरण गरिएको छ। संघर्ष गठबंधन धनुषाका संयोजक मौलाना इजराइल रिजवी, सचीव जानी खान मधेसीको पहलमा बितरण गरिएको समाग्रिहहरू को विबरण यस प्रकार का छन। १) चामल - १५०० कीलो २) लाइट - १०१...बाँकी अंश →

पुरैनियाको हुरि पीड़ित ४५ घरपरिवार लाई कन्फिडेन्स नेपालले राहत वितरण गरेको हो । वारा को पुरैनीनियामा हिजो शुक्रवार काठमाडौं बाट आर्थिक संकलन गरि ल्याएको २८हजार मूल्य बराबरको सामानहरू हुरि पीड़ितहरू हस्तांतरण गरेको हो। राहत स्वरुप प्रति घर एउटा प्लास्टिक बाल्टी,एउटा जग,एउटा स्टील कचौरा र दुई वटा स्टील प्लेट र...बाँकी अंश →

कपिलवस्तु/ संवाददाता चैत्र २३ शहरी विकास मन्त्री मा.इस्तियाक राईले जन्मसिद्ध नागरिकता पाएका सन्तानले बंशजको नागरिकता पाउनु सङ्घीय समाजवादी फोरम नेपालको देन भएको बताउनु भयो । सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सचिव एवं कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका मन्त्री राईले कपिलबस्तुको मायादेवी गा.पाको खुल्ला दिशामुक्त घोषणा सभालाई सम्बोधन गर्दै यस्तो...बाँकी अंश →

साँखु, २१ चैत ,, निर्माणाधीन चाबहिल–साँखु सडकखण्ड दैनिक धुलो र धुवाँले कुहिरी मण्डल बन्ने गरेको छ । यो सडकखण्डमा अहिले पनि कतै नाला बनाउने, कतै सडक बढाउने त कतै ग्राभेल बिछ्याउने काम भइरहेको छ । निर्माण शुरु भएको लामो समय बितिसक्दासमेत यस सडकखण्डले पूर्णता पाउन सकेको छैन । सडको यो...बाँकी अंश →

पन्देही, २० चैत ,, गएराति अपहरणमा परेकी पत्रकार विन्दु चौहानकी छोरी नेपाल भारतको सिमानामा आज बिहान फेला परेकी छन् । चौहानकी १८ वर्षीया अपाङ्गता भएकी छोरी ममता रातिदेखि हराएकी थिइन् । अपाङ्गता भएका कारण हिँड्न बोल्न नसक्ने उनलाई अज्ञात समूहले अपहरण गरी छाडेको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ । गएराति...बाँकी अंश →

रुपन्देही, २० चैत,, प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले वैदेशिक रोजगारीको व्यवस्थापन र स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण निर्माण गर्न जरुरी रहेको बताउनुभएको छ । आज रुपन्देहीको तिलोत्तमामा गरिएको ‘रोजगार तथा सामाजिक सुरक्षाको वर्तमान अवस्था र अबको बाटो’ विषयक सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले विदेशबाट फर्किएपछि पनि युवाहरुले सिकेका सीप...बाँकी अंश →

राजविराज, २० चैत,, सप्तरीको राजविराज नगरपालिका–३ की आराध्या सुमनले आफ्नो जन्मदिनको अवसरमा खर्च हुने रकम बारा–पर्साका हावाहुरी प्रभावित पीडितलाई दिनु भएको छ । जन्मदिनमा हुने सम्पूर्ण खर्चको रकम प्रदेश नं २ को मुख्यमन्त्री राहत कोषमा आफ्नै नामबाट रकम जम्मा गर्ने आराध्याका बुबा राष्ट्रिय जनता पार्टी(राजपा)नेपालका महासचिव तथा प्रदेश सांसद मनिष...बाँकी अंश →

हुम्ला, १६ पुस ,, जिल्लाको दक्षिण क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–८ रादेउ गाउँमा रहेको अंशुबर्मा निमावि राहदेवका विद्यार्थीका हातमा अझैसम्म पाठ्यपुस्तक पुग्न सकेको छैन । शिक्षक कलबहादुर ऐडीले शिक्षा, स्वास्थ्यलगायतका समस्या समाधान गर्ने जिम्मा स्थानीय सरकारलाई दिइए तापनि जिल्लाका अधिकांश विद्यालयमा पाठ्यपुस्तकको अभाव देखिएको बताउनुभयो । पाठ्यपुस्तक विद्यार्थीको हातमा पु¥याउने जिम्मा...बाँकी अंश →
काठमाडौँ, १८ चैत ,, आइतबार साँझ तराईको बारा र पर्सामा भएको विनाशकारी हावाहुरीबाट प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या आउन नदिन र घाइतेको उपचार गर्न सरकारले उच्च प्राथमिता दिएको छ । विशेष गरी ती दुई जिल्लामा हावाहुरीले पु¥याएको क्षतिका बारेमा स्थलगत रुपमा जानकारी लिन उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव, राज्यमन्त्री...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: