०७ चैत २०८२

प्रदेश

केराखेतीमा थोपा सिँचाइ

कञ्चनपुर, १० भदौ  व्यावसायिक केराखेतीको लगात खर्च घटाई बढी आम्दानी लिन बेलौरी नगरपालिका–८ कलकत्ताका करमसिंह रानाले केराबारीमा थोपा सिँचाइ प्रणाली जडान गर्नुभएको छ । खेतमा रोपिएका केराका बोटसम्म सहजरूपमा सिँचाइ र मल पु¥याउन थोपा सिँचाइ प्रणाली जडान गरिएको हो । “बोरिङबाट सिँचाइ गर्दा अधिक पानीको प्रयोग हँुदा चाहिनेभन्दा बढी पानी...बाँकी अंश →


मूल्यसूची नै राख्दैनन् व्यवसायी

लमही, १० भदौ   यहाँका व्यवसायीहरुले पसलमा मूल्यसूची नै नराखेको पाइएको छ । तुलसीपुर उपमहानगरपालिकाले सोमबार गरेको बजार अनुगमनका क्रममा यस्तो भेटिएको हो । तुलसीपुरका अधिकांश पसलमा यस्तो भेटिएको अनुगमन समितिले जनाएको छ । उपमहानगरपालिकाका उपप्रमुख तथा अनुगमन समितिका संयोजक माया शर्माको नेतृत्वमा विभिन्न पसलमा अनुगन गरिएको थियो । सो क्रममा...बाँकी अंश →


नेपाल एयरलाइन्सको उडान बन्द हँुदा यात्रु मर्कामा

रारा (मुगु), १० भदौ  विसं २०६३ असार १३ गते मुगुको रारा विमानस्थलमा सफल परीक्षण उडान गरेर नेपालगञ्जदेखि नेपाल एयरलाइन्सको ट्वीनअटर विमानले हप्तामा नियमित दुुई उडान गर्दै आएको भए पनि गत वैशाखदेखि बिनाजानकारी उडान बन्द गर्दा यात्रु मर्कामा परेका छन् । गत वैशाख २६ गतेदेखि एयरलाइन्सले कुनै जानकारी नदिई यात्रुलाई दिँदै...बाँकी अंश →


एक वर्षपछि पुग्यो चामल

हुम्ला, १० भदौ  नेपाल खाद्य संस्थान सिमकोटमा पुग्नुपर्ने पाँच हजार ५०० क्विन्टल चालम केरुङ नाकाबाट झण्डै एक वर्ष लागेको छ । काठमाडाँै, केरुङ, हिल्ला हँुदै याल्वाङ वितरण केन्द्र र सिमकोट डिपोका लागि आर्थिक वर्ष २०७५÷७६ मा आइपुग्नुपर्ने पाँच हजार ५०० क्विन्टल चामल स्थलमार्गबाट हुम्ला पुग्न एक वर्ष लागेको छ ।...बाँकी अंश →


हङकङबासीले बनाइदिए शौचालय

ताप्लेजुङ, १० भदौ  हङकङमा बसोबास गर्दै आएका यहाँका मानिसले सदरमुकाम फुङलिङमा सार्वजनिक शौचालय निर्माण गरिदिएका छन् । हङकङमा बसेर विभिन्न पेशा व्यावसाय गर्दै आएका उनीहरुले फुङलिङको तोक्मेडाँडास्थित हटियाबजार लाग्ने क्षेत्रमा शौचालय निर्माण गरिदिएका हुन् । रु २८ लाखको लागतमा निर्माण गरिएको उक्त शौचालय फुङलिङ नगरपालिकालाई हस्तान्तरण गरिएको छ । ताप्लेजुङ...बाँकी अंश →


ब्लड बैंक हुनु पर्ने मा जोड : प्रमुख जिल्ला अधिकारी श्रेष्ठ

  अजय मिश्र/ कृष्णनगर कपिलवस्तु भाद्र ६   सशस्त्र प्रहरी ऐन २०५८लाई लालमोहर लगाईएको दिन लाई सशस्त्र प्रहरी बल नेपालले ऐतिहासिक दिनको रुपमा मनाउने उद्देश्य ले सशस्त्र प्रहरी महानिरीक्षक दोस्रो रक्तदान कार्यक्रम लाई भव्यताका साथ मनाउन आज भाद्र ६ गते सशस्त्र प्रहरी बल नेपाल नं.५ बिन्ध्यावासिनी वाहिनी मूख्यालय रुपन्देहीको आयोजनामा...बाँकी अंश →


कृष्णनगर नगरपालिका द्वारा कृष्ण जनमाष्टमी मा सार्वजनिक बिदा

अजय मिश्र ,कृष्णनगर कपिलवस्तु भाद्र ५ कपिलवस्तु जिल्ला को कृष्नानगर नगरपालिका ले नेपालीहरुको पर्व श्री कृष्ण जन्माष्टमी को अवसरमा कृष्णनगर नगरपालिका का नगर प्रमुख रजत प्रताप शाह ले सम्पूर्ण नगरपालिका क्षेत्र भित्र बसोबास गर्ने व्यक्ति मा हार्दिक मंगलमय शुभकामना दिदै नगरपालिकाको कार्यालय तथा नगरपालिका अन्तर्गत सम्बंधित रहेका शाखाहरू र वडा...बाँकी अंश →


ट्राफिक कार्यालय कृष्णनगर द्वारा दुर्घटना नियुनिकरण गर्न र अवैध गाड़ी हरुको रोकथाम गर्न निगरानी तिब्र

अजय मिश्र / कृष्णनगर, कपिलवस्तु भाद्र ४ कपिलवस्तु जिल्ला अन्तर्गत ट्राफीक प्रहरी कार्यालय कृष्णनगर ले दुर्घटना नियुनिकरण गर्न र अवैध गाड़ी हरुको रोकथाम गर्न निगरानी बढाउदै ठांउ ठांउ मा चेक जाच गरि ट्राफिक नियम विपरीत गाड़ी चलाउने चालक लगायत भन्सार न गरेका भारतीय नंबर प्लेट का गाड़ी र कर जम्मा...बाँकी अंश →


स्वतन्त्र राजनीतिक समुहको विस्तारित बैठक काठमाण्डौमा हुने

 अजय मिश्र, कपिलवस्तु भाद्र ४ पछिल्लो निर्बाचनमा ने क पा संग राजनीतिक गठबंधन गरी निर्बाचनमा भाग लिएको स्वतंत्र समुहको भादौ महिना भित्र काठमाण्डौमा बैठक हुने भएको छ ।स्वतंत्र समूहका संयोजक पूर्ब मंत्री एवं सांसद हृदयेश त्रिपाठीले समूहको विस्तारित बैठक समसामयिक राजनीतिक परिस्थिति तथा सरकारको कामकाजको समीक्षाका साथै स्वतंत्र समुहको भावी...बाँकी अंश →


इलाका प्रहरी कार्यालयक कृष्णनगरको कार्य सम्पादन मूल्यांकन

  अजय मिश्र, कृष्णनगर, कपिलवस्तु भाद्र ४   कपिलवस्तुको कृष्णनगर मूख्य व्यापारिक नाका रहेको ईलाका प्रहरी कार्यलय कृष्णनगरले मिती २०७६÷०३÷१६ गते देखि हालसम्म राजस्व संकलन, चेकजाच,प्रशिक्षण,संचार, अपराध अनुसंधान र समुदायिक जनचेतना तर्फ तीब्रता दिएको छ।   ईलाका प्रहरी कार्यलय कृष्णनगरले उक्त मिती देखि हाल.सम्मा जम्मा ४५ दिनमा १३,१०३३२(तेह्र लाख दस...बाँकी अंश →


सशस्त्र प्रहरी बल कृष्णनगर गुल्मको अर्को सफलता

    अजय मिश्र, कृष्णनगर कपिलवस्तु भाद्र १ कपिलवस्तु जिल्ला को सशस्त्र प्रहरी बल नं ३९ गुल्म कृष्नानगर बाट खटिएको टोलीले ५,९७,८२०-/ पाच लाख सत्तानबे हजार आठ सय बिस रकम बराबर अबैध गाडी र समान भन्सार चलान गरेको छ। नयाँ गुल्मपती आए देखि नै सिमा नाका मा निगरानी बढाइएको छ।...बाँकी अंश →


आरक्षण आंदोलनमा लाठी चार्ज, दर्जनौँ आंदोलनकारी गिरफ्तार

शमशाद आदिल, काठमांडो   आरक्षण बचाऔ आंदोलनमा प्रहरी द्वारा दमन भएको छ ।आज भृकुटी मण्डप बाट निस्केको आंदोलन प्रदर्शनी मार्ग हुदै पुतलिसडक ज़ादै गर्दा झड़प भएको हो । झड़पमा प्रहरीको लाठीचार्ज बाट करीब दुई दर्जन घाइते भएका छन भने पूर्व सभासद कौसर शाह सहित एक दर्जन लाई गरिफ्तार गरिएको छ।...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter