०६ चैत २०८२

प्रदेश

सुन्दर बन्दैछ ‘नयाँ बसपार्क’

काठमाडौँ, १८ भदौ    काठमाडौँ, १८ भदौ (रासस) ः ‘नयाँ बसपार्क’ भन्ने बित्तिकै धेरैले अस्तव्यस्त, फोहर र टहरैटहराले भरिएको प्रदूषित स्थल भन्ने ठान्छन् तर, अहिले यसको स्वरुप फेरिएको छ । मुलुकको एकमात्र राष्ट्रिय बसपार्कको रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्क पछिल्लो समय व्यवस्थित बन्दै गएको छ । विगतमा सरसफाइमा ध्यानै नपुगेको...बाँकी अंश →


वडा कार्यालयमै साथीलाई छुरा प्रहार गर्ने पक्राउ

भद्रपुर, १८ भदौ  झापाको शिवसताक्षी नगरपालिका–८ को कार्यालयमा आज बिहान ११ बजे पुरानो रिसइवीका कारण साथीलाई छातीमा छुरा प्रहार गरी घाइते बनाउने सागर तिम्सिनालाई प्रहरीले पक्राउ गरेको छ । सोही वडाका २३ वर्षीय तिम्सिनाले शिवसताक्षी–११ बस्ने ३३ वर्षीय सुरज राईलाई छातीमा छुरा प्रहार गरी वडा कार्यालयमै घाइते बनाएका थिए ।...बाँकी अंश →


तीन महीनादेखि मार्तडी–कोल्टी सडक खुलेन

मार्तडी, १८ भदौ  जिल्लाको पूर्वी उत्तरी भेग जोड्ने मार्तडी–कोल्टी सडक लगातारको अविरल वर्षाका कारण अवरुद्ध भएको तीन महीना बित्दा पनि अझै खुलेको छैन । लगातारको वर्षाका कारण उक्त सडकसहित विभिन्न ग्रामीण सडक अवरुद्ध बनेका छन् । मार्तडीबाट कोल्टीसम्म दैनिकरूपमा सञ्चालन हुँदै आएका मालवाहक र अन्य सवारीसाधन ठप्प भएका छन् ।...बाँकी अंश →


धान बालीमा रोग

लमही, १८ भदौ  जिल्लामा किसानले लगाएको धान बालीमा विभिन्न खाले रोग देखापरेको छ । धानमा गबारो, ब्लास्ट, खैरारोग देखापरेपछि किसान चिन्तित भएका छन् । धानमा रोग देखा परेपछि किसान उत्पादन घट्ने चिन्तामा छन् । “गबारो रोगले धान बाली सखाप पार्न थाल्यो”, तुलसीपुर उपमहानगरपालिका–१७ मानपुरका कमला वलीले भन्नुभयो । धान बालीमा...बाँकी अंश →


विश्वशान्तिका लागि कविता वाचन

काठमाडौँ, १८ भदौ  विश्वशान्तिको कामना गर्दै अन्तरराष्ट्रिय क्षेत्रका कवि कवियत्री र नेपाली साहित्यकारहरुले संयुक्त रुपमा कविता वाचन गरेका छन् । भवदेव पन्त स्मृति प्रतिष्ठानद्वारा मङ्गलबार यहाँ आयोजित साहित्यिक कार्यक्रममा विश्व कविता वाचन महोत्सवका मुख्य संयोजक डा युरी जाम्ब्रानो मेक्सीको), एशिया संयोजक अमिनुर रहमान (बङ्गलादेश), डा रेश्मा रमेश (भारत) डा मायरा...बाँकी अंश →


सिरहाका २२ उद्योगलाई उत्पादन र बिक्री वितरणमा रोक, पाँचमा शिलबन्दी

लहान, १८ भदौ  मापदण्डविपरीत सिरहाका विभिन्न स्थानमा सञ्चालित २२ वटा डेरी तथा पानी उद्योगको उत्पादन तथा बिक्रीमा रोक लगाएको छ भने पाँच वटा डेरीमा शिलबन्दी गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीको अगुवाइमा गरिएको बजार अनुगमनका क्रममा मापदण्ड विपरीत, दुर्गन्धित तथा कागजपत्रबिनै सञ्चालन गरिरहेको पाइएपछि २२ वटालाई...बाँकी अंश →


सिक्का पैसा लिन मान्दैनन् बैंकहरु

भजनी, १८ भदौ  बैंक तथा वित्तीय संस्थाहरुले सिक्का पैसा लिन छाडेपछि व्यापारी तथा स्थानीयहरु समस्यामा पर्न थालेका छन् । वित्तीय व्यवस्थापनका लागि चलनचल्तीमा ल्याइएको सिक्का पैसाको अस्तित्व हराउँदै जाने सम्भावना देखिन थालेको छ । नेपालमा पछिल्लो समयमा नेपाल राष्ट्र बैंकले वित्तीय व्यवस्थापनका लागि उत्पादन गर्दै आएको सिक्का पैसाको अस्तित्व हराउँदै...बाँकी अंश →


समयमा निर्माण कार्य सम्पन्न नभए कालोसूचीमा राख्न सुझाव

काठमाडौँ, १८ भदौ  चिकित्सा अध्ययन संस्थान महाराजगञ्ज परिसरमा निर्माणाधीन ‘सुरेश वाग्ले स्मृति केन्द्र’ भवनको बाँकी काम शुरु भएको छ । प्रतिनिधिसभा अन्तर्गतका शिक्षा तथा स्वास्थ्य समितिले भवनका बारेमा चासो लिई पटक–पटक स्थलगत अनुगमन र सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएपछि ठेकेदार कम्पनीले बल्ल बाँकी काम शुरु गरेको हो । सम्झौता भएको आठ...बाँकी अंश →


रेल चढ्ने रहर अझै अन्योलमा

महोत्तरी, १८ भदौ  “आब रेल चढ पैवाक बात चढब तभीए बतायब” (अब रेल चढ्ने कुरा चढेपछि नै बताउँला) रेलको कुरा उप्किनासाथ महोत्तरीको भङ्गाहा, लोहारपट्टी र बलवा नगरपालिका क्षेत्रका सर्वसाधारण यसैगरी बनिबनाउ जवाफ फर्काउँछन् । भारतको जयनगरबाट धनुषाको जनकपुर हुँदै महोत्तरीको बर्दिवाससम्मको ६९ किलोमीटरको दूरीमा रेल चल्ने कुरा बर्षौँदेखि सुन्दै आएका...बाँकी अंश →


प्रस्तावित विजगढ विमािस्थल बन्नु पर्छ

प्रदश २ को बारा वजल्लाको विजगढमा प्रस्तावित अितरावरय विमािस्थल बन्न पर् िा बन्न हुदि भन्न वििाद आईरहको बखत प्रदश २ सरकारल रुख कि पवि हालतमा काटि िवदि प्रवतविया वदएका र्ि। यस प्रवतवियालाई कसल साकारात्म रुपमा वलएका र्ि। भि कसल िाकारात्मक रुपमा वलएका र्ि।खासमा भन्न पदा िातािरण विद्ध, सस्थाहरु रुख काटि...बाँकी अंश →


उखु किसानले भुक्तानी पाए

विराटनगर, १८ भदौ  इस्टर्न सुगर मिल अमाहीबेलहा सुनसरीले यसवर्ष एक लाख छ हजार ७६ क्वीन्टल चिनी उत्पादन गरेको जनाएको छ । मिलले सो परिमाणको चिनी उत्पादन गर्न सुनसरी, मोरङ र झापाका करीब तीन हजार उखु किसानबाट ११ लाख ७८ हजार ६२५ क्वीन्टल उखु खरीद गरेको थियो । उखु किसानलाई मिलले...बाँकी अंश →


गाँजाको बोट नष्ट गर्ने अभियानमा लायन्स क्लब

बनेपा, १८ भदौ  लायन्स क्लब अफ काठमाडौँ टेम्पल पिस इन्द्रेवरको आयोजना तथा सङ्घीय प्रहरी गुल्म पनौती र पनौती प्रहरी चौकीको समन्वयमा पुन्यमाता करिडोर आसपासमा भएका गाँजाको बोट नष्ट गरिएको छ । पनौती आसपासलगायत विशेषगरी पुन्यमाता करिडोर छेउछाउमा गाँजाको बोट झाङ्गिन थालेपछि त्यसलाई नष्ट गर्न क्लबले अभियान थालनी गरेको क्लबका अध्यक्ष...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter