०२ चैत २०८२

प्रदेश ५

बत्तीस वर्षमा दुई लाखको आँखाको शल्यक्रिया

नेपालगञ्ज, १९ मङ्सिर,,  नेपाल नेत्रज्योति सङ्घअन्तर्गत यहाँ सञ्चालित फत्तेबाल आँखा अस्पतालले ३२ वर्षको अवधिमा दुई लाख २८ हजारभन्दा बढीको आँखाको शल्यक्रिया गरेको छ । अस्पतालका प्रबन्धक कौशलकुमार बर्माका अनुसार त्यस अवधिमा अस्पतालले २० लाख ४६ हजार बिरामीको आँखा जाँच गरेको छ । अस्पतालमा विभिन्न समयमा अलग÷अलग स्थानमा सञ्चालन गरेको शिविरमा...बाँकी अंश →


हरियाली बढाउँदै निजी वन

घोराही, १९ मङ्सिर,,  हापुर–५ का श्रीलोचन लामिछाने निजी वनका पारखी हुनुहुन्छ । उहाँले घोराही उपमहानगरपालिका–१० नारायणपुरमा रहेको आफ्नो १०१ कट्ठा जग्गामा वृक्षरोपण गर्नुभएको छ । जिल्ला वन कार्यालयबाट स्वीकृति लामिछानेले निजी जग्गामा बिरुवा रोपेर हरियाली बनाउनुभएको हो । घोराही उपमहानगरपालिका–१६ का प्रेमराज लोहोनीले पनि आफ्नो जग्गामा निजी वन बनाउनुभएको छ...बाँकी अंश →


मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

लहान, १८ मङ्सिर,,   चोहर्वा–सिरहा सडक खण्डअन्तर्गत सिरहाको नरहा गाउँपालिका–५ स्थित बलुवा चोकमा दुई मोटरसाइकल एकापसमा ठोक्किएर गम्भीर घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । स ४ प ४१० नं को मोटरसाइकल र स ७ प ६१८ नं को मोटरसाइकल एकापसमा ठोक्किदा स ४ प ४१० नं को...बाँकी अंश →


कपिलबस्तुमा अपाङ्गले पनि मनाए २७ औं अन्र्तर्रािष्ट्रय अपाङ्ग दिवस

कपिलवस्तु  १८   मङ्सिर ,,२७ औं अन्र्तर्रािष्ट्रय अपाङ्ग दिवस संसारभर मनाइ रहदा कपिलबस्तुको यशोद्धरा गाउ पालिका कार्यालय बैदौलीमा साविक ४ गा.बि.स. का अपाङ्ग, दलित,मुस्लिम,बिभिन्न पछडिएका बर्गकी महिला तथा किसोर किसोरीहरुले पनि २७ औं अन्र्तर्रािष्ट्रय अपाङ्ग दिवस मनाएका छन् । सन् १९९२ बाट हरेक वर्षको ३ डिसेम्बर दिन संसारभरि विश्व अपांङ्गता...बाँकी अंश →


जथाभावी हर्न बजाउने कारबाहीमा

लमही, १८ मङ्सिर,,  ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले जथाभावी हर्न बजाउने सवारीचालकलाई कारबाही गरेको छ । आइतबार र सोमबार हर्न बजाउने ९१ सवारीचालकलाई कारवाही गरेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब निरीक्षक विवेक महराले जानकरी दिनुभयो । निषेधित क्षेत्रमा ठूलो स्वरमा हर्न बजाउने आइतबार ४५ चालक तथा सोमबार ४६ चालकलाई कारवाही...बाँकी अंश →


पर्यटकीय गन्तव्य बन्दै जखेरा ताल

दाङ, १८ मङ्सिर,,  चुरे पहाडको फेदमा रहेको दाङको लमही नगरपालिका– ५ स्थित जखेरा ताल पर्यटकीय गन्तव्य बन्दै गएको छ । पूर्व–पश्चिम सिमानामा वन तथा जङ्गल, दक्षिणतर्फ चिक्की परेको मुसुण्डी गाउँ, उत्तरतर्फ चुरे पहाड र सो पहाडको फेदमा जखेरा तालको मनमोहक दृश्यले सबैलाई लोभ्याउने गरेको छ । अहिले ताल अवलोकन, घुमघाम...बाँकी अंश →


नवलपरासीमा रामग्राम महोत्सव

परासी, १७ मङ्सिर,,   शान्तिका अग्रदूत भगवान गौतम बुद्धले आफैले महापरिनिर्वाण घोषणा गरेको दिनको सम्झनामा नवलपरासीमा फागुन ६ देखि ८ गतेसम्म ‘रामग्राम महोत्सव’ हुने भएको छ । बुद्धले वैशालीमा रहँदा आयुसंस्कारलाई त्यागी तीन महीनापछि आफ्नो परिनिर्वाण हुने भनी घोषणा गर्नुभएको थियो । बुद्धले माघ पूर्णिमाका दिन आफूले तीन महीनापछि वैशाख शुक्लपूर्णिमाका...बाँकी अंश →


प्रदेशमा पूर्वाधार विकास कार्यालय स्थापना

घोराही, १७ मङ्सिर,,   दाङमा प्रदेश नं ५ ले पूर्वाधार विकास कार्यालयको स्थापना गरेको छ । गत मङ्सिर २ गते कार्यालय स्थापना भएसँगै प्रदेशको भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले पूर्वाधार विकास नाम दिएर बजेट समेत विनियोजन गरेको छ । प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत खर्च हुने गरी सडक र पुल निर्माणका...बाँकी अंश →


छ मोटरसाइकलमा आगजनी

लमही, १७ मङ्सिर,,   दाङको राजपुर गाउँपालिका–४ जहरेघाटमा छ वटा मोटरसाइकलमा आगजनी गरिएको छ । गोरु तस्करी र स्थानीयबीच विवाद हुँदा स्थानीयले मोटरसाइकलमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । स्थानीयवासीका अनुसार गोरु तस्करी भइरहेका बेला गाउँलेले रोक्न खोजेपछि भएको विवादपश्चात् स्थानीयले आगजनी गरेका हुन् । जिल्ला प्रहरी...बाँकी अंश →


विकट वडामा मोटरबाटो पुग्यो, नागरिक खुशी

दाङ, १७ मङ्सिर,,   तुलसीपुर उपमहानगरपालिकाको विकट वडाको रुपमा चिनिने वडा नं ३ को पैयाखोरदेखि साँझवाससम्म मोटर बाटो निर्माण गरिएको छ । तुलसीपुर उपमहानगरपालिका–३ को रु ३० लाख सहयोग र गाउँलेको रु १२ लाखको जनश्रमदान गरी रु ४२ लाखको लागतमा तीन किलोमिटर बाटो निर्माण भएको बाटो निर्माण समितिका अध्यक्ष मित्र कठायतले...बाँकी अंश →


महिलाबाट सामूहिक आलु तथा लसुन खेती

रामपुर, १६ मङ्सिर,,   पाल्पा, पूर्वखोला गाउँपालिकाका महिलाहरु सामूहिक तरकारी खेती गर्न सक्रिय भएका छन् । शुभसन्देश महिला कृषि सहकारी संस्थामा आबद्ध महिलाले आयआर्जन वृद्धिका निम्ति सामूहिक रुपमा आलु तथा लसुन रोपेका छन् । पूर्वखोला–२ जल्पाको खान्तुङ खोलाको नजीकै ५४ रोपनी जग्गामा ५२ क्वीन्टल आलु तथा १०५ किलो लसुन रोपिएको समूहका...बाँकी अंश →


कृष्णानगर मा टाइम कार्ड वितरण

कपिलवस्तु १६ मङ्सिर,,    पछिल्लो समयमा सड़क दुर्घटना बढ्दो क्रममा देखिए पछि जिल्लाको कृष्णानगर मा पनि आज दुर्घटना न्यूनिकरण गर्ने उद्देश्य ले चालकहरू लाई टाइम कार्ड वितरण गरिएको छ। जिल्ला ट्राफिक कार्यालय प्रहरि निरिक्षक बावुराजा पन्त ले कृष्णानगर मा यात्रु बाहक  बस, ट्रक र माइक्रो बस लाई टाइम कार्ड वितरण गर्नु...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter