०६ पुष २०८२

प्रदेश ५

निशुल्क मिटर वितरण गरिने

अजय मिश्र/कपिलबस्तु नेपाल बिद्युत प्राधिकरण क्षेत्रीय कार्यलय बुटवल मताहत रहेका सम्पूर्ण वितरण शाखा कार्यलय हरुबाट अति बिपन्न लक्षित वर्ग तथा संस्कृतिक महत्वका सम्पदाहरुमा नि:शुल्क मिटर जडान गर्ने देखिएको छ। क्षेत्रीय कार्यलय बुटवल ले आर्थिक वर्ष ७५/७६मा लाईन वितरण र नि:शुल्क मिटर जडान कार्यक्रम का लागि पाँच करोड बजेट समेत छुट्याको...बाँकी अंश →


अन्तर्राष्ट्रिय मेलाको तयारी तिव्र

रुपन्देही, २७ मङ्सिर ,,  रुपन्देही व्यापार सङ्घको आयोजनामा आगामी पुस ५ देखि बुटवलमा हुने लुम्बिनी एक्स्पो–२०७५ तथा अन्तर्राष्ट्रिय व्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । तयारीका क्रममा पूर्वाधार निर्माणको काम र मूल ढोका, सचिवालय तथा प्रदर्शनी कक्ष निर्माणको काम अन्तिम चरणमा पुगेको मूल समितिका सदस्यसचिव प्रकाश ढकालले जानकारी दिनुभयो...बाँकी अंश →


इन्जिनियर्स एशोसिएसनमा गुप्ताको दाबेदारी

कपिलवस्तु , २६ मंसिर नेपाल इन्जिनियर्स एशोसिएशनको संघीय संरचना अनुसारको ऐतहासिक प्रथम प्रदेश कार्यकारिणी समितिकोे निर्वाचनमा इन्जिनियर सूर्यदेव गुप्ता उम्मेद्धवार बन्नुभएको छ । एशोसिएशनको ३२ औ राष्ट्रिय कार्यकारिणी समिति तथा  देशभरी एकै साथ मंसिर २८ गते हुन गइरहेको ७ वटै प्रदेश समिति निर्वाचनमा गुप्ता प्रदेश नम्बर ५ बाट सदस्य पदमा...बाँकी अंश →


जन्तीको गाडीे दुर्घटनामा छ जनाको मृत्यु

दाङ, २७ मङ्सिर ,,  चितवनको गीतानगरबाट दुलही लिएर बाँकेको शम्शेरगञ्ज फर्किदै गरेको बा१२च ३१२२ नंको स्कारपियो जिप र महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको ना५ख ४०९० नंको बस दाङको लमही नगरपालिका–९ को रिहार नजिक गए राति पौने २ बजे एकापसमा ठोक्किँदा स्कारपियोमा सवार आठमध्ये छ जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला...बाँकी अंश →


सरकार कमजोर भए नागरिकका अधिकार सुरक्षित हँुदैन ,, मुख्यमन्त्री पोखरेल

रुपन्देही, २६ मङ्सिर,,   प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सरकार बलियो भए जनता अधिकार सम्पन्न हुने बताउनुभएको छ । प्रदेश सरकार र राष्ट्रिय मानवअधिकार आयोगले आज बुटवलमा आयोजना गरेको मौलिक हकको कार्यान्वयनमा प्रदेश सरकार र सांसदको भूमिका विषयक कार्यशाला गोष्ठीमा बोल्दै उहाँले सरकारसक्षम भएमात्र जनताले अधिकारको प्रत्याभूति गर्ने बताउनुभयो...बाँकी अंश →


तोरी क्षेत्रमा आठ सय किसान आबद्ध

घोराही, २६ मङ्सिर,,   प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत आर्थिक वर्ष २०७५÷०७६ देखि दाङमा शुरु भएको तोरी क्षेत्र कार्यक्रममा करीब ८०० किसान प्रत्यक्ष सहभागी भएका छन् । दाङमा स्थापना गरिएको परियोजनाका अनुसार पश्चिम क्षेत्रमा शुरु सो कार्यक्रममा जिल्लाका करीब ८२५ किसान सहभागी भएका हुन् । तोरी क्षेत्र एकाइका अनुसार हाल पहिलो चरणमा...बाँकी अंश →


स्वतन्त्र राजनीतिक समूह का छलफल का बिषयहरू

कपिलबस्तु २६ मङ्सिर,,  तराई मधेश समेत का जनता लाई शोषण,उत्पीडन,विभेद र असमान्ता बाट मुक्त गरेर न्याय समान्ता र समृद्धि सुनिश्चित गर्ने उद्देश्य राखेर स्वतन्त्र राजनितिक समूहको उदय भएको र जसको संयोजकत्व मा.हृदेश त्रिपाठी ले गरि २०७५मंसिर२८गते को बैठक काठमान्डौ को इन्द्रेणी  पार्टी पैलेस बनेश्वर मा हुने कुरा सबै सहभागीहरु लाई...बाँकी अंश →


लागुऔषध दुर्वेसनी” सम्बन्धी जनचेतनामुलक अन्तरक्रीया

कपिलबस्तु  मंसिर २५,, कपिलबस्तुको  कृष्णनगर न.पा. वडा नं.३ झन्डेनगरमा  रहेको जामिया सेराजुल्ल उलुम मदरासा मा ईलाका प्रहरी कार्यालय कृष्णनगर कपिलवस्तुको आयोजनामा स्थानिय,  भद्र-भलाल्मी,शिक्षक, विधार्थी र पत्रकार,बुद्धिजिबीहरु को  उपस्थित मा उक्त मदरासाको हलमा भेला जम्मा गराई “लागुऔषध दुर्वेसनी” सम्बन्धी जनचेतनामुलक अन्तरक्रीया कार्यक्रम  सोमवार सम्पन्न गरियो। उक्त कार्यक्रममा ईलाका प्रहरी  कार्यालय कृष्नानगर का  प्रमुख...बाँकी अंश →


रोल्पाली युवाः जसले जहाज उडाउँछन्

रोल्पा, २५ मङ्सिर,,   घरको आर्थिक अवस्था त्यति सहज थिएन । बुबा नेपाली सेनाको हवल्दारबाट निवृत्त भएर गाउँमै खेती किसानी गर्थे । पढाइमा सानैदेखि अवल रहेका उनले जिल्लाकै पहिलो पाइलट बन्ने लक्ष्यका साथ विद्यालयमा कडा मेहेनत गरी अध्ययन गर्ने गर्थे । साथीभाइ कोही डाक्टर, कोही इञ्जिनीयर, कोही वकिल, कोही शिक्षक बन्ने...बाँकी अंश →


वामीटक्सार बजारको अनुगमन शुरु

वामी, २५ मङ्सिर,,   गुल्मी मुसिकोट नगरपालिकाले बजार अनुगमन शुरु गरेको छ । बजार अनुगमन निर्देशिकाअनुसार नगरपालिकाले आइतबार र सोमबार गरी बजार क्षेत्रका करीब ३० वटा पसलमा अनुगमन गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत नवराज भण्डारीले जानकारी दिनुभयो । अनुगमनको क्रममा विक्रीका लागि राखिएको सामानको गुणस्तरीयता, पसल सञ्चालन गर्न अनुमति प्राप्त भए÷नभएको, नगरपालिकामा...बाँकी अंश →


खानेपानीको समस्यामा मौलाथरवासी

बेझाड, २५ मङ्सिर,,   पाल्पा निस्दी गाउँपालिका–४ मित्याल मौलाथरका स्थानीयवासी अझै पनि घण्टौँ समय बिताएर खानेपानीको जोहो गर्न बाध्य छन् । गाउँमा खानेपानीको स्रोत नहँुदा बिहानदेखि डोकोमा गाग्री बोकेर खानेपानी खोजेर नै यहाँका स्थानीयवासीले वर्षौदेखि जीविका चलाउँदै आइरहेका छन् । बिहान झिसमिसेमै यहाँका स्थानीयवासीलाई डोकोमा गाग्री बोकेर खानेपानीको जोहो गर्न घण्टौँ...बाँकी अंश →


‘नागरिकको मुहारमा खुशी ल्याउन सके मानवअधिकार स्थापित हुने’–मुख्यमन्त्री पोखरेल

रुपन्देही, २४ मङ्सिर ,,   प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले विकास र समृद्धिको बाटोबाट न्यायपूर्ण र समतामूलक समाज निर्माण गर्ने प्रदेश सरकारको लक्ष्य रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा शुभकामना शन्देश दिँदै उहाँले मुलुकमा तीन तहको चुनाव सम्पन्न भई संविधान कार्यान्वयनको दिशामा अघि बढेकाले अब संविधानमा उल्लेख भएका...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter