०६ पुष २०८२

प्रदेश ५

बाख्राले पायो ६ वटा पाठापाठी

लमही, २१ मङ्सिर,,   दाङमा एउटा बाख्राले ६ वटा पाठापाठी पाएको छ । तुलसीपुर उपमहानरपालिका–९ बेलुवाका लालबहादुर खड्काले पालेको बाख्राले ६ वटा पाठापाठी पाएको हो । तीमध्ये एउटा पाठो जन्मिने वित्तिकै मरिसकेको छ भने चारवटा पाठी र एउटा पाठा गरी पाँचवटा जीवित रहेको स्थानीयबासी गिरीराज न्यौपानले बताउनुभयो । बाख्रा स्थानीय ‘काठे’...बाँकी अंश →


सामाजिक सुरक्षा योजना प्रभावकारी हुने ः सभामुख महरा

दाङ, २१ मङ्सिर,,   सभामुख कृष्णबहादुर महराले सरकारले ल्याएको सामाजिक सुरक्षा योजना प्रभावकारी हुने बताउनुभएको छ । घोराहीमा आज नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष सविन प्रियासनद्वारा लिखित उपन्यास ‘लक्की चार्म’ लोकार्पणका क्रममा उहाँले सरकारले ल्याएको सामाजिक सुरक्षा योजना र लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान परिस्कृत हुँदै जानेमा जोड दिनुभयो । आगामी...बाँकी अंश →


पहिलो पटक बस पुगेपछि स्थानीयमा खुशियाली

बेझाड, २१ मङ्सिर,,   पाल्पाको पूर्वी क्षेत्रस्थित विकट निस्दी गाउँपालिका–१ बाकामलाङमा पहिलो पटक बस पुगेपछि स्थानीयवासी खुशी भएका छन् । रामपुर यातायात व्यवसायी समितिमार्फत लु५अ ५७९९ नंको बस पहिलो पटक गाउँमा पुगेको हो । गाउँमा बस पुगेपछि यहाँका बासिन्दाले बस चालक र यातायात व्यवसायी समितिका पदाधिकारीलाई स्वागत गर्नाका साथै स्थानीय आमा...बाँकी अंश →


अनुदानमा कृषकलाई हाते ट्र्याक्टर

वामी, २० मङ्सिर,,   गुल्मीको मुसिकोट नगरपालिकाले कृषकका लागि ५० प्रतिशत अनुदानमा आधुनिक हाते ट्र्याक्टर वितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषक व्यक्ति र कृषक समूहलाई खेतबारी जोत्नका लागि आधुनिक नौ वटा हाते ट्र्याक्टर वितरण गरेको हो । बुधबार नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी प्रत्येक वडाका एक÷एक जनालाई हाते...बाँकी अंश →


बृहत सामाजिक चेतना अभियान सुरू

कपिलबस्तु २० मङ्सिर,,   नेपाल देशको मित्र राष्ट्र भारतको उत्तर प्रदेश मा रहेको जिल्ला सिद्धार्थनगर को बढनी सिमा क्षेत्रको सुरक्षा प्रति दिन रात खटिएको शसस्त्र सिमा बल(एस.एस.बी)५०वी बाहिनी बलरामपुर द्वारा मिती २०७५/०८/१८गते देखी २०७५/०८/२२गते सम्मा ५दिने कार्यक्रम र बृहत समाजिक चेतना अभियान,स्वच्छ भारतको लागि एक कदम अगाडी बढने गरि सिमा क्षेत्र...बाँकी अंश →


छलफलका लागि चार विधेयक दर्ता

खस्यौली, २० मङ्सिर,,   प्रदेश नं ५ को प्रदेशसभामा छलफलका लागि चार विधेयक दर्ता भएको छ । प्रदेशसभा सञ्चालन भएपछि ती विधेयकमाथि छलफल हुने प्रदेश नं ५ को कानून तथा विधेयक शाखाका चन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । प्रदेशसभामा प्रदेश नं ५ जाँचबुझ आयोगको गठन तथा काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था...बाँकी अंश →


सरकारी कार्यालय सारेको भन्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र

रोल्पा, २० मङ्सिर,,   जिल्लामा लामो समय सेवा प्रवाह गरेका महत्वपूर्ण सरकारी कार्यालय अन्य जिल्लामा स्थानान्तरण गरेको भन्दै रोल्पाको एक प्रतिनिधिमण्डलले प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेललाई ज्ञापनपत्र बुझाएको छ । जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढा नेतृत्वको उक्त प्रतिनिधिमण्डलले बुटवलस्थित प्रदेश नं ५ का मुख्यमन्त्री पोखरेललाई ज्ञापनपत्र बुझाएको...बाँकी अंश →


मेडिकल र किराना पसलमा आगलागी

राँझा, २० मङ्सिर,,   नेपालगञ्जका दुई मेडिकल र एक किराना पसलमा गए राति आगलागी हुँदा लाखौँको जलेर सामान नष्ट भएको छ ।बिपीचोक नजिकै नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल अगाडि रहेको राकेशकुमार कुम्हालको सफा मेडिकल र लालुमाया चलाउनेको माया फार्मेसी र धीरज जनरल स्टोरमा मध्यरातमा आगलागी भएको थियोे । आगलागीबाट मेडिकलमा रहेका...बाँकी अंश →


उपमहानगरमा ‘रेपिड रेस्पोन्स टिम’

घोराही, १९ मङ्सिर,,   घोराही उपमहानगरपालिकाले महामारी रोग तथा प्रकोपजन्य रोग निवारणका लागि तत्काल सुनुवाइ गर्न ‘रेपिड रेस्पोन्स टिम’ नाम दिएर एउटा समिति बनाएको छ । उपमहानगरको स्वास्थ्य शाखाले जनस्वास्थ्य प्रर्वद्धन समितिका संयोजक खोपीराम चौधरीको संयोजकत्वमा ११ सदस्यीय उक्त समिति बनाएको हो । उपमहानगरका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीमगरले दिएको जानकारीअनुसार...बाँकी अंश →


राष्ट्र समृद्ध बनाउनु पर्ने मा जोड: मुख्यमंत्री राउत

कपिलबस्तु  मङ्सिर १९,,   कपिलबस्तुको कृष्णनगर न.पा.वडा नं.१ उद्योग वाणिज्य संघ को हालमा संघीय समाजवादी फोरम नेपाल को स्वागत तथा कार्यक्रता भेटघाट कार्यक्रम सम्पन्न भएको छ। जसमा शिवप्रसाद यादव उदघोषक को रुपमा रही प्रमुख अतिथि प्रदेश नं.२का मुख्ममंत्री मोहम्मद लालबाबु राउत ज्यूले दिप प्रजवलन गरि कार्यक्रम को सुरुवात गरिएको थियो जस्मा उक्त...बाँकी अंश →


ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु

तौलिहवा, १९ मङ्सिर,,   ट्याक्टर पल्टिँदा कपिलवस्तु नगरपालिका–९ कुश्मामा गएराति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ४० वर्षीय श्याम यादव रहेका छन् । कुश्माघाटबाट कुश्मातर्फ आउँदै गरेको लु३त ५२१६ नं को ट्याक्टर पल्टिँदा त्यसमा सवार यादवको मृत्यु भएको हो । ट्याक्टर प्रहरी नियन्त्रणमा छ । चालक फरार छन्...बाँकी अंश →


बत्तीस वर्षमा दुई लाखको आँखाको शल्यक्रिया

नेपालगञ्ज, १९ मङ्सिर,,  नेपाल नेत्रज्योति सङ्घअन्तर्गत यहाँ सञ्चालित फत्तेबाल आँखा अस्पतालले ३२ वर्षको अवधिमा दुई लाख २८ हजारभन्दा बढीको आँखाको शल्यक्रिया गरेको छ । अस्पतालका प्रबन्धक कौशलकुमार बर्माका अनुसार त्यस अवधिमा अस्पतालले २० लाख ४६ हजार बिरामीको आँखा जाँच गरेको छ । अस्पतालमा विभिन्न समयमा अलग÷अलग स्थानमा सञ्चालन गरेको शिविरमा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter