
लमही, ४ पुस,, दाङमा तराई मधेश समृद्धि कार्यक्रमका लागि १३ वटा योजना छनोट भएका छन् । तराई–मधेश समृद्धि कार्यक्रमका संयोजक रामहरि शर्माका अनुसार दाङका १३ वटा योजनाका लागि रु सात करोड ७५ लाख बजेट छुट्याइएको छ । सरकारले मानव विकास सूचकाङ्कमा तुलनात्मक रुपमा पछि परेका तराई–मधेशका स्थानीय तहमा भौतिक पूर्वाधारलगायत...बाँकी अंश →

कपिलवस्तु ४ पुस,, दायाँ खट्टाले राम्रोसँग टेक्न र हिँडडुल गर्न नसक्ने फूलकुमारी थारू सपाङ्गभन्दा कम हुनुहुन्न । केही गर्ने जोस जाँगर भएकी शिवराज नगरपालिका–२ की फूलकुमारी अहिले बुटिक तालीम लिँदै हुनुहुन्छ । उहाँले भन्नुभयो, “हामीजस्ताको हातमा सीप नभएकै कारण बेरोजगार बस्नुपर्ने बाध्यता रहेको थियो । अहिले बुटिक तालीम लिँदै छु...बाँकी अंश →

नेपालगञ्ज, ४ पुस,, घरमै बसेर पनि गाउँपालिकाले प्रवाह गर्ने सेवाबारे बुझ्न सकिने गरी बाँकेको खजुरा गाउँपालिकाले मोबाइल एप्स् सेवा सञ्चालनमा ल्याएको छ । एन्ड्रोइड मोबाइलको प्लेस्टोर एप्लीकेशनमा गएर खजुरा मुनिसिपालिटी टाइप गरी इन्स्टल गरी हेर्न सकिने खजुरा गाउँपालिकाका सूचना प्रविधि अधिकृत सुरेश साहुले जानकारी दिनुभयो । सो मोबाइल एप्लीकेशनको एक कार्यक्रमका बीच...बाँकी अंश →

नेपालगञ्ज, ४ पुस,, छात्रा मात्र अध्ययन गर्न पाउने एक मात्र विद्यालय नेपालगञ्जमा ७७ वर्षदेखि सञ्चालनमा छ । तराई क्षेत्र बाँकेको सदरमुकाम नेपालगञ्जमा विगतमा मधेशी समुदायको मात्र बसोबास थियो । समुदायका अभिभावक छोरीलाई विद्यालय पठाउँदैनथे । विस्तारै छोरीलाई पनि पढाउनुपर्छ भन्ने चेतना बढन थालेपछि समुदायका अगुवा मिलेर सरस्वती माध्यमिक विद्यालय खोल्न...बाँकी अंश →

घोराही, ४ पुस,, ९३ मुद्दा अदालतमा पेश गरेको जिल्ला वनले अघिल्लो वर्ष ६४ जनाविरुद्ध २५ मुद्दा अदालतमा दायर गरेको थियो । कार्यालयको तथ्याङ्कअनुसार विशेषगरी काठ चोरी गर्ने, काठ ओसारपसारमा संलग्न रहेका, जडीबुुटी ओसारपसार, वनमा आगो लगाउने, वन पैदवारलाई हानि नोक्सानी पु¥याउने, वन क्षेत्रबाट ढुङ्गा बालुवा ओसारपसारमा संलग्न, वन्यजन्तुको हाडछाला ओसारपसार...बाँकी अंश →

रुपन्देही, ४ पुस,, बुद्धजन्मस्थल लुम्बिनीमा हुने सडक खाना महोत्सवमा सहभागी हुन पर्यटन व्यवसायीले पर्यटकलाई निम्तो गरेका छन् । व्यवसायीले दिनहुँ बैठक तथा भेला आयोजना गरी महोत्सवमा सहभागी हुन आन्तरिक र बाह्य पर्यटकलाई आह्वान गरेका हुन् । अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा सिद्धार्थ होटल एशोसिएसन लुम्बिनी च्याप्टरको आयोजनामा लुम्बिनी बजारमा सडक खाना...बाँकी अंश →

रुपन्देही, ३ पुस,, राष्ट्रिय मानवअधिकार आयोगमा यो आर्थिक वर्षमा तीन वटा मात्रै उजूरी परेको छ । आयोगको प्रदेश नं ५ प्रदेश कार्यालय बुटवलमा यो आर्थिक वर्षको चार महीनामा अनुसन्धान गर्नुपर्ने प्रकृतिका तीन मात्रै उजूरी परेको मानवअधिकार अधिकृत दीपक ठाकुरले जानकारी दिनुभयो । यो आर्थिक वर्षमा साउनमा दुई र भदौमा एक...बाँकी अंश →

बेझाड, ३ पुस,, क्रियाशील मगर उत्थान समूह रामपुरको भवन निर्माण हुने भएको छ । रामपुर नगरपालिका–७ किसानबारी खेलमैदान अगाडि निर्माण हुन लागेको भवनको सोमबार शिलान्यास गरिएको छ । नेपाल मगर सङ्घका केन्द्रीय प्रतिनिधि क्याप्टेन धनबहादुर रानाले भवनको शिलान्यास गर्दै समूहको भवन निर्माणका लागि नगद रु ५० हजार १०१ सहयोग गर्ने...बाँकी अंश →

चिप्लेढुङ्गा, ३ पुस,, पोखरामा यही पुस ७ देखि १० गतेसम्म सातौँ संस्करणको साहित्य महोत्सव हुने भएको छ । महोत्सव सफल पार्न गण्डकी प्रदेश सरकारले रु पाँच लाख दिने घोषणा गरेको छ । बुक वर्म फाउण्डेशनको आयोजनामा फेवा किनारमा हुने महोत्सवले पोखराको सुन्दरतामा साहित्यिक बहसको उठान गरेर साहित्य र संस्कृतिको संरक्षण,...बाँकी अंश →

बाँके, ३ पुस,, भारतीय पक्षको बेवास्ताका कारण पश्चिम तराईको प्रमुख नाका नेपालगञ्जमा एकीकृत जाँच चौकी (आइसिपी) निर्माणकार्य वर्षौदेखि अधुरो रहेको छ । समयमा निर्माणकार्य शुरु नहुँदा नेपालगञ्ज उपमहानगरपालिका–१६ स्थित जयसपुरको निर्माण क्षेत्र पशुचौपायाको चरणस्थल बन्न थालेको छ । समयमा निर्माण शुरु नहुँदा यहाँ रहेका भौतिक संरचना जीर्ण बन्दै गएका छन्...बाँकी अंश →

बेझाड, ३ पुस,, धन कमाउन विदेश जानुभएका चापाकोट नगरपालिका– ७ केवलघारीका ३८ वर्षका गणेश गैरेको शव दुई महीनापछि नेपाल भित्रिएको छ । आठ महीनाअघि उहाँ कतार जानुभएको थियो । कतारमा गाडी चालकको रुपमा काम गर्दै आउनुभएका गैरे गत कात्तिक २ गते गाडीभित्रै मृत अवस्थामा भेटिनुभएको मृतकका आफन्त शङ्कर पोखरेलले बताउनुभयो...बाँकी अंश →

कपिलवस्तुको मस्लिम आगुवाहरुले मदरसा शिक्षालाई मुल प्रवह शिक्षा प्रणालीमा ल्याउनका लागि माग गरेका छन । मुस्लिम अगुवाहरुले नेपालको लगता अल्पसंख्यकको रुपमा रहेको मुस्लिम सामुदायको शिक्षालाई सरकारले हेर्ने नाजारिया फारक रहेको बताएका छन । कपिलवस्तुको कृष्णनगर नगरपालिका भिल्मी गाँउमा आयोजित मदरसाका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण कार्यक्रममा उनीहरुले मदरसा शिक्षाको कागजात नेपालमा...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: