
लमही, १ पुस,, दाङका चार स्थानीय तहले मदन भण्डारी राजमार्ग रेखाङ्कन तथा निर्माणका लागि सहमति गरेका छन् । तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, शान्तिनगर गाउँपालिका र बबई गाउँपालिकाले दाङमा पर्ने मदन भण्डारी राजमार्गको रेखाङ्कन तथा निर्माणका लागि आज सहमति गरेका हुन् । तुलसीपुरमा बसेको चार स्थानीय तहको बैठकले घोराही उपमहानगरपालिका–१७ डबरी...बाँकी अंश →

अजय मिश्र/कपिलबस्तु कपिलबस्तुको विजयनगर गाउपालिका वडा नं.७को मानपुरमा आग लगि हुदा चार घर जलेर नष्ट भएको छ। साझा आ.६:३०को समयमा खाना पकाउने क्रममा एक एक घर बाट धुवा निस्कदै देखे बितिकै स्थानिए हरु ले पुलिस र दमकल लाई खबर गरि आगो निभाउना लागे खबर पाए बितिकै समय मा ई.प्र.का.गणेशपुर को...बाँकी अंश →

कपिलवस्संतु/संवाददाता स्वतन्त्र राजनितिक समूह को बैठक मा.हृदेश त्रिपाठी को संयोजकता मा इन्द्रेणी पार्टी पैलेस बानेश्वरमा सम्पन्न भएको छ। समूहको शुक्रवार राजधानीमा भएको बैठकले नेकपाको नेतृत्वसग छलफल गर्ने जिम्मा नेता हृदयेश त्रिपाठीलाई दिएको छ । देशभरवाट प्रतिनिधि मुलक रुपमा नेताहरुको प्रतिनिधित्व रहेको भेलाले व्यक्तिगत रुपवाट नभई समुहगत रुपवाटैं नेकपासग मिल्ने बारेमा...बाँकी अंश →

पोखरा, १ पुस,, गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले मुलुकमा भएका राजनैतिक परिवर्तनमा सञ्चारजगत्को महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । क्रियाशील पत्रकार महिलाको छाता सङ्गठन सञ्चारिका समूह नेपाल गण्डकी प्रदेशको पाँचाँै अधिवेशनको शनिबार पोखरामा उद्घाटन गर्दै उहाँले अबको पत्रकारिता समाजको समृद्धितर्पm उन्मुख हुनुपर्नेमा जोड दिनुभयो । गण्डकी प्रदेशसभा सदस्य मीना...बाँकी अंश →

नेपाल कम्युनिस्ट पार्टीको प्रदेश नम्बर पाँचको भेलाले स्थानीय पालिकाहरूको जिम्मेवारीमा पार्टीको नेतृत्व चयन गरेको छ। मङसिर २९गते प्रदेश पाँचको राजधानी बुटवलमा बसेको नेपाल कम्युनिस्ट पार्टीको प्रदेशिक सदस्यहरूको भेलाले पार्टीको गतिविधि , बिकास विस्तार तथा जनता बीच चुस्तरूपले पार्टीको प्रतिनिधित्व गर्न स्थानिय स्तरमा प्रतिनिधि तोकेको छ । कपिलवस्तु जिल्लामा गाऊँपालिका...बाँकी अंश →

दाङ, २९ मङ्सिर ,, दाङको तुलसीपुर उपमहानगरपालिकाले नगर क्षेत्रमा त्यसैखेर गइरहेका बगर क्षेत्रका जग्गामा व्यावसायिक रुपमा तरकारीखेती गर्ने किसानलाई रु एक लाख बराबरको अनुदान प्रदान गर्ने भएको छ । नगर प्रमुख घनश्याम पाण्डेले बगरमा व्यावसायिक तरकारी गर्ने किसानलाई प्राविधिक उपकरण, डिप–बोरिङ, बीउमा सो रकम खर्च गरिने बताउनुभएको छ । उहाँले...बाँकी अंश →

रुकुम (पूर्व), २९ मङ्सिर,, लागुऔषध तथा बालबालिकाविरुद्ध हुने हिंसा नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयले जिल्लास्थित विभिन्न विद्यालयमा विद्यार्थीलार्र्ई पढाउन शुरु गरेको छ । विशेष सचेतना अभियानअन्तर्गत प्रहरीले विभिन्न विद्यालयमा उक्त विषयमा कक्षा लिन शुरु गरेको हो । विभिन्न विद्यालयका कक्षा ८ देखि १२ कक्षासम्म अध्यनरत विद्यार्थीलाई लागुऔषध दुव्र्यसन, साइबर अपराध,...बाँकी अंश →

Lamahi (Dang), Dec. 14 ,, Three minors of a same family died in a fire that occurred in the house of Nabaraj Pun at Banglachuli Rural Municipality-8, Dang. Pun’s seven-year-old son Krishna Kumar, five-year-old daughter Asmita and two-year-old daughter Anju died in the fire that happened on Thursday night after...बाँकी अंश →

Bejhad (Palpa), Dec. 14 Police have confirmed the identities of all five persons killed in a jeep accident occurred on Thursday evening at Argidanda on its route to Bahadurpur from Tansen. Those killed in the accident are Birendra Rana, 20, Yanisara Gaha, 44, Kunisara Ruchal, 23, Rebat Bahadur GC, 71,...बाँकी अंश →

Narayanpur (Dang), Dec. 14 ,, The remote areas in Tulsipur Sub-Metropolitan City would have now easy access to road connectivity with the sub-metropolitan's plan to develop new tracks and widen the narrow road stretch. Mayor of the city, Ghan Shyam Pandey, said that the road construction drive is ongoing to...बाँकी अंश →

परासी, २८ मङ्सिर,, पश्चिम नवलपरासीको सुनवल–१२ भूमहीमा सुविधासम्पन्न रिसोर्ट सञ्चालनमा आएको छ । रु सात करोडको लगानीमा स्थानीय व्यवसायी कृष्ण नारायण श्रेष्ठले ‘नेचर रे रिभर भ्यू रिसोर्ट’ सञ्चालनमा ल्याउनुभएको हो । जिल्लाकै सुविधासम्पन्न मानिएको सो रिसोर्टमा एक हजार व्यक्ति अट्ने एसीसहितको सुविधायुक्त हल निर्माण गरिएको छ । यसैगरी एसी बैङ्क्वेट...बाँकी अंश →

2018-12-14 09:26 लमही, २८ मङ्सिर ९,, दाङमा आगलागीमा परी एकै घरका तीन जनाको मृत्यु भएको छ । फुसले छाएको घरमा आगलागी हुँदा बङ्गलाचुली गाउँपालिका–८ गुराँसे निवासी नवराज पुनका दुई छोरी र एक छोराको मृत्यु भएको हो । बिहीबार राति ८ बजेतिर सोलारको ब्याट्री पड्किएर घरमा आगलागी हुँदा पुनका सात वर्षीय...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: