०६ पुष २०८२

प्रदेश ५

आलेख ,, कुपोषणको अवस्था डरलाग्दो

बाँके, २४ मङ्सिर ,,   बर्दियाकी तुलारानी थारुको बच्चा नौ महिनाको भयो । स्वास्थ्य संस्थामा जाँच गराउँदा उमेरअनुसार तौल कम भएको स्वास्थ्यकर्मीले बताएपछि उहाँलाई निकै तनाव भयो । गाउँकै एकजना छिमेकीले भेरी अञ्चल अस्पतालमा रहेको पोषण पुनःस्थापना गृह वा जिल्ला जनस्वास्थ्यले सञ्चालन गरेको उपचार केन्द्रमा लग्न सुझाए । उहाँले त्यसै गर्नुभयो ।...बाँकी अंश →


बुबाको सम्झनामा कृत्रिम ताल निर्माण

बेझाड, २४ मङ्सिर ,,  रामपुरका स्थानीयवासी कृष्णप्रसाद भण्डारीले बुबाको सम्झनामा कृत्रिम ताल निर्माण गर्नुभएको छ । भण्डारीले रामपुर नगरपालिका–५ स्थित तल्लो भम्बक बहखोला किनार नजिकै छ रोपनी जमीनमा स्व बुवा हरिकृष्ण शास्त्रीको नाममा ताल निर्माण गर्नुभएको हो । “बुबाको पहिलेदेखिको सपना रहेको र रामपुरको पर्यटन विकासलाई अगाडि बढाउन मद्दत पुगोस्...बाँकी अंश →


ओझेलमा देउराली गुफा

रुकुम पूर्व, २३ मङ्सिर,,   रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट पूर्वी क्षेत्र सानीभेरीको तिरैमा रहेको पर्यटकीयस्थल देउराली गुफा ओझेलमा परेको छ । संरक्षण र प्रचारप्रचारको अभावले सो गुफा सङ्कटमा परेको हो । सानीभेरीको तिरैमा रहेको गुफा सदरमुकाम रुकुमकोटदेखि पाँच किलोमिटरको दूरीमा छ । गुफामा चैतेदशैँ र नयाँ वर्षको दिनमा मेला लाग्ने गर्दछ...बाँकी अंश →


गड्डाचौकी नाकाबाट सय महिलाको उद्धार

कञ्चनपुर, २३ मङ्सिर (रासस) : पश्चिमी नाका गड्डाचौकीबाट सय महिला तथा बालबालिकाको उद्धार गरिएको छ । माइती नेपालका अनुसार एक वर्षको अवधिमा २४ बालक, ७१ बालिका र १०० महिलाको उद्धार गरिएको छ । संयोजक महेश्वरी भट्टले सन् २०१८ को अवधिमा माइती नेपालले जिल्लाको पश्चिमी सीमा नाकाबाट भारत जान लागेका बालकबालिका...बाँकी अंश →


तरकारी खेतीबाट आठ लाख आम्दानी

तुलसीपुर, २३ मङ्सिर ,,   तुलसीपुर उपमहानगरपालिका–२ कुमलगडीका जङ्गबहादुर चौधरीले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । कुनै समय अर्काको ज्याला मजदुरी गर्दै आउनुभएका चौधरीले गाउँमै व्यावसायिक तरकारी खेती गर्न थाल्नुभएको हो । चौधरीले हाल २२ हेक्टर जमीनमा मैसमी तथा बेमौसमी तरकारी खेती गर्दै आउनुभएको छ । चौधरीले वार्षिक रु...बाँकी अंश →


कृष्नानगर मा सरसफाई कार्यक्रम सम्पन्न

कपिलबस्तु  २३ मङ्सिर,,  कपिलबस्तु   को कृष्णानगर नगरपालिका वडा नं ३ चै पुरवा रहेको कृष्णानगर स्वास्थ्य चौकी मा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ। कृष्णानगर ईलाका प्रहरी कार्यालय का प्रमुख सूर्य बहादुर बोगटी नेतृत्व को टोली, स्थानीय जनप्रतिनिधि, कार्य पालिका सदस्य ज्योति कोरी, स्वास्थ्य चौकी व्यवस्थापन समिति का पदाधिकारी हरू, प्रदेश सभा...बाँकी अंश →


रामपुरमा पचास शय्याको सरकारी अस्पताल भवन बन्दै

बेझाड, २३ मङ्सिर,,   पाल्पाको दोस्रो व्यापारिक केन्द्रका रुपमा रहेको रामपुर नगरपालिकामा जिल्लाकै सबैभन्दा ठूलो सरकारी अस्पतालको भवन बनाउन थालिएको छ । यहाँ सञ्चालन हँुदै आएको रामपुर अस्पताललाई अत्याधुनिक सुविधासम्पन्न पचास शय्याको सरकारी अस्पताल बनाउन लागिएको हो । हाल १५ शय्याको क्षमतामा सञ्चालित उक्त अस्पतालले अब घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्ने...बाँकी अंश →


ऐतिहासिक नन्दन तालले पुनःजीवन पाउँदै

परासी, २३ मङ्सिर ,,   अतिक्रमणमा परेर अस्तित्व नै सङ्कटमा परेको ऐतिहासिक नन्दन तालले पुनःजीवन पाउने भएको छ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–६ मा पर्ने सो ताल लामो समयदेखि स्थानीयवासीले अतिक्रमण गरी खेती गर्दै आएका थिए । अहिले ताल पुरै खेतीयोग्य जमीनमा परिणत भएकाले त्यहाँ पानीसमेत छैन । रामग्राम नगरपालिकाको समेत...बाँकी अंश →


लैङ्गिक हिंसा बिरुद्धको अभियान

कपिलबस्तु २२ मङ्सिर,,   कपिलबस्तु  बोर्डर देखी समुदाय सम्म के.आई.नेपालको सक्रियता मानब बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यको अभियानमा कृयाशिल भएर काम गर्दै आएको सस्था के.आई.नेपालले सिमा निगरानी सङ्गै समुदायमा पनि कृयाशिल रुपमा काम गर्दै आएको छ । समुदायमा रहेका चेलिहरुलाई संगठित र एकतामा बाधी मानब बेचबिखन तथा लैङ्गिक हिंसा न्यूनीकरणका लागी...बाँकी अंश →


राष्ट्रपति आज लुम्बिनी आउनुहुँदै

बुटवल, २२ मङ्सिर ,,   लुम्बिनी बौद्ध विश्वविद्यालयको १४ औँ स्थापना दिवसका अवसरमा आयोजना हुने विशेष समारोहका लागि राष्ट्रपति विद्यादेवी भण्डारी आज लुम्बिनी आउनुहुने भएको छ । स्थापना दिवसका अवसरमा उक्त विश्वविद्यालयको नवनिर्मित सात वटा भवन पनि उद्घाटन गरिने कार्यक्रम रहेको विश्वविद्यालयका निमित्त उपकुलपति तथा रजिष्ट्रार तिलक आचार्यले जानकारी दिनुभयो ।...बाँकी अंश →


महिला हिसां विरुद्धको १६ दिने अभियानमाजनचेतना मूलक कार्यक्रम सम्पन्न

कपिलबस्तु २१ मङ्सिर,,   लैङ्गिक हिसां र दुरव्यवहार  सम्बंधित जनचेतना मूलक कार्यक्रम  आज मिति २०७५।०८।२०गते १२:३० बजेको समयमा जिल्ला कपिलबस्तु कृ.न.पा.वडा नं.४ सिर्सीहवा नि.मा.वि.मा अन्तराष्ट्रिय लैगिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रमको अवसर पारी इलाका प्रहरी  कार्यालय कृष्णानगर को  आयोजनामा स्थानिय जनप्रतिनिधीहरु, स्थानिय बुद्धिजिबीहरु, भद्र-भलाल्मीहरु, महिला, बालबालीका,पत्रकार,संघ सस्थाका पदाधीकारीहरु गरी सयौँ  को...बाँकी अंश →


संसदीय मामिला पत्रकार समाज, प्रदेश नं ५ मा घिमिरे

बुटवल, २१ मङ्सिर,,   संसदीय मामिला पत्रकार समाज प्रदेश नं ५ को आज बुटलवमा सम्पन्न प्रथम अधिवेशनले पत्रकार विष्णुप्रसाद घिमिरेको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले उपाध्यक्षमा पत्रकार अमृता अनमोल, महासचिवमा सिपी खनाल, सचिवमा ओमप्रकास पङ्गेनी र कोषाध्यक्षमा लक्ष्मण पोखरेललाई चयन गरेको हो । यसैगरी सदस्यमा टीआर शर्मा, मिलन...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter