०८ चैत २०८२

प्रदेश

उद्योग वाणिज्य संघ कृष्णानगर को साधारण सभा जेठ २५ मा हुदै

  कृष्णानगर संवाददाता/ कपिलवस्तु जेठ १४ उद्योग वाणिज्य संघ कृष्णानगर ले प्रेस विज्ञप्ति मार्फत उद्योग वाणिज्य संघ कृष्णानगरको साधारण सभा यही जेठ २५ गते शनिवार (८ जून २०१९) मा हुने भएको छ। सदस्यता नवीकरण गराएका व्यवसायी र उद्यमी हरूले आ-आफ्नो २ प्रति फोटो परिचय पत्र का लागी उद्योग वाणिज्य संघ...बाँकी अंश →


सत्यतथ्य समाचार उठान गर्नुपर्ने : नगर प्रमुख शाह

अजय मिश्र/कपिलवस्तु, जेठ १ चित्राँश मिडिया प्रा.लि को आयोजना तथा कृष्णनगर नगरपालिका कार्यालयको सहयोगमा ५ दिनको क्षमता अभिबृद्धि तथा पत्रकारिता तालिम सम्पन्न भएको छ । बैशाख २७ गते देखी सुरुभएको तालिममा कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाहले मिडिया मैत्री नगर बिकासको लागि कटिबद्ध रहेको बताउनु भयो । नगरप्रमुख शाहले सञ्चारकर्मी...बाँकी अंश →


नवनिर्मित भवन को उद्घाटन

अजय मिश्र/कपिलवस्तु बैशाख २९ कपिलवस्तुको कृष्णनगर मा रहेको ईलाका प्रहरी कार्यलय कृष्णनगर आफ्नै नयाँ भवन मा सरेको छ। नेपाल प्रहरी भौतिक संरचना हरुको निर्माण गर्न MIPP प्रोजेक्ट DFIDको कोषमा UNOPS द्वारा नेपाल आदर्श निर्माण प्रा.लि.काठमान्डौ संग १८ अप्रैल२०१६ मा सम्झौता भई ३० अक्टूबर २०१७ साल मा समपन्न गरि ३०मई २०१८...बाँकी अंश →


दोषीलाई कारवाहीको माग

काठमाडौँ, २९ वैशाख,,एघार विद्यार्थी सङ्गठनले वाइडबडी, एनसेल, सुनकाण्डलगायत अनियमिततामा संलग्न दोषीलाई कडाभन्दा कडा कारवाहीको माग गरेको छ । सङ्गठनद्वारा जारी प्रेस विज्ञप्तिमा विभिन्न समयमा राज्यसत्ताको दुरुपयोग गरी बालुवाटारको सरकारी जग्गा अतिक्रमण गर्ने भूमाफिया, कर्मचारीलगायतलाई छानबिन गर्न माग गरिएको छ । शिक्षा र स्वास्थ्यलाई सर्वसुलभ बनाउन अनाधिकृत रुपमा वृद्धि गरिएको शुल्क...बाँकी अंश →


पार्टीको एकलौटी निर्णयमा प्रदेश राजधानी घोषणा हँुदैन ,, ओनसरी

रुपन्देही, २९ वैशाख,, पूर्वसभामुख तथा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)प्रदेश नं ५ का अध्यक्ष ओनसरी घर्तीले पार्टीको एकलौटी निर्णयमा प्रदेशको राजधानी घोषणा नगर्ने बताउनुभएको छ । प्रदेश राजधानीको निर्णायक अधिकार जनतामै रहेको स्पष्ट पार्दै उहाँले प्रदेशका जनता र सबै दलको सुझावका आधारमा राजधानी र नामकरणको टुङ्गो लगाउने बताउनुभयो । रिपोटर्स क्लब नेपाल...बाँकी अंश →


नयाँशक्तिका केन्द्रीय सदस्यसहित ४० नेकपामा प्रवेश

गोरखा, २९ वैशाख ,, पूर्व नयाँशक्ति पार्टीका केन्द्रीय परिषद् सदस्यसहित ४० कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । केन्द्रीय परिषद् सदस्य दिनेश तमुसहित जिल्ला पार्टी सदस्य सुमेन्द्र श्रेष्ठ, नरेश नराल, रवि राना, धनबहादुर तामाङ, सनक उपकोटीलगायत नेता÷कार्यकर्ता पार्टी परित्याग गरी शनिबार नेकपामा प्रवेश गरेका हुन् । देशमा...बाँकी अंश →


वामपन्थी नेता अधिकारी उपचारका लागि काठमाडौँमा

काठमाडौँ  बैसाख २९,, नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का पोलिटव्युरो सदस्य श्रीनाथ अधिकारीलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । फोक्सोमा क्यान्सरको सङ्क्रमण देखिएपछि अधिकारीको गत पुसयता यहाँको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भइरहेको थियो । अधिकारीका ज्येष्ठ सुपुत्र एवं पार्टीका नेता नारायण अधिकारीका अनुसार केमोको पहिलो चक्र सकिएपछि सेकाइका...बाँकी अंश →


लागत अनुमानभन्दा तेब्बर बढीमा पदमार्ग निर्माण

म्याग्दी बैसाख २९ ,,  रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटस्थित माछेखोलामा पदमार्ग निर्माणका लागि तोकिएको लागत अनुमानभन्दा तेब्बर बढीमा पदमार्ग बनाएको छ । वडा कार्यालयको सिफारिशमा गाउँपालिकाबाट विनियोजन भएको रु ५० हजार बजेटबाट पदमार्ग बनाउन शुरु गरेका माछेखोलावासीले रू एक लाख ५० हाजारमा सो काम पूरा गरेका हुन् ।मौवाफाँटको मसिनाचोकदेखि मौवाफाँट हुँदै भगवती...बाँकी अंश →


१४५ सम्बन्धविच्छेदका मुद्दा

कास्की बैसाख  २८,,  नयाँ मुलुकी संहिता कार्यान्वयनसँगै २०७६ वैशाख २७ गतेसम्म जिल्ला अदालतमा १४५ जोडीले सम्बन्धविच्छेदका मुद्दा दर्ता गरेको जिल्ला अदालत लमजुङले जनाएको छ । विगतमा महिलाले सम्बन्धविच्छेद गर्दै आए पनि नयाँ कानूनसँगै महिलाजस्तै पुरुषलाई सहज भएपछि पछिल्लो समय जिल्लामा पुरुषद्वारा सम्बन्धविच्छेद गर्नेक्रम बढ्दै गएको छ । मुद्दामध्ये ४२ पुरुष...बाँकी अंश →


ग्रामीण क्षेत्रमा विद्युतीकरण तीव्र

पोखरा बैसाख २८ ,  हालसम्म पनि विद्युत् सेवा पुग्न नसकेको तनहुँको ग्रामीण क्षेत्रमा विद्युतीकरणको काम तीव्र पारिएको छ । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले बिजुलीको सुविधा नपुगेका गाउँमा विद्युत् सेवा पु¥याउन काम तीव्र पारेको हो । चालू आर्थिक वर्षको असारसम्म बिजुली नपुगेका तीन प्रतिशत घरधुरीमा बिजुली बाल्ने गरी काम...बाँकी अंश →


महानगरपालिकामा ‘स्मार्ट’ वत्ती

काठमाडौँ  बैसाख  २८ ,, यात्रु र सवारीचालकले रातको समयमा समेत सहज रूपमा हिँड्ने वातावरण बनाउन ललितपुर महानगरपालिकाका मुख्य सडकमा ‘स्मार्ट’ बत्ती जडान गरिने भएको छ । महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा महानगरका मुख्य सडकमा बत्ती जडान हुन लागेको हो । सडकबत्ती जडानले स्थानीयवासीसँगै यहाँ घुम्न आउने विदेशी पर्यटकलाई समेत...बाँकी अंश →


नौ महिनामा पाँच अर्बको चामल

चालू आर्थिक वर्षको चैत मसान्तसम्म नेपालगञ्ज नाका हुँदै रु पाँच अर्ब आठ करोड ७० लाख मूल्यको चामल भित्रिएको छ । गत साउनदेखि हालसम्म ९७ हजार ७३२ मेट्रिकटन चामल नेपालगञ्ज नाका हुँदै भित्रिएको हो । नेपालगञ्ज भन्सार कार्यालयका अधिकृत परमानन्द जोशीका अनुसार भारतबाट आयात गरिएको चामलबाट कार्यालयले चालू आर्थिक वर्षको चैत्र...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter